चितवन– देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको भीड लागेको छ ।
विभिन्न स्थानबाट आएका दर्शनार्थीहरु हिजदेखि नै देवघाटमा बसेका थिए ।
भने चितवन आसपासबाट आज बिहानै स्नान गर्न आउनेहरुको पनि भीड लागेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।