काठमाडौं – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले आगामि संसद बैठकको बिषयमा प्रमुख दलका प्रमुख सचेतक तथा मुख्य सचेतकहरु संग छलफल गर्दैछन् । बैठक अपराह्न ३ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।
सभामुखको सचिवालयका सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । प्रतिपक्षी दलहरूले अध्यादेशको चर्को विरोध गरिरहेका छन् ।
छलफलमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकका अन्य एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।