• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल भित्रियो ‘एट्टिक होटल इन’

64x64
नेपाल लाइभ बुधबार, असोज २, २०८१  ०७:४१
1140x725

काठमाडौँ-होटलको बुकिङ्ग र व्यवस्थापनसम्बन्धी काम गर्दै आएको ट्राभियालिटी नेपालले काठमाडौँमा ‘एट्टिक होटल इन’ भित्र्याएको छ ।

गैरआवासीय नेपालीले स्थापना गरेको ट्राभियलिटीले होटल व्यवस्थानसम्बन्धी तालिम दिने तथा डिजिटल प्रचारको काम गर्दै आएको छ । कम्पनीका स्टाट्रेजी अफिसर सोमनाथ सापकोटाका अनुसार हाल साना ठूला गरी २७ वटा होटलसँग सहकार्य गर्दै आएको कम्पनीले आगामी एक वर्षमा एक हजार होटलसँग सहकार्य गर्ने तयारी रहेको छ ।

एट्टिक होटल इन को मंगलबार एक कार्यक्रमकाबीच नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) र होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले संयुक्तरुपमा सुभारम्भ गरे । 

nimb
nimb
Ncell 2
Ncell 2

सो अवसरमा पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा विभागले निजी क्षेत्रसँगको साझेदारिता र सहयोग अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गरेर पर्यटकीय पूर्वाधारको प्रभावकारी सदुपयोग गरिनुपर्नेमा जोड दिए । 

बोर्डका उपाध्यक्ष सापकोटाले होटल पूर्वाधारमा भित्रिएका ब्राण्डले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्दनलाई प्रभावकारी बनाउन बोर्डले बजेट तथा आगामी कार्ययोजना बनाइरहेको जानकारी दिए ।  हानका अध्यक्ष शाहले नेपालमा धमाधम तारे होटल तथा चेन होटल थपिरहेको भन्दै ३५ लाख पर्यटक धान्ने हालको होटल पूर्वाधारको उपयोग हुनुपर्ने धारणा राखे । 

कम्पनीका स्टाट्रेजी अफिसर सापकोटाले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय होटल ब्राण्ड भित्रिरहेका र यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।  ट्राभियालिटी नेपालको पर्यटन क्षेत्रको सुधारसँगै होटलका सेवा सुविधा सुधार गरी विद्यमान ३० देखि ४० प्रतिशतको हाराहारीमा रहेको ‘अकुपेन्सी’ दरलाई सुधार गर्ने उद्देश्यसहित एटिक इन होटल एण्ड रिसोर्ट ब्राण्डको सुरुआत गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यसले फ्रेन्चाइज मोडलमा ‘रिजर्भेसन सिस्टम’को माध्यमबाट मझौला साथै सबै प्रकारका होटलको व्यवस्थापन, प्रवर्द्धन र बजार व्यवस्थापन, गुणस्तर अभिवृद्धि गर्दै आएको सापकोटाले जानकारी दिए । एट्टिक होटल इन एक्सप्रेसले पर्यटकस्तरीय, एट्टक २ तारे होटल र एट्टिक प्लसले उच्च स्तरको तारे होटलको व्यवस्थापनका साथै कर्मचारीलाई तालिम दिँदै आएको छ ।

कम्पनीले होटल राइनोको व्यवस्थापनमा अमेरिकी ब्राण्ड बेष्ट वेस्टर्न प्लस भित्र्याएको र यो होटल आगामी अक्टोबरबाट सञ्चालनमा आउने जनाइएको छ । यी ब्राण्डको माध्यमबाट नेपालमा पर्यटनको प्रवर्द्धन मात्र नभई वैदेशिक लगानी, रोजगारी, प्रविधि भित्रिनुका साथै गन्तव्यकै प्रचरप्रसार हुने चिफ स्ट्राटेजी अफिसर सापकोटाको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धुर्मुस भन्छन्– न्याय पाउने आशमा मातृभूमि फर्किएका थियौं, राज्यका कारण पुनः विदेश फर्कियौं
आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने !
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने?
सम्बन्धित सामग्री
बडीमालिका यात्राः कठिन पदमार्गदेखि स्वर्गीय अनुभूतिसम्म जहाँ प्रकृति मुस्कुराउँछ, आस्था झल्किन्छ प्रकृतिले कोरेको सुन्दर तस्विर । निकै चाखलाग्दो र आकर्षक । सात महिना हिउँको घुम्टो, पाँच महिना हरियाली र कुहिरोको घुम्टो । अनेकौं प्... बुधबार, भदौ ३, २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान विमानस्थल बाहिरबाट हेर्दा सबै तयारी पूरा भएको देखिन्छ । आधुनिक टर्मिनल, अन्तर्राष्ट्रिय मापदण्डको रनवे, अध्यागमन, सुरक्षा व्यवस्था स... मंगलबार, साउन २६, २०८३
ब्रोड पिकमा ज्यान गुमाएका पुरबहादुर गुरुङको शव स्वदेश ल्याइयो नेपाल पर्वतारोहण संघका अनुसार गुरुङको पार्थिव शरीर आज अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संघको केन्द्रीय सचिवालयमा राखिनेछ। त्यस... बिहीबार, साउन २१, २०८३
ताजा समाचारसबै
धुर्मुस भन्छन्– न्याय पाउने आशमा मातृभूमि फर्किएका थियौं, राज्यका कारण पुनः विदेश फर्कियौं बिहीबार, भदौ ४, २०८३
आशिका अब झट्ट नरिसाउने, मर्यादामा बस्ने ! बिहीबार, भदौ ४, २०८३
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने? बिहीबार, भदौ ४, २०८३
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात बिहीबार, भदौ ४, २०८३
मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद मियामी बराबरीमा रोकियो बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्