• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २८, २०८२ Fri, Nov 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कलेजो स्वस्थ राख्न के खाने ?

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ००:५२
1140x725

तरकारीमा हाल्ने कीटनाशक औषधि, प्रदूषण, दूषित खानेकुरा, शरीर भित्रको रासायनिक प्रक्रिया आदिले गर्दा कजेलोमा विषादी जम्मा हुने गर्छ, जसले कजेलोको कार्य क्षमतामा ह्रास ल्याउने गर्छ ।

पाचन प्रक्रियामा सघाउ पु¥याउनेदेखि शरीरलाई विकाररहित बनाउनेसम्मका काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कलेजोलाई विकाररहित बनाई स्वस्थ अवस्थामा राख्न यस्ता खानुकुरा खानुपर्छः
चुकन्दर र गाजरः गाजरमा ग्लुटाथियोन नामक प्रोटिन पाइन्छ, जसले कजेलोमा जम्मा भएका विकार बाहिर फाल्न मद्दत गर्छ । चुकन्दर र गाजरमा बेटा क्यारोटिन, प्लान्ठ फ्लाभोनोइड्सजस्ता तŒव पनि पाइन्छन्, जसले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

गोलभेँडाः गोलभेँडामा पर्याप्त मात्रामा ग्लुटाथियोन पाइन्छ, जसले कलेजोमा विकार जम्मा हुन दिँदैन । यसमा पाइने लाइकोफेन नामक तत्वले स्तन, छाला र फोक्सोको क्यान्सर हुने जोखिमलाई पनि कम गरिदिन्छ ।

भोगटेः भोगटेमा भिटामिन सी र एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा हुन्छ । यसले कलेजोलाई विकाररहित गर्न सघाउ पु¥याउने रसायनहरूको उत्सर्जनलाई तीव्र गरिदिन्छ र कलेजो विकाररहित हुन जान्छ ।

पालुंगोः पालुंगो सागमा ग्लुटाथियोन प्रशस्त मात्रामा पाइन्छ, जसले कलेजोलाई विकाररहित सफा अवस्थामा राख्न मद्दत गर्छ ।

कागती प्रजातिका फलफूलः कागती, सुन्तला, मौसमजस्ता फलफूलमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । यस्ता फलफूलमा पाइने भिटामिन सीले कलेजोमा जम्मा भएका विकारलाई पानीमा घुलनसिल गराइदिन्छ, जुन पिसाबबाट शरीरबाहिर निस्किन्छ ।

बन्दाकोपीः बन्दाकोपी खानाले कलेजोमा जम्मा भएका विकार पिसाब, पसिनाबाट शरीरबाट जाने प्रक्रिया तीव्र हुन्छ ।

बेसारः कलेजोलाई विकाररहित गराउने मसलामध्येमा पर्छ, बेसार । बेसारले कलेजोका विकार शरीर बाहिर जाने प्रक्रियालाई सहज र तीव्र  गरिदिन्छ ।

Ncell 2
Ncell 2

ओखरः ग्लुटाथियोन, ओमेगा–३ फ्याट्टी एसिड, एमिनो एसिडजस्ता कलेजोलाई स्वस्थ राख्ने पदार्थ ओखरमा प्रचुर मात्रामा पाइन्छन् र जसले कलेजोलाई स्वस्थ राख्छ मद्दत गर्छन् ।

एभोकाडोः ग्लुटाथियोन नामक कलेजो सफा राख्ने तŒवको अर्को मुख्य स्रोत एभोकाडो हो । एभोकाडो खानाले कलेजो स्वस्थ रहन्छ ।

स्याउः स्याउमा पेक्टिन र अन्य रसायन प्रशस्त मात्रामा पाइन्छ, जसले कलेजो र पाचन नलीमा जम्मा भएका विकारलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।

लसुनः लसुनमा पाइने एलिसिन र सेलिनियमजस्ता तŒवले कलेजोलाई स्वस्थ र विकाररहित अवस्थामा राख्न मद्दत गर्छ ।

हरिया सागपातः हरिया सागपातमा क्लोरोफिल नामक तŒवको मात्रा उच्च हुन्छ, जसले शरीरभित्र जम्मा भएका विकार र फोहोर पदार्थ, अक्सिडेन्टलाई शरीरबाट निकाल्न मद्दत गर्छ ।

ब्रोकउली र काउलीः ब्रोकउली र काउली खानाले शरीरमा ग्लुकोसिनोलेट नामक तŒवको उत्सर्जन बढ्न जान्छ जसले कार्सिनोजेन्सलगायत विकारलाई शरीरबाट बाहिर निकाल्छ ।

कुरिलोः कुरिलो खानाले कलेजो र मिर्गौला दुवैमा जम्मा भएका विकार कम हुन्छ ।

ग्रिन टीः ग्रिन टीमा एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ, जसले शरीरभित्र जम्मा भएका अक्सिडेन्टलगायत विकारलाई बाहिर निकाल्छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ००:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट'
सम्बन्धित सामग्री
चुनावका लागि ५ अर्ब बजेट स्वीकृत आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जान... शुक्रबार, कात्तिक २८, २०८२
माइतीघरमा आमरण अनशन बसेका सिंहलाई स्वास्थ्य मन्त्री शर्माले भेटिन् उनलाई भेट्न स्वास्थ्य मन्त्री शर्मा आज माइतीघर पुगेकी हुन्। मन्त्री शर्माले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी छन्। शुक्रबार, कात्तिक २८, २०८२
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो । शुक्रबार, कात्तिक २८, २०८२
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्