• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मेरी श्रीमती भए पनि जमुनाको छुट्टै व्यक्तित्व छ'

64x64
नेपाल लाइभ शुक्रबार, असोज २७, २०७४  १०:३४
1140x725

गैरआवासीय नेपाली संघ (एनआरएन) को दोस्रो कार्यकाल पूरा गर्न लागेका अध्यक्ष शेष घले यतिबेला निकै चर्चामा छन् । एनआरएनको आठौं सम्मलेन शनिबारदेखि काठमाडौंमा हुँदैछ । यो सम्मेलनमा भाग लिन विश्वभर छरिएर रहेका ७७ देशका प्रतिनिधि नेपाल आएका छन्।

लमजुङको घनपोखरामा जन्मिएका घले अस्ट्रेलियाका ९९ औं धनी व्यक्तिभित्र पर्छन् । पेसाले सिभिल इञ्जिनियर उनको अस्ट्रेलियामा रियल स्टेट, शिक्षा लगायत क्षेत्रमा लगानी रहेको छ । यसपल्ट एनआरएन अध्यक्षमा उनकै श्रीमती जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन् । जमुना अस्ट्रेलियाकी ८ औं धनी महिलाको सूचीमा पर्छिन्। यही सन्दर्भमा शेष घलेसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुभएको छ? 
फर्केर हेर्ने फुर्सदै पाएको छैन। हामी अधिवेशनको तयारीमा छौं। यसैमा व्यस्त छु। महाधिवेशन सकिएपछि मात्रै यो प्रश्नको जवाफ दिन सकिएला।

त्यही पनि आफ्नो कार्याकालमा यति गरेँ भन्ने होला नि…
काम दुई खालका भए। एउटा देखिने र अर्को नदेखिने। संस्थाको सदस्यता वृद्धि, आर्थिक कोषमा वृद्धि देखिने काम भए। तर, नदेखिने काम नै हामीले धेरै गर्‍यौं। त्यसमा संस्थाको आन्तरिक प्रशासन, भित्री समस्या समाधान, विवादहरुको व्यवस्थापन आदि पर्छन्। यसका लागि भौतिक रुपमै विभिन्न ठाउँमा पुग्नुपर्ने भएकाले समय धेरै बित्यो। यसरी हिँडिरहँदा एनआरएनएको अफिस नै झोलामा छ कि जस्तो महसुस पनि भयो। यहीबीचमा नेपालले नाकाबन्दी, भूकम्प र बाढीपहिरो झेल्यो। हामीले पनि त्यसमा आफूले सकेको सहयोग पुर्‍यायौं। भूकम्प प्रभावित गोरखाको बारपाकमा घर बनाउने प्रोजेक्टका लागि विगत ८ महिनामा ५० वटा औपचारिक बैठक गरिएको रहेछ । प्रशासकीय काममा धेरै समय बित्यो।

तपाईंको ‘एनआरएन भिजन २०/२० एन्ड वियोन्ड’ त विवादित भयो नि?
हामी ‘एनआरएन भिजन २०/२० एन्ड वियोन्ड’ यसपालिको अधिवेशनमा प्रस्तुत गर्दैछौं। यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छ। सबैलाई समेटेर अगाडि बढ्नेछौं। हाम्रो प्रस्तावलाई नजिकबाट नियालेकाहरु स्पष्ट छन् तर राम्रोसँग अध्ययन गर्न नपाएकाले बुझ्ने अवसर पाएका छैनन्। मलाई लाग्छ, यसपालि साथीहरुको सहमति जुट्नेछ। आगामी नेतृत्व यो कार्यक्रम कार्यान्वयन गर्न सफल हुने अपेक्षा गरेको छु। 

