• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सरकारले बन्द गरेको मलेसियामा ४ महिनाभित्र ४ हजार कामदार गए

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ०४:०१
1140x725

काठमाडौं– सरकारले गत जेठ २ गतेदेखि मलेसिया जाने कामदारको श्रम स्वीकृति बन्द गर्‍यो। मलेसिया र नेपालबीच सरकारीस्तरमै श्रम सम्झौता गरी कामदार लैजाने प्रक्रिया चलिरहेको छ।

_x000D_ _x000D_

त्यसयता ४ महिनाको अवधिमा करिब ४ हजार नेपाली मलेसिया पुगेका छन्। 

_x000D_ _x000D_

बैसाख अन्तिमसम्म प्रक्रिया पूरा गरेर जान बाँकी कामदार यो अवधिमा गएका विभागले जनाएको छ।

_x000D_ _x000D_

वैदेशिक रोजगार व्यवसायीहरूले साउन र भदौ महिनामा १ हजार ८ सय ५३ जना कामदारलाई श्रम स्वीकृति लिएरै मलेसिया पठाएका छन्। 

_x000D_ _x000D_

साउनमा मात्रै ३ सय ७२ जना मलेसिया गएको विभागको तथ्यांकमा उल्लेख छ। जेठदेखि यता मलेसिया जानेको संख्या करिब ४ हजार पुगेको छ।

_x000D_ _x000D_

मलेसियामा रोजगारी बन्द हुँदा साउदी जाने कामदारको संख्यामा उल्लेख्य वृद्धि भएको छ। चालू आर्थिक वर्षको हालसम्म बहराइन, ओमन, कुवेत र जोर्डनमा बढी संख्यामा नेपाली रोजगारीका लागि गएका छन्। 

_x000D_ _x000D_

साउन र भदौ महिनामा साढे ६७ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। यसमा महिलाको संख्या ४ हजार ७ सय ५५ जना छ। 

_x000D_ _x000D_

भदौ महिनामा व्यक्तिगत र संस्थागत श्रम स्वीकृति लिएर ३१ हजार ४ सय ८८ जना नेपाली कामदार विभिन्न देश पुगेका छन्। व्यक्तिगत मात्रै ६ सय ५७ जना छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

गत साउन महिनाको तुलनामा भने संस्थागत र रि–इन्ट्री दुवैतर्फ श्रम स्विकृति लिएको कामदारको संख्या घटेको तथ्यांकले देखाउँछ।

_x000D_ _x000D_

साउनमा १८ हजार ५ सय ५९ जनाले संस्थागत श्रम स्विकृति लिएका थिए भने १५ हजार २ सय ३९ जनाले पुनः श्रम स्विकृति लिए। साउनको तुलनामा भदौमा  वैदेशिक रोजगारीमा जाने ४ हजार ६ सय ७५ जनाले कम छन्।

_x000D_ _x000D_

यो दुई महिना अवधिमा सबैभन्दा धेरै नेपाली कतार पुगेका छन्। यो अवधिका १३ हजार ८ सय ११ जना श्रम स्वीकृति लिएर कतार पुगेको विभागको तथ्यांकमा छ। कतारपछि नेपाली युवाको रोजाइ युएई परेको छ। युएईमा ७ हजार ९ सय ८२ जना, साउदीमा ४ हजार ७ सय ९७ जना रोजगारीका लागि पुगेका छन्। 

_x000D_ _x000D_

चाडपर्वको समय भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएका वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन्। अब विदेश जानेभन्दा विदेशबाट घर फर्किने कामदारको संख्यामा वृद्धि हुने उनको भनाइ छ।  

Xtrem

Xtrem
_x000D_ _x000D_

अदक्षकै भर
_x000D_ नेपालको अर्थतन्त्रका लागि लाइफलाइन मानिएको वैदेशिक रोजगार आम्दानीका हिसाबले भने तुलनात्मक रुपमा अन्य मुलुकभन्दा कमजोर छ। भदौमा विदेशिएकाहरुको तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा ठूलो संख्या अदक्ष कामदारकै रहेको छ।

_x000D_ _x000D_

यो एक महिनामा बाहिर गएकामध्ये १८ हजार ६० जना कामदार अदक्ष छन्। यसैगरी १० हजार ८ सय ५७ जना सिपमूलक काममा गएका छन् भने २ हजार ५ सय १५ जना अर्धदक्ष रुपमा गएको विभागले जनाएको छ। दक्ष काममा जाने ३३ जना मात्र छन् भने उच्च दक्ष कामदार २३ जना रहेका छन्। 'यद्यपि सिपमूलक काममा गएकाहरुको संख्या तुलनात्मक रुपमा केही राम्रो देखिए पनि एउटा मागपत्रमा पठाउने र गन्तव्य मुलुकमा पुगिसकेपछि अर्कै रोजगारीमा लगाउने समस्या चर्को छ,' वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले भने।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ
सुनको मूल्य घट्यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्