• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

१८२ स्थानीय तहका स्वास्थ्यकर्मीलाई एक अर्बभन्दा बढी तलबभत्ता दिन बाँकी

रिता लम्साल आइतबार, जेठ १३, २०८१  ०७:२७
1140x725

काठमाडौं– स्थानीय तहमा कार्यरत स्वास्थ्य तर्फका कर्मचारीको एक अर्बभन्दा बढी तलबभत्ता दिन बाँकी रहेको पाइएको छ।

१८२ स्थानीय तहमा एक अर्ब ५ करोड ५६ लाख ३ हजार रकम दिन बाँकी रहेको भन्दै स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग पटक–पटक रकम माग गरिरहेको छ। तर अर्थ मन्त्रालयले भने अहिलेसम्म माग भएको बजेट विनियोजन गरेको छैन।

स्वास्थ्य मन्त्रालयले चैत ५ गते अर्थ मन्त्रालयलाई पत्र पठाउँदै स्थानीय तहमा कार्यरत स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरुको तलब भत्ता रकम अपुग भएको भन्दै रकम माग गरेको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन २ गते समायोजन भएका कर्मचारीलाई कानुनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्न नमिल्ने  भएकाले कार्यरत स्थानमै हाजिर गराई व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई भन्यो।

सोही पत्रको आधारमा स्थानीय तहहरुमा कार्यरत समायोजन भएका, समायोजन संशोधन तथा मिलान, फाजिल, अदालतको आदेशबाट कार्यरत स्थायी कर्मचारी कार्यरत स्थानमै हाजिर गरेर बसे। तर उनीहरुको तलब भने कहाँबाट प्राप्त हुने अन्यौलता रह्यो। 

आर्थिक वर्षको अन्त्यतिर पुग्नै लाग्दासम्म पनि उनीहरुको तलब संघीय, प्रदेश र स्थानीय तहमध्ये कुन सरकारबाट प्राप्त हुने टुंगो नलागेपछि तलब नपाउनेहरुले स्वास्थ्य मन्त्रालयमै गुनासो गर्न थाले।

१८२ स्थानीय तहहरुबाट तलब भत्ताकै लागि एक अर्ब ५ करोड ५६  लाख ३ हजार रकम माग भयो। तर यति ठूलो रकम तलब भत्ता दिन बाँकी रहेको पाइएपछि चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुमा  बजेट विनियोजन नभएको र अन्य शिर्षकहरुमा विनियोजन भएको बजेट बचत हुने अवस्था नदेखिएको भन्दै स्वास्थ्य मन्त्रालयले तलब भुक्तानीका लागि अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो। 

स्वास्थ्य मन्त्रालयको पत्राचार गरेपनि अर्थ मन्त्रालयलबजेट निकाशा भएन।  अर्थ मन्त्रालयले चैत १३ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै ४ विषयमा प्रतिवद्धता र मन्त्रालयको राय पेस गर्न भन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट तर्जुमाका क्रममा अनिवार्य दायित्वका विषयहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त बजेट सीमाभित्र रहने गरी बजेट प्रस्ताव गर्न नसक्नुका कारण, स्थायी कर्मचारीहरुको तलब भत्ता जस्ता अनिवार्य दायित्वका विषयहरु समेत समानिकरण अनुदानबाट रकम हस्तान्तरण नगरी शसर्त अनुदान मार्फत वित्त हस्तान्तरण गर्नुपर्नाका कारण सोध्यो।

यस्तै, आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गर्दा स्थायी कर्मचारीहरुको तलब भत्ता भुक्तानी जस्ता अनिवार्य दायित्वका विषयहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त बजेट सीमाभित्र रहने प्रतिवद्धता र स्रोत व्यवस्थापनामा दवाब परेको कारण स्रोतमा मितव्ययिता कायम गर्नुपर्ने र खर्चहरुलाई पनि प्राथमिकिकरण गर्नुपर्ने अवस्था रहेकाले मन्त्रालयलाई विनियोजन भएको र बचत हुने मिल्दो खर्च शीर्षकबाट रकमान्तर प्रस्ताव गर्न लेखि पठाउन भन्दै पत्राचार गरेको थियो।

अर्थ मन्त्रालयले अपुग भएको बजेट विनियोजन नगरेपछि स्वास्थ्य मन्त्रालयले वैशाख २३ गते अर्थ मन्त्रालयलाई पुन पत्र पठाउँदै बजेट माग गरेको छ। अर्थ मन्त्रालयले सोधेका कारणको उत्तर पठाउँदै स्वास्थ्य मन्त्रालयले पुनः अपुग तलबभत्ता माग गरेको छ।

स्वास्थ्य मन्त्रालयले प्रत्येक स्थानीय तहहरुमा स्वीकृत दरबन्दी अनुसार नै स्थानीय तहमा कार्यरत जनशक्तिको तलबभत्ता हस्तान्तर गरि पठाइएको तर स्थानीय तहहरुमा दरवन्दीभन्दा बढी समायोजना भएका, समायोजन संशोधन र मिलान, फालिज, अदालतबाट स्टे अर्डर, स्तरवृद्धि, छात्रवृत्ति करारमा कार्यरत कर्मचारीहरुको तलब भत्ता र दुर्गम तथा स्थानीय भत्ता समेत सोही विनियोजित रकमबाट भुक्तान हुने भएकाले तलब भत्तामा थप दायित्व सृजाना भएको कारण देखाएको छ।

Xtrem

Xtrem

यस्तै, स्वस्थ्य मन्त्रालयबाट स्वास्थ्य तर्फका स्थानीय तहहरुमा कार्यरत कर्मचारीहरुको तलब भत्ता चालु आर्थिक वर्षमा नै रकम सहित समानीकरण अनुदानमा पठाउन अर्थ मन्त्रालयमा अनुरोध गरिएपनि समानीकरण अनुदान अर्थ मन्त्रालयले नै नपठाएको पनि जनाएको छ।

स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षमा भने स्थानीय तहहरुमा कार्यरत जनशक्तिहरुको तलबभत्ता  प्राप्त सिलिङ भित्र प्रस्ताव गर्ने पनि जनाएको छ। स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको कारणको जवाफ र प्रतिवद्धता पत्र सहित अपुग बजेट माग गरेको छ। तर अर्थले भने स्वास्थ्यकर्मीको तलबभत्ता रकम उपलब्ध गराउन आलटाल गर्दै आइरहेको स्वास्थ्यका कर्मचारीहरु बताउँछन्।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्