• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अस्पतालको बेडबाट इरफान खान : दुनियाँमा अनिश्चितता नै निश्चित हो

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०७५  १३:१२
1140x725

केही महिना पहिले मात्र थाहा भयो कि, मलाई न्युरो- इन्डोक्राइन क्यान्सर भएछ। यो रोगको बारेमा मैले पहिलोपटक सुनिरहेको थिएँ। त्यसैले यसबारे मैले खोज गरें। र, पत्ता लगाएँ, यो क्यान्सरको बारेमा धेरै सोधखोज भएकै रहेनछ। रोगको यो एक दुर्लभ शारीरिक अवस्था मात्र होइन, यसको उपचार पनि अनिश्चित नै रहेछ।

अहिलेसम्म मेरो जीवनको गति राम्ररी नै चलिरहेको थियो। मसँगै योजना, आकांक्षा, सपना, र इच्छा अगाडि बढिरहेका थिए।

यस्तै सौच्दै गर्दा कसैले मेरो ढाडमा प्याट्ट हान्यो र भन्यो, ‘तपाईंको स्टेशन आउँदैछ, कृपया ओर्लनुस्।’  

मैले भेउ पाउन सकिनँ र भनें, ‘हैन, हैन, मेरो स्टेशन आउन अझै बाँकी छ।’ जवाफ आयो, ‘अगाडिको कुनै स्टेसनमा तपाईं झर्नुपर्ने हुन्छ। तपार्इंको गन्तव्य आइसकेको छ।’ 

अचानक मलाई महसुस हुन्छ कि म कुनै त्यस्तो तैरिने वस्तु हुँ जुन एउटा अनजान सागरको तुफानी छालमा बगिरहेको छु। 

यस्तो हतास, हड्बडाहट, बेचैनी र डरको अनुभूति म आफ्नो छोरालाई भन्दछु। आजको यो अवस्थामा म यति मात्र चाहन्छु, म यस्तो हड्बडाहट र डरको स्थितिमा बाँच्न चाहन्नँ। मलाई कुनै पनि हालतमा मेरा पाउहरु चहियो, जसमा म उभिएर आफ्नो हालतमा तटस्थ बनाएर बाँच्न पाउँ। वास्तवमा म उभिन चाहन्छु। 

यस्तो मेरो मनसाय थियो, मेरो योजना थियो....।

Ncell 2
Ncell 2
nimb
nimb

-O-

केही हप्तापछि म लन्डनको एउटा अस्पतालमा भर्ना भएँ। गहिरो दुखाइ महसुस भइरहेको थियो। दुखाइ हुन्छ भन्ने पनि थाहा थियो। तर यस्तो दुखाइ कि, सहन पनि गाह्रो पर्ने दुखाइ। दुखाइ मप्रति निर्मम थियो। यसले केही गरिराखेको थिएन। न त केही सान्त्वना, न केही भरोसा। दुखाइ सायद भएभरको निर्दयीपना लिएर आएको थियो। यस्तो दुखाइ सायद भगवानभन्दा पनि विशाल लागिरहेको थियो।

म जुन अस्पतालमा भर्ना भएको छु, यसमा एउटा बाल्कोनी पनि छ। यहाँबाट बाहिरको दृश्य अवलोकन गर्न मिल्छ। ‘कोमा वार्ड’ ठीक मेरो माथिपट्टि छ। सडकको एकापट्टि मेरो अस्पताल छ र अर्कोतर्फ लर्ड्स स्टेडियम छ। त्यहाँ विवियन रिचर्डस् मुस्कुराउँदै गरेको पोस्टर टाँसिएको छ। मेरो बालापनको सपना र भगवान उसलाई देख्नेबित्तिकै मलाई महुसुस नै भएन कि त्यो दुनियाँ सायदै मेरो थियो। 

-O-

Xtrem

Xtrem

म दुःखाइले जेलिएको छु।
र, फेरि एक दिन यस्तो महसुस भयो कि म कुनै चिजको हिस्सा होइन। मभित्र केही बाँकी छैन भन्ने लाग्यो। न यो अस्पताल न स्टेडियम। 

मनले भन्यो, केवल अनिश्चितता नै निश्चित हो।

यो अनुभूतिले मलाई समर्पण र भारोसाका लागि तयार गर्‍यो। अब चाहे जे भए पनि नतिजा आओस्। यसले जहाँसुकै लैजाओस्। आजभन्दा ८ महिनापछि या चार महिनापछि या फेरि २ वर्षपछि। चिन्ता पनि जाग्दै बिलाउँदै जान थाल्यो। फेरि मेरो दिमागबाट जिउने मर्नेको हिसाब निक्लियो। 

पहिलोचोटी मलाई शब्द ‘स्वतन्त्र’ को बारेमा बोध भयो। सही अर्थमा एउटा उपलब्धिको बोध। 

यस सृष्टिको खेलामा मेरो विश्वास नै पूर्ण सत्य बन्यो। त्यसपछि लाग्यो, यो विश्वास मेरो एक-एक कोषिकाभित्र पसिसकेको छ। समयले नै बताउनेछ कि त्यो बस्नेछ या छैन, तर अहिले भने म यही महसुस गरिरहेको छु।

यो यात्रामा सबै मानिस मलाई सञ्चो होस् भनेर प्रार्थना गरिरहेका छन्। म जसलाई चिन्दछु या जसलाई चिन्दिनँ उनीहरु सबैले अलग–अलग ठाउँ र समयरेखाबाट मेरो लागि प्रार्थना गरिरहेका छन्। मलाई लाग्छ उनीहरु सबैको प्रार्थना एकमुष्ट भएको छ, एउटा ठूलो शक्तिको रुपमा मभित्र प्रवेश गरेको छ। त्यो तीव्र रुपमा जीवधारा बनेर मेरो स्पाइनको बाटो हुँदै शीरभित्र छिरी कपालबाट अंकुरित भएको छ।

यो अंकुरित भएर कहिले पत्र जस्तो, कहिले पात जस्तो त कहिले हाँगा बन्छ। मानिसहरुको प्रार्थनाबाट उम्रिएको हरेक रौंका हाँगा, हरेक पात, हरेक फूलले मलाई एउटा नयाँ दुनियाँ देखाउँछन्।

नोटः 
लन्डनको अस्पतालमा आफ्नो दुर्लभ रोगको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खानले भावुक पत्र लेख्दै केही तस्बिर सार्वजनिक गरे, जसलाई उनका मित्र तथा न्युजिल्यान्डका स्तम्भकार अजय ब्रहमात्जले प्रकाशन गरे। 

इरफानले यो पत्रसहित केही तस्बिर पनि सेयर गरेका छन्ः

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्