काठमाडौं– ‘भिजिट नेपाल २०२०’ को लोगो बनाउने उद्धवराज रिमाललाई १ लाख रुपैयाँसहित सम्मान गरिएको छ।
_x000D_
_x000D_
नेपाल पर्यटन बोर्डले बिहीबार ३९औं विश्व पर्यटन दिवसको अवसरमा रिमालाई सम्मान गरेको हो।
_x000D_
_x000D_
सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल वर्ष’को रुपमा मनाउने उद्घोष गरिसकेको छ। बोर्डले हाल उक्त अभियानको लोगो समेत सर्वाजनिक गरी प्रचार–प्रसार गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।