• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३१, २०८३ Wed, Jul 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

महिला निर्देशक बन्दा प्रश्न किन? : अभिनेत्री लक्ष्मी बर्देवा

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०८०  १७:११
1140x725

काठमाडौं- तामाङ भाषाको शब्द नाङ्सालको नेपाली अर्थ हो- बत्ती। बत्ती अर्थात् उज्यालो। पछिल्लो समय नेपाली सिनेमा र रंगमञ्चमा सक्रिय केही युवा कलाकारको उपस्थिति पनि आशा र उज्यालोको प्रतीक बनिरहेको छ। तीमध्ये लक्ष्मी बर्देवा र विजय बरालको उपस्थिति उज्यालो बत्तीभन्दा कम छैन। 

कलाकारद्वयले बुढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव-२०८० को दोस्रो दिन नाङ्साल सेसनमा आफ्नो कला यात्राका उतारचढावलाई सम्झेका थिए। यो यात्राका विविध पाटा उजागर गर्न सहजकर्ताको भूमिकामा अर्का रंगकर्मी तथा कला निर्देशक केदार श्रेष्ठ सहजकर्ताको भूमिकामा थिए।

उनले दुवै वक्तालाई कलाकारिता र समाजको अन्तर र सामीप्य, कलाकारको जीवनयापन र कला परिवेशजस्ता विषयमा प्रश्नहरु सोधे। दुवै कलाकार कला क्षेत्र उज्यालो भएरै युवा अकर्षण बढेकोमा सहमत देखिए। 

nimb
nimb
Ncell 2
Ncell 2

लक्ष्मीले भनिन्, ‘समाजमा भइरहेको परिवर्तनले कलामा प्रत्यक्ष प्रभाव पार्छ। जतिजति समाज परिवर्तन हुँदै गयो, त्यसलाई देखाउने कