• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सेजमा सम्झौता नगर्ने उद्योगको अनुमति खारेज

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०९:५४
1140x725

भैरहवा– रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाका लागि भू–बहाल शुल्क नबुझाउने उद्योगहरुको अनुमति खारेज गरिएको छ। 

_x000D_ _x000D_

विशेष आर्थिक क्षेत्र प्राधिकरणले एक हप्ताको अल्टिमेटमसहितको सूचना जारी गर्दै उक्त समयावधिभित्र भू–बहाल शुल्क बुझाउन आग्रह गरे पनि तोकिएको समयमा भू–बहाल शुल्क नबुझाउने ६ वटा उद्योगको अनुमति खारेज गरिएको हो। 

_x000D_ _x000D_

सेजमा उद्योग सञ्चालनको लागि २४ वटा उद्योगले अनुमति लिएका थिए। जसमध्ये १८ वटा उद्योगले उद्योग सञ्चालनका लागि सम्झौता गर्दै भू–बहाल शुल्क बुझाए पनि ६ वटाले भू–बहाल शुल्क नबुझाएपछि अनुमतिपत्र खारेज गरिएको सेज प्राधिकरणका प्रवक्ता सुन्दर थापाले जानकारी दिए। उनले पटकपटक आग्रह गरे पनि सेजको आग्रहलाई अस्वीकार गरेपछि बाध्य भएर खारेज सम्झौता गरिएको बताए। 

_x000D_ _x000D_

थापाका अनुसार भू–बहाल शुल्क नबुझाएका कारण अनुमति खारेज हुनेहरुमा किरण सुज म्यानुफ्याक्चर्स, एसियन थाई फुड्स प्रालि, एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्ड्रस्टिज प्रालि, श्यामकुमार लोनिया एण्ड बरुण लोनिया उद्योग, जगदम्बा सिन्थेटिक प्रालि र मिनरल वाटर इन्ड्रस्टिज गरी ६ वटा उद्योग छन्। यी उद्योगको सेजमा २ अर्ब रुपैयाँको लगानी हुने भनिएको थियो। सेजको २५ वटा प्लटमा यी उद्योगले उद्योग स्थापनाका लागि सम्झौता गरेका थिए। 

_x000D_ _x000D_

हप्ताभित्रै नयाँ आवेदन खोलिने 
_x000D_ खाली भएका नयाँ प्लटका लागि दुई हप्ताभित्र नयाँ आवेदन खोलिने सेज प्राधिकरणले जनाएको छ। यसअघि छनोट भएका कम्पनीमध्ये ६ वटा नआउने भएपछि खाली भएका करिब १६ वटा प्लटका लागि नयाँ आवेदन खुलाउन लागिएको हो।

_x000D_ _x000D_

‘यसअघि छनोट भएका ६ वटा कम्पनी नआउने भएपछि आवेदन खुलाउन लागिएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक चण्डीप्रसाद भट्टले भने, ‘अबको दुई हप्तामा नयाँ आवेदन खुला गर्छौं ।’

_x000D_ _x000D_

प्राधिकरणले केही दिनभित्रै विशेष आर्थिक क्षेत्र सञ्चालक समितिमा नयाँ आवेदन खुला गर्न प्रस्ताव लैजाने भट्टले बताए। समितिबाट स्वीकृत भएपछि भैरहवा सेजभित्र उद्योग स्थापना गर्न इच्छुक उद्योगीलाई आवेदनका लागि आह्वान गरिनेछ।

_x000D_ _x000D_

भैरहवा सेजमा उद्योग स्थापनाका लागि छनोट भएका २४ वटा उद्योगमध्ये ६ वटा कम्पनी सम्झौताका लागि आएका छैनन्। उक्त समयावधिभित्र पनि ती कम्पनीहरू नआएपछि प्राधिकरण नयाँ प्रक्रियामा गएको हो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

आवेदन दिएर सम्झौता गर्न नआएकामध्ये किरण सुज म्यानुफ्याक्चर्सले आफ्नो पुरानो उद्योगको मेसिन तथा औजार लैजान पाउनुपर्ने अडान राखेको र पुरानो मेसिन लैजानका लागि सेजको ऐन बाधक भएपछि नआएको बताइएको छ। 

_x000D_ _x000D_

त्यस्तै श्यामकुमार लोनिया एण्ड बरुण लोनिया उद्योगले ऐनअनुसार उद्योगको उत्पादित वस्तुको २५ प्रतिशत नेपालभित्र बिक्री गर्न पाउनुपर्ने माग गरेको तर उसले उत्पादन गरेको वस्तु सबै विदेश निर्यात गर्ने किसिमको भएकाले सम्झौता गर्न नसकिएको प्रवक्ता थापाले जानकारी दिए। 

_x000D_ _x000D_

बाँकी भू–बहाल शुल्क बुझाएका १८ वटा उद्योगले सेजमा उद्योग स्थापनाको तयारी गरिरहेका छन् भने एउटा शक्ति मिनरल्स उद्योगले उद्योगको निर्माण कार्य जारी राखेको छ। उनका अनुसार उद्योग स्थापनाको तयारी थालिएको १८ वटा उद्योगको सेजमा ८ अर्ब लगानी हुने भएको छ। सेज पूर्ण रुपमा सञ्चालनमा आउँदा झण्डै ५ हजार जनाले रोजगारी पाउने छन् भने १० अर्ब बढीको लगानी हुने प्राधिकरणले जनाएको छ। 

_x000D_ _x000D_

रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सयदेखि ३७ सय वर्गमिटरसम्मका ६९ वटा प्लट रहेका छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

के हो विशेष आर्थिक क्षेत्र?
_x000D_ विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीति हो।

_x000D_ _x000D_

यो क्षेत्रमा स्थापना हुने उद्योगका लागि प्रारम्भिक आधारभूत विकास निर्माण काम नेपाल सरकारले नै निर्माण गर्छ। यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ।

_x000D_ _x000D_

कस्ता उद्योग रहन्छन्?
_x000D_ विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन हुने र यस्ता उद्योगले अनिवार्य रुपमा उत्पादित वस्तुको ७५ प्रतिशत विदेशमा निर्यात गर्नुपर्ने व्यवस्था रहेको छ।
_x000D_ सेजमा विशेषगरी खाद्य तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैंचा तथा उनका समान, पस्मिना तथा रेसम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने छन्।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्