• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

नीता भन्छिन्– सबै कुराले भरिपूर्ण छु तर एउटा अभाव खट्किइरहन्छ

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०७५  ०२:०८
1140x725

काठमाडौं– नेपाली फिल्म क्षेत्रकी व्यस्त नायिका हुन् नीता ढुंगाना। फिल्म, म्युजिक भिडियो र विभिन्न विज्ञापनमा उनको अभिनय देख्न सकिन्छ। उनको डेब्यु अभिनय रहेको फिल्म हो ‘मितिनी’। सन् २००३ जनवरीबाट प्रदर्शनमा आएको फिल्म ‘मितिनी’की बाल कलाकारका रुपमा नीताले अभिनय गरेकी थिइन्।

पछिल्लो पुस्ताका दर्शकमाझ कमैलाई थाहा हुन सक्छ चर्चित गीत ‘नरिसाउ मितिनी ज्यू...’ मा अभिनय गर्ने बाल कलाकार अहिलेकी व्यस्त अभिनेत्री नीता ढुंगाना हुन् भनेर। फिल्ममा नीता कलाकार सन्तोष पन्तकी छोरी ‘ज्योतीमैयाँ’को भूमिकामा प्रस्तुत छिन्। उनै ज्योतीमैयाँले भरखरे २६ वर्ष पार गरेकी छन्।

बाल्य अवस्थादेखि नै अभिनयको संसारमा जीवन जिउने सपना देखेकी नीताले हालसम्ममा २ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्।

उनको अभिनय रहेको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म हो ‘पञ्चायत’। यसपछि भने नीताको अभिनय रहेका फिल्महरु प्रर्दशनमा आएका छैनन्। फिल्ममा नेदेखिए पनि म्युजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रममा उनको व्यस्तता बढ्दो छ। नीताको दसैंपछिको समयतालिका अझ धेरै व्यस्त छ। उनले फिल्म ‘कर्मा’, ‘रियल रिङरेट’, ‘करोडपति’ र ‘रेस’मा अभिनयका लागि सम्झौता गरिसकेकी छन्। 

Ncell 2
Ncell 2

फिल्मको व्यावसायिक पाटोभन्दा पनि कथाले मागेको भूमिकालाई न्याय गर्ने रुचि छ नीतामा । उनको अभिनयमा रहेका फिल्ममध्ये ‘किसान’, ‘मसान’, ‘नोटबुक’,‘छ एकान छ’,र ‘पञ्चायत’ उनको करिअरमा अर्थ राख्ने फिल्महरु हुन्। यी फिल्मबाट अभिनय यात्रामा निरन्तर रहिरहन ऊर्जा मिलेको छ उनलाई। भन्छिन्,‘मैले सानो हुँदा देखेको अभिनय यात्राको सपनामा म रमाइरहेकी छु र सन्तुष्ट पनि छु। मैले गरेको काम र पाएको सम्मान र हौसलाले यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ जस्तो लाग्छ।’

उनले १५ वर्ष लामो अभिनय यात्रामा विभिन्न अवार्ड हात पारिसकेकी छन्। तर अहिलेसम्म पाएका २ अवार्डले भने उनलाई थप ऊर्जा थपिरहन्छन्। ‘मैले अवार्डहरु त धेरै पाएँ होला तर फिल्म ‘मसान’बाट प्राप्त ‘नेसनल फिल्म अवार्ड’ र अमेरिकामा ‘पञ्चायत’ लागि ‘सान् फ्रान्सिस्को फिल्म फेस्टिभल’बाट पाएको ‘बेष्ट लिडिङ एक्ट्रेस’अवार्ड नै मस्तिष्कमा आइरहन्छ,' उनी सुनाउँछिन्।

२६औं जन्मदिन मनाइरहँदा नीता सबै कुरामा सन्तुष्ट देखिए पनि जन्म दिने आमाको यादले भने उनलाई पिरोल्ने गरेको छ। ‘सबै कुराले भरिपूर्ण छु तर केही वर्षअघि नै आमाले छोडेर जानुभयो, यसले भने सधैं एउटा अभाव खट्किइरहेको महसुस हुन्छ,’ जन्म र मृत्युको प्राकृतिक नियमसँग सहमत उनी थप्छिन्,‘जीवन आइपर्ने हरेक कुरालाई स्विकार्दै मन सम्हाल्ने गरेकी छु।’

नीतासँग भविष्यका लागि त्यति ठूलो सपना छैन। भन्छिन्, ‘भविष्य कसैलाई थाहा हुन्न। त्यसैले म भूतलाई बिर्सेर वर्तमानमा रमाउन चाहन्छु। किनकि जीवन एक सुन्दर संसार हो। यही संसारलाई सार्थक बनाउने मेरो लक्ष्य हो।’

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  ०२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट'
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्