• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारबाट बाहिरिएलान् उपेन्द्र ?

64x64
नेपाल लाइभ सोमबार, वैशाख २४, २०८१  ०९:१६
1140x725

काठमाडौं-  उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवाथि अनपेक्षित संकट आइलागेको छ। जनता समाजवादी पार्टीबाट सत्ताको नेतृत्व गरिरहेका उनलाई सहयोद्धाहरुले एक्ल्याएका छन्। सरकारमै रहेका बन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र राज्यमन्त्री दिपक कार्की नै उनीबिरुद्ध उभिएका छन्। तर, उनीहरु वर्तमान सत्ता गठबन्धनको पक्षमा रहेको बताइरहेका छन्। उनीहरुको आरोप छ,  'उपेन्द्रले आफैं प्रधानमन्त्री बन्न वर्तमान सरकार ढाल्ने कोशिस गरे।'

अमेरिकामा रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवको प्रतिक्रिया आउन बाँकी छ। तर, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली उनीसँग सन्तुष्ट नरहेको यसअघि नै देखिएको हो। यसपल्ट पार्टी फुटाउन उनीहरुको बलियो आडभरोसा रहेको आंकलन गरिएको छ। 

सत्ता पक्षमै विभाजित अशोक राई पक्षीय जनता समाजवादी पार्टी उभिनुले त्यसलाई प्रमाणित पनि गरिदिएको छ। जसपाका ७ सांसदको हस्ताक्षरसहित राईले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् भने आफ्नै नेतृत्वमा पार्टी गठनका लागि निर्णय बुझाएका छन्।  वर्तमान सत्ता गठबन्धनमा १२ सिटसहित मिसिएका यादव जम्मा ५ मा खुम्चिएका छन्। सत्ता गठबन्धनले पनि दुईटा जसपामा एक छनोट गर्दा ७ सांसद् रहेको राई पक्षलाई नै रोज्नु स्वभाविक हो। दुई सिट कम हुँदा समेत सरकार धरमराउने अवस्था छ।

Ncell 2
Ncell 2

१२ सिटको जसपा र १० सिटको एकीकृत समाजवादीले एक ठाउँमा उभिने कुरा प्रचण्ड सरकारका लागि शिरमाथि झुन्ड्याइरहेको तरबार थियो। त्यही अंकगणितलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका यादवको 'बार्गेनिङ' क्षमता पनि बलियो बनेको थियो। 

'उथल-पुथल'प्रेमी प्रचण्डले फेरि आफ्नो स्वभावअनुसार काम गरेका छन्। आफूलाई एकहदसम्म सुरक्षित बनाएका छन्। एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ जनाले प्रचण्ड सरकारलाई आवश्यक बहुमत अर्थात् १३८ पुग्छ। सत्ता पक्षले अर्को नागरिक उन्मुक्ति पार्टीभित्र समेत खेल खेलिरहेकै छ। उक्त पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई समर्थन गरिरहेकी छिन्। उनीसँगै अर्का एक सांसद सरकारका पक्षमा छन्। जसले १४० सत्ता पक्षमा रहेको देखाउँछ।

प्रधानमन्त्रीकै आकांक्षाअनुसार पार्टी फुटेको विषयलाई उपप्रधानमन्त्री यादवले सहज रुपमा लिने छैनन्। एउटै मन्त्री परिषद्मा बस्न यस विषयले उनलाई सहज बनाउने छैन। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा परिवर्तनको सम्भावना बढेको छ। परिस्थितिले यादवलाई फेरि प्रतिपक्षतर्फ धकेलेको छ। तर, उनी आफैंले यसलाई 'पचाएर' सरकारमा बस्ने चाहना कायम राख्दा सत्ताधारी दलहरुबाट बहिर्गमनका लागि जोडबल भने हुनेछैन। किनभने प्रदेशहरुमा यादवपक्षीय जसपा नेपालको समर्थन सत्ता पक्षलाई जरुरी छ। 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको म्याद एक महिना थप
ओलीले लिए पद तथा गोपनीयताको शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सम्बन्धित सामग्री
ओलीले लिए पद तथा गोपनीयताको शपथ केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। बिहीबार, पुस ३, २०८२
एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी १० वैशाख २००६ सालमा स्थापना भएको एमाले पार्टीको पदाधिकारीमा पुग्न कर्णालीलाई करिब ७ दशक लामो यात्रा पार गर्नुपरेको छ । बिहीबार, पुस ३, २०८२
लोकतान्त्रिक प्रक्रियाबाट एमालेको नेतृत्व छनोटले सकरात्मक सन्देश दिएको छः विश्वप्रकाश शर्मा जेनजी आन्दोलन पछि बदलिएको परिवेशलाई आत्मसात गर्न निर्वाचित कमिटीलाई महामन्त्री शर्माले सुझाव दिए । बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको म्याद एक महिना थप बिहीबार, पुस ३, २०८२
ओलीले लिए पद तथा गोपनीयताको शपथ बिहीबार, पुस ३, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, पुस ३, २०८२
रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश बिहीबार, पुस ३, २०८२
एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी बिहीबार, पुस ३, २०८२
एमालेको चुनावी परिणाम : यस्तो बन्यो पदाधिकारी टिम बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्