काठमाडौ– बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।