• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'फ्रि भिसा फ्रि टिकट' का नाममा म्यानपावर व्यवसायीले छले एक अर्ब राजस्व

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ०२:५२
1140x725

काठमाडौं– ‘फ्रि भिसा फ्रि टिकट’को नाममा म्यानपावर व्यवसायीहरुले एक अर्ब राजस्व छली गरेको तथ्य फेला परेकाे छ।

_x000D_ _x000D_

सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ लागू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारबाट १० हजार रुपैयाँका दरले शुल्क उठाउन व्यवसायीलाई अनुमति दिएको छ। सरकारी अनुमतिकै आधारमा व्यवसायीले रकम उठाउँदा पनि ६ अर्बभन्दा बढी उठाएको देखिन्छ।

_x000D_ _x000D_

म्यानपावरले उठाएको रकमको आधारमा कम्तीमा एक अर्ब ३० करोड रुपैयाँ बराबर आयकर तिर्नुपर्ने हो। तर, व्यवसायीले विभागमा २६ करोड ९७ लाख ३२ हजार मात्रै कर बुझाएको विभागले जानकारी दिएको छ। 

_x000D_ _x000D_

गत आर्थिक वर्ष २०७४/७५ मा ६ लाख १२ हजार ६ सय ८५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। 

_x000D_ _x000D_

गत आर्थिक वर्षमा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत ३ लाख २३ हजार ८ सय ७६ जना, कामदार वैदेशिक रोजगारीमा गएका थिए। ती कामदार विदेश पठाएबापत २६ करोड ९७  लाख ३२ हजार रुपैयाँ कर तिरेको विवरण व्यवसायीले विभागमा बुझाएका छन्। 

_x000D_ _x000D_

३ वर्षअघि ‘फ्रि भिसा र फ्रि टिकट’ लागू भएको थियो। निःशुल्क दरमैं व्यवसायीले विभागमा बुझाएको विवरणबाट पनि व्यवसायीले कर छलेको प्रष्ट हुन्छ।

_x000D_ _x000D_

गत आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृति लिएर २ लाख ५८ हजार ६ सय ३ जना विदेशिएको विभागको तथ्यांकमा छ। व्यक्तिगत भिसामा जाने कामदार हकमा राजस्व तिर्नुपर्दैन। 

_x000D_ _x000D_
_x000D_

म्यानपावरले कामदारबाट उठाएको रकमको आधारमा कम्तीमा एक अर्ब ३० करोड रुपैयाँ आयकर तिर्नुपर्ने हो। तर, व्यवसायीले २६ करोड ९७ लाख ३२ हजार मात्रै कर बुझाएको वैदेशिक राेजगार विभागले जानकारी दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_
_x000D_ _x000D_

वैदेशिक रोजगार ऐनमा व्यवसायीले आयको २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था भए पनि ऐनको व्यवस्थाअनुसार न त सरकारले राजस्व उठाउन सकेको छ, न कानुनी दायरमा आएर व्यवसायीले नै राजस्व बुझाएका छन्। ठूलो परिमाणमा कर छली हुँदा पनि सरकारले व्यवसायीलाई ताकेता गर्न सकेको छैन। 

_x000D_ _x000D_

व्यवसायीले वैदेशिक रोजगार विभागले कामदार पठाउँदा लागेको शुल्कको विवरण पनि समयमा बुझाउँदैनन्। विभागले गएको असारदेखि दुई पटकसम्म सूचना जारी गरेर विवरण मागेपछि मात्र व्यवसायीले बुझाएका थिए। 

_x000D_ _x000D_

व्यवसायीले संस्थागत रुपमा विदेशिने कामदारसँग औसतमा प्रतिकामदार ७० हजार रुपैयाँभन्दा बढी लिने गरेका छन्। 

_x000D_ _x000D_

व्यवसायीले संस्थागत रुपमा वार्षिक ७० प्रतिशत कामदार रोजगारीमा पठाउँदा पनि करिब २३ अर्ब रकम असुल गरेको देखिन्छ। यसैलाई आधार मान्ने हो भने पनि म्यानपावर कम्पनीहरुले ठूलो राजश्व छल्ने गरेको पुष्टि हुन्छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

म्यानपावर कम्पनीहरुले कर छली गरेको पाइए पनि सरकारले कानुनअनुसार कारबाही गर्नेसकेको छैन। वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले विभागको काम राज्यले तोकेको समयमा व्यवसायीले राजस्व बुझाए कि बुझाएनन् भन्ने मात्र भएको बताए। 

