• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विकास निर्माणको २० प्रतिशत रकम रोजगारी प्रवर्द्धनमा खर्च गरिने

64x64
नेपाल लाइभ आइतबार, असोज १४, २०७५  १४:०३
1140x725

काठमाडौं- सरकारले विकास निर्माणको २० प्रतिशत रकम रोजगारी प्रवर्द्धनका लागि खर्च गर्ने योजना अघि सारेको छ। देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न र रोजगार बजार प्रवर्द्धन गर्न उक्त योजना अघि सारिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। 

_x000D_ _x000D_

विकास बजेटको कम्तीमा २० प्रतिशत रकम रोजगारीका अवसर सिर्जना गर्न खर्च गर्ने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरिरहेको छ। यस विषयमा मन्त्रालयले एक किसिमको खाका तयार गरी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको हो। 

_x000D_ _x000D_

श्रममन्त्री गोर्कण विष्टले गरिबी र बेरोजगारी नेपालको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको बताउँदै आएका छन्। नेपालमा श्रमप्रतिको धारणा परिवर्तन गर्ने योजना अघि सार्नुपर्ने मन्त्री विष्टको बुझाई छ। यसका लागि विकास निर्माणको २० प्रतिशत रकम आन्तरिक रोजगार प्रवर्द्धन र बेरोजगारी समस्या समाधान गर्ने खर्चिनुपर्ने मन्त्री विष्टले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सरकारले आन्तरिक श्रम बजारमा युवाकेन्द्रित नीति अवलम्बन गर्न नसक्दा देशभित्रको रोजगारी विश्वसनीय बन्न सकेको छैन। ‘नेपालमा सजिलो काम गर्न पनि अल्छी र अप्ठ्यारो मान्ने तर विदेशमा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्था अन्त्य गर्न श्रमप्रति सम्मान हुने वातावरण मन्त्रालयले निर्माण गर्नुपर्ने दायित्व थापिएको छ’ मन्त्री विष्टले भने, ‘देशभित्र श्रम र रोजगारी सिर्जना गर्न युवालक्षित योजना ल्याउनुपर्ने दायित्व श्रम मन्त्रालयको काँधमा थपिएको छ।’ ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य उद्देश्य पनि यही हो। रोजगारी सिर्जनामा सरकारी र नीजि क्षेत्रको ठूलो भूमिका रहन्छ’ उनले भने। 

_x000D_ _x000D_

विकास निर्माणको २० देखि २५ प्रतिशत रकम रोजगारी प्रवर्द्धनमा खर्च गर्दा वार्षिक ५ लाख युवाले आन्तरिक श्रम बजारमा नै रोजगारी प्राप्त गर्न सक्ने मन्त्रालयको अनुमान छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

विकास निर्माणका लागि छुट्याइएको ३० प्रतिशत रकम ‘फ्रिज’ हुँदै आएको अर्थ मन्त्रालयको तंथ्याकमा उल्लेख छ। उक्त रकम देशभित्रै रोजगार प्रवर्द्धनमा खर्च गर्दा बेरोजगारी दर कम हुँदै जाने श्रम मन्त्रालयको बुझाई छ। 

_x000D_ _x000D_

वार्षिक रुपमा करीब ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन्। जसमा ५० हजार युवाले आन्तरिक श्रम बजारमा रोजगारीका अवसर पाउँदै आएको मन्त्रालयको अनुमान छ। अन्य युवा बेरोजगार अथवा वैदेशिक रोजगारीमा पलायन हुने गरेका छन्। 
_x000D_ नयाँ श्रम स्वीकृति लिएर नेपालबाट वार्षिक रुपमा करीब ४ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्। ती युवालाई विदेशिन रोकेर आन्तरिक श्रम बजारमा व्यवस्थापन गर्ने योजना मन्त्रालयको छ। 
_x000D_ सरकारले विकास बजेटको २० देखि २५ प्रतिशत रकम रोजगारी प्रवर्द्धनमा खर्च गरे हाल वैदेशिक रोजगारीमा गइरहेको करीब ४ लाख युवाले आन्तरिक श्रम बजारमा नै रोजगारी पाउने मन्त्रालयको विश्वास छ। 
_x000D_ विकास निर्माणको २० देखि २५ प्रतिशत रकम रोजगारी प्रवर्द्धनमा खर्च गर्दा तत्काल ३० प्रतिशत अर्धबेरोजगारीको समस्या समाधान हुने श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीको भनाई छ। यसरी विकास निर्माण रकमको २० प्रतिशत मात्र खर्च गरियो भने वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने उनको भनाई छ। 
_x000D_ हाल कृषि क्षेत्रको रोजगारीमा ५७ प्रतिशत आश्रित रहेको बताउदै प्रवक्ता डा रेग्मीले कम्तिमा विकास निर्माणको २० प्रतिशत आन्तरिक रोजगारी प्रवर्द्धनका लागि खर्चियो भने उक्त दर बढेर एक वर्षमा नै ६० प्रतिशत पुग्ने मन्त्रालयको अनुमान रहेको उनले बताए। पाँच वर्षमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सकिने उनको भनाई छ।  
_x000D_ नेपालमा पर्यटन, कृषि, उद्योग, निर्माण र अन्य क्षेत्रको रोजगारीमा हाल करीब ४० लाख श्रमिक कार्यरत रहेको मन्त्रालयको अनुमान छ। 
_x000D_ विश्वमा रोजगारी सिर्जनाका लागि नीजि क्षेत्रको ९० र सरकारी क्षेत्रको १० प्रतिशत योगदान हुन्छ।
_x000D_  

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला?
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्