• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

घुर्ने समस्या : यी लक्षण छन् भने डाक्टरको सल्लाह लिन जरुरी

डा दिवस सुनार आइतबार, जेठ १३, २०८१  ०७:१२
1140x725

'हाम्रो बुवा त रातभरी घुर्नु हुन्छ', 'ट्रयाक्टरको भन्दा ठूलो आवाज आउँछ​​ हाम्रो दाई घुर्दा त​।'

'मेरो श्रीमान दिन भरी काम गर्नुहुन्छ, थाकेर होला रातभरी घुर्दै सुत्नुहुन्छ', 'मेरो बच्चा सुत्दा घुर्छ अनि मुख पनि खुल्ला राख्छ'।

'म घुर्छु कि घुर्दिन​ थाहा छैन, तर कहिलेकाहीँ एक्कासी सास रोकिएर बिउझिन्छु, त्यस्तो हुँदा अलिकति पानी पिउँछु, ठिक भए जस्तो हुन्छ​, फेरि सुत्छु”। 'पल्लो घरको काका घुरेको हाम्रो घर सम्म सुनिन्छ'।

यी सबै प्रतिनिधि वाक्यहरु हुन्, जुन आजको आधुनिक समाजमा सजिलै सुन्न पाइन्छन्।

घुर्नु  के सामान्य कुरा हो? के यसले शरीरमा कुनै हानिकारक असर गर्छ? यसलाइ कम या पुरै हटाउन सकिन्छ त? 

यी दोस्रो हरफका वाक्यहरु हिजोआज​ हरेक घरको कहानी बनिसकेको छ, तर पनि घुर्ने समस्या लिएर सम्बन्धित चिकित्सकसम्म जाने र उचित परामर्श लिनेको संख्या भने निकै न्युन छ।

हामीले फ़ेरेको सास जब नाकको पछाडी भागबाट भित्र बाहिर प्रवाह हुन्छ, यदि ति भागहरुको मांसपेशीहरु मोटो वा खुकुलो अवस्थामा छ भने सास फेर्ने क्रममा घाँटीभन्दा माथीको भागमा कम्पन पैदा हुन्छ र यसैको आवाजलाई हामी  घुर्ने भन्छौं। जब हामी गहिरो निद्रामा हुन्छौ, हाम्रो मुख भित्रको माथिल्लो भाग (नरम तालु), जिब्रो र घाँटीको मांसपेशीहरू संकुचित हुँदैनन र आंशिक रूपमा वायुमार्गमा अवरोध पैदा हुन्छ​ र​ ती मांसपेशीहरूमा कम्पन पैदा हुने गर्दछ। हाम्रो श्वासनली जति साँघुरो हुन्छ, वायुप्रवाह त्यति नै जोडसँग हुन्छ।

यसले गर्दा कम्पनको आवाज बढ्न जान्छ र हामीले घुर्ने आवाज पनि बढ्छ।  लगभग हामी सबैजसो नै बेलाबेलामा घुर्छौं, तर हामीमध्ये कसै कसैको लागि मात्र यो एक नियमित समस्या हुन सक्छ। यसले कहिलेकाहीँ गम्भीर स्वास्थ्य अवस्थालाई पनि संकेत गर्न सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

घुर्नुसँगै यदि निम्नमध्ये कुनै पनि लक्षणहरू साथमा छ भने डाक्टरको सल्लाह लिन जरुरी हुन्छ।
निद्राको समयमा सास रोकिने समस्या 
दिनमा अत्याधिक​ निद्रा लाग्ने
कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न कठिनाई हुने
बिहान बिहान टाउको दुख्ने
निद्राबाट उठ्दा घाँटी दुखिरहने
निद्रामा बेचैनी हुने 
उच्च रक्तचापको बिरामीहरु
राति छाती दुख्ने

यदि घुर्ने आवाज यति ठूलो छ कि यसले तपाईंको पार्टनरको निद्रामा बाधा पुगेको छ​ भने बालबालिकामा पढाईमा ध्यान केन्द्रित गर्न कठिनाई हुने र व्यवहारमा समस्या वा विद्यालयमा खराब प्रदर्शन हुनसक्छ।

घुर्नुको पछाडि धेरै कारणहरू हुन सक्छन्, तीमध्ये नाक, मुख र साइनसको समस्या, रक्सी सेवन, एलर्जी, चिसो र अधिक वजन प्रमुख कारण हुन।

यसबाट बच्न र भ​एको समस्यालाई न्युनिकरण गर्न : तौल घटाउने, सुत्ने समयको नजिक खानेकुरा नखाने, रक्सी सेवन नगर्ने, नियमित व्यायाम​ गर्ने, केवल एकपट्टि कोल्टे परेर​ नसुत्ने, नाक तथा साइनसको समस्या छ भने समयमा नै उपचार गर्ने जस्ता कुराहरुमा ध्यान दिनुपर्छ।

Xtrem

Xtrem

यी बाहेक, विभिन्न चिकित्सकिय उपकरणहरू र शल्यक्रियाहरू उपलब्ध छन्, जसबाट घुर्ने कम गर्न सकिन्छ र स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न सकिन्छ​। यद्यपि, सबैका लागि उपचार उपयुक्त वा आवश्यक हुन्छ​ भन्ने हुँदैन​, त्यसैले समयमा नै सम्बंधित चिकित्सकको सुझाव लिन जरुरी हुन्छ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्