_x000D_ _x000D_

‘व्यवसायीले स्वयं आयकर घोषणा गर्ने कानुनी व्यवस्था रहेको र सोहीअनुसार कर बुझाउँदै आएका छन्,’ उनले भने, ‘व्यवसायीले आम्दानी र खर्च भएका आधारमा कर तिरेको रसिदसँग विभागमा बुझाउने गरेका छन्।’ 

_x000D_ _x000D_

म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारसँग कति रकम उठाउँछन् भन्ने विषयमा सरकार र नियमनकारी निकायलाई जानकारी नै नभएको वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ बताउँछन्। 

_x000D_ _x000D_

‘व्यवसायीले आयकर आफूखुसी देखाउने र तिर्ने गरेको पाइन्छ। यसलाई नियमन गर्ने निकाय मौन हुँदाँ वार्षिक अर्बौं कर छली भइरहेको छ। अधिकांश रोजगार व्यवसायीले न्यून आम्दानी देखाएर कर छली गर्दैआएका छन्,’ उनले भने। 

_x000D_ _x000D_
_x000D_

म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारसँग कति रकम उठाउँछन् भन्ने विषयमा सरकार र नियमनकारी निकायलाई नै जानकारी छैन।

_x000D_
_x000D_ _x000D_

बढी रकम लिए पनि निःशुल्क राजस्व  

_x000D_ _x000D_

निःशुल्क भिसा र टिकटको निर्णयपछि सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग १० हजार रुपैयाँ सेवाशुल्क उठाउन म्यानपावर कम्पनीहरुलाई अनुमति दिएको छ। सोही अनुमतिका आधारमा कम्पनीहरुले कामदार विदेश पठाउँछन् भन्ने कुरामा विश्वास गर्ने आधार छैन। वैदेशिक रोजगारीमा जानेहरूसँग देशअनुसार एकदेखि ५ लाख रुपैयाँसम्म असुल्ने गरेका छन्। 

_x000D_ _x000D_

कामदारसँग जति रकम लिए पनि व्यवासायीले तीन वर्षदेखि शून्य लागतमै कामदार पठाएको विवरण सरकारलाई बुझाउँदै आएका छन्। तर, तीन वर्षअघि सरकारले सुरु गरेको निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन नभए पनि वैदेशिक रोजगारीमा जाने कामदारसँग चर्काे रकम लिएर निःशुल्ककै आधारमा कर तिर्ने गरेका छन्।  

_x000D_ _x000D_

नेपालबाट सुरक्षा गार्डमा विदेश जाने कामदारले ३ देखि ५ लाख र अन्य कामदारले १ देखि २ लाख रुपियाँसम्म म्यानपावर कम्पनीलाई बुझाउने गरेका छन्। ती कामदारले १० देखि ३० हजार रुपैयाँको रसिद मात्र म्यानपावरले दिने गरेका छन्। 

_x000D_ _x000D_

यो विषयमा सरकारले गम्भीर भएर काम र नियमन नगर्दा व्यवसायीलाई फाइदा पुगेको छ भने यसको मारमा विदेशिने कामदार पर्दैआएका छन्। 

_x000D_ _x000D_

सरकारी निर्णयले झमेला 

_x000D_ _x000D_

वैदेशिक रोजगार व्यवसायीले भने फ्रि भिसा र फ्रि टिकटको निर्णयकै कारण राजस्व बुझाउन समस्या भएको दाबी गरेका छन्। पारदर्शी रूपमा कर उठाउने हो भने सरकारले फ्रि भिसा र टिकट तत्काल खारेज गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ। सरकारले तोकेको १० हजार रुपैयाँ सेवाशुल्कमध्ये अधिकांश रकम खर्च हुने भएकाले कतिपय व्यवसायीले विवरण बुझाउन गाह्रो भएको बताउँदै आएका छन्। 

_x000D_ _x000D_

वैदेशिक रोजगार क्षेत्रलाई करको दायरामा ल्याउन फ्रि भिसा र फ्रि टिकटको विकल्प तत्काल खोजिनुपर्ने व्यवसायीको भनाइ छ। वैदेशिक रोजगार क्षेत्रमा वार्षिक रुपमा कामदार बाहिरिएको आधारमा विवरण बुझाउने गरेको पनि उनीहरुको दावी छ।
_x000D_  

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्