काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बिहान बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा संसदको हिउँदे अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुने छ । संसदको हिउँदे अधिवेशन बिहीबार (माघ १८) देखि सुरु हुदै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।