• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आवधिक योजनाबिनै नीति, कार्यक्रम तथा बजेट ल्याउँदै स्थानीय तहहरु

64x64
शेरबहादुर ऐर बिहीबार, जेठ ३१, २०८१  १३:०१
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको जनप्रतिनिधिले आफनो कार्यकालको तेस्रो नीति, कार्यक्रम तथा बजेट ल्याउँदै छ। तर, यसअवधिमा हालसम्म नगरको आवधिक योजना तयार पारेको छैन।

उपमहानगरपालिकाको कार्यभार सम्हाल्दै नगर प्रमुख हमालले अगामी आर्थिक वर्ष २०७९/८० देखि २०८३/८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने निर्णय गरेका थिए। तर, अहिलेसम्म सोबारे नगर प्रमुखले चासो नदिएको जनाएको छ।  

सोही आवधिक योजना निर्माणको जिम्मेवारी उपमहानगरपालिकाले नीजि कम्पनिलाई दिएको थियो। आवधिक योजना निर्माण गर्न २०७९ असोज १० गते परामर्शदाता छनौटका लागि उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको थियो। उपमहानगरपालिकाले जिइसी मल्ल–सिएलइसि जेभि कम्पनि परामर्शदातासंग सम्झौता गरेको थियो।

‘आवधिक योजना निर्माण प्रक्रियामा रहेको हुँदा तपाईहरुका पनि केही सुझाव सल्लाह छन भने परामर्शदाता वा उपमहानगरपालिकासंग सम्पर्क गरि सहयोग गरिदिनुहोला’ नगर प्रमुख हमालको अनुरोध थियो।

उपमहानगरपालिका र सो कम्पनिबिच भ्याटबाहेक १४ लाख ५१ रकममा सम्झौता भएको थियो। सम्झौता गरेको दुई वर्ष पुग्नै लाग्दा समेत उपमहानगरले सो मस्यौदा हालसम्म पारित गर्न सकेको छैन्। उपमहानगरपालिकाका योजना तथा शाखाका तथ्यांक अधिकृत सुरेन्द्र प्रसाद पन्तले नगर प्रमुखको मस्यौदा चित्त नबुझेपछि छलफल नभएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘मस्यौदा नगर प्रमुखज्यूले हेर्नु भयो। चित्त नबुझेपछि दोस्रो मस्यौदा बनाएर ल्याउन भनियो। त्यसपछि सो कम्पनि सम्पर्कमै आएको छैन।’ उनले आवधिक योजना तयारबारेमा सोपश्चात कुनै छलफल नभएको बताए।

महालेखा परिक्षकको प्रतिवेदन २०८१ मा भनिएको छ –‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा गाउँपालिका तथा नगरपालिकाले आफनो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक, वार्षिक रणनीतिगत विषयमा क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन विकास योजना तयार गरी कार्यान्वयनमा ल्याएको पाइएन।’

धनगढीमात्र नभइ प्रदेशका अधिकाँस स्थानीय तहले रणनीतिक आवधिक योजना तयार नगरि नीति, कार्यक्रम तथा बजेट ल्याइरहेको प्रतिवेदनमा उल्लेख छ। आवधिक योजनाले नगर तथा गाउँपालिकालाई विकासको कुन स्थानमा पुर्याउँने भन्ने तय गर्छ। योजना तथा बजेट तर्जुमा दिगदर्शनमा टेकेर पञ्चवर्षीय आवधिक योजना निर्माण गरिनुपर्ने जनाइएको छ।

कागजमै सीमित प्रदेश पञ्च वर्षीय योजना
सुदूरपश्चिम प्रदेशले २०७८/७९–०८२/८३ सम्म प्रथम पञ्च वर्षीय योजना तयार गरेको छ। तर, सो अनुसार नीति, कार्यक्रम तथा बजेट बन्ने गरेको छैन। प्रदेश सरकारले योजना बैंक स्थापना गरि अघि बढ्ने उल्लेख गरेको भएपनि अझै पनि टुक्रे योजनाहरुमा बढी जोड दिएको पाइएको छ।

प्रदेश योजना तर्जुमा दिग्दर्शन, २०७५ मा बजेट तथा स्रोत समितिले तयार गरेको बजेट सीमाभित्र रही योजना तथा कार्यक्रम प्रस्ताव गरि आयोजना बैंकमा समावेश भएको हुनुपर्ने, प्रस्तावित आयोजनाहरुलाई प्राथमिकीकरण गरी मन्त्रालयको आवश्यकता र उपलब्ध स्रोतको आधारमा त्रि–वर्षीय खर्च प्रक्षेपण सहितको मध्यमकालिन खर्च संरचना र बजेट तयार गरी प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्टि गरी प्रदेश नीति तथा योजना आयोग र आर्थिक मामिल मन्त्रालयमा पठाउने व्यवस्था गरेको छ। 

तर, महालेखा परिक्षकको प्रतिवेदन २०८१ मा भनिएको छ,‘आयोजनाको सम्भाव्यता, अध्ययन र आर्थिक प्राविधिक, वातावरणीय तथा प्रशासकीय उपयूक्तताको आधारमा त्यसबाट हुने प्रतिफल समेत विचार गरि प्रदेश सरकारबाट त्यस्तो आयोजना स्वीकृत भएको हुनुपर्ने व्यवस्था छ। तर, उल्लिखित प्रकृया पुरा नगरेका र साना योजना समेतका लागि बजेट विनियोजन भएको सम्बन्धित मन्त्रालय र कार्यालयको लेखापरिक्षणबाट देखिएको छ। योजना तर्जुमा गर्ने विधिवत प्रकृयाभन्दा फरक गरी मातहतका औपचारिक संयन्त्र प्रयोग नगरी सोझै छनौट गरी बजेट व्यवस्था भएका योजना तथा कार्यक्रमहरु दिगो तथा वास्तविक नागरिकका मागमा आधारित तथा लाभ लागतका आधारमा मनासिब छन भन्न सकिने अवस्था देखिँदैन।’

प्रतिवेदनले प्रदेश नीति तथा योजना आयोग लगायतले तर्जुमा गरेका योजना तर्जुमा तथा दिग्दर्शनको पालना गरेरमात्र योजना तथा कार्यक्रमको छनौट, प्राथमिकिकरण तथा सञ्चालन गर्न विषयत मन्त्रालय तथा निकायहरुमा सुझाव दिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ... शनिबार, भदौ २०, २०८३
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने भोटेकोशी तथा त्रिशूली नदीमा गएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्‍याउन अन्तरराष्... शुक्रबार, भदौ १९, २०८३
बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुल तत्काल मर्मत गरी सञ्चालनमा ल्याइने क्षतिग्रस्त पुलको मर्मत तथा सञ्चालनमा सरकार युद्धस्तरमा लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण शनिबार, भदौ २०, २०८३
पीएसजीले लगातार तेस्रो खेलमा जित निकाल्न सकेन शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ४ हजार ८९८ जना अझै बेपत्ता शनिबार, भदौ २०, २०८३
लिभरपुलको पहिलो जित शनिबार, भदौ २०, २०८३
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्