Ncell 2
Ncell 2
nimb
nimb

यसपल्ट एनआरएनको नेतृत्व तपाईंकी जीवनसंगिनी जमुना गुरुङले दाबी गर्नुभएको छ। आफूले पूरा गर्न नसकेका काम उहाँमार्फत पूरा गराउने तपाईंको चाहना हो? 
एनआरएनमा उहाँ पनि सहभागी हुँदै आउनुभएको छ। त्यसैले यो मेरोभन्दा पनि उहाँकै चाहना हो। उहाँले आफ्नो नेतृत्वमा आफ्नै खालको छाप छाड्नुहुनेछ। मैले नेतृत्व ग्रहण गर्दैगर्दा केही प्रतिबद्धता व्यक्त गरेको थिएँ। तर, नियमितभन्दा भैपरी आउने काममा बढी अल्झिनुपर्यो। त्यसैले काम केही बाँकी रहन पुगे। कामका हिसाबले सन्तुष्ट नै छु तर प्रतिबद्धता पूरा गर्न नसक्दा दुःख लागेको छ।

हामीले भूकम्प पीडितका लागि एक हजार घर बनाउने प्रतिबद्धता व्यक्त गरेका थियौं। तर, हामी ५ सय ५ घर मात्र बनाउँदैछौं। यसमा हाम्रो ३५ देखि ४० करोड लगानी भइसकेको छ। घोषणा गर्दा हामी बढी भावुक पनि भयौं होला। तर, हामीले गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ गर्नेछौं पनि।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रतिबद्धता पूरा गर्न केले बाधा पार्‍यो?
हामीसँग अनुभव थिएन, त्यसैले अल्झियौं। अहिले हामीसँग एकखाले संरचना तयार भइसकेको छ। नेपाल आर्मीसँग सहकार्य पनि गरेका छौं। हामीले ठेक्कापट्टा नदिने भन्यौं, आफैं सहभागी भयौं। यस क्रममा हुन सक्ने भ्रष्टाचारबाट कसरी जोगिने? भन्ने अर्को पिरलो आइलाग्यो। खासमा यस्ता काममा धेरैका आँखा लाग्दा रहेछन्। 

नेपालमा सहयोग गर्न निकै गाह्रो छ। सहयोग गर्ने क्रममा बीचका व्यक्ति र संस्थाले फाइदा लिन खोज्ने रहेछन्। त्यसबाट कसरी जोगिने भनेर होसियार हुनुपर्दो रहेछ। आवश्यकता भएको मान्छे फेला पार्न गाह्रो हुने रहेछ। जसलाई जरुरी छैन, उसले दाबी गर्ने रहेछ। प्रणालीको विकास नभएकाले गाह्रो हुने रहेछ। 

श्रीमतीले नेतृत्व हासिल गर्नुभयो भने हाबी त तपाईं नै हुने होला… 
यसअघि म नेतृत्वमा हुँदा पनि हामी दुवै सहभागी थियौं। श्रीमान्-श्रीमती भएकाले उसलाई घोच्दा मलाई पनि दुख्छ नै। तर, हामी अलग व्यक्तित्व भएका मान्छे पनि हौं। जमुना मेरी श्रीमती भए पनि उनको छुट्टै व्यक्तित्व छ। पहिचान छ। हाम्रो आ–आफ्नै परिचय र सोच छ। 

नयाँ नेतृत्वलाई तपाईंको के सुझाव छ? 
जो नेतृत्वमा आउँछ, त्योसँग काम गर्ने आफ्नै शैली र भिजन हुन्छ। त्यसलाई हस्तक्षेप गर्नु हुँदैन। अनावश्यक सिफारिस गर्नुहुन्न। उसले जे आवश्यक देख्छ, त्यसरी नै काम गरोस्। जहाँसम्म अनुभवको कुरा छ, त्यो विस्तारै हुँदै जान्छ। धेरैले नेता जन्मेरै आउनुपर्छ भन्छन्। म नेता हुन जन्मेको होइन, समयले बनायो। मैले यस क्रममा पनि सिकेँ। त्यसैले अर्कोले पनि त्यही अनुसार काम गरोस् भन्ने मेरो चाहना छ।  

प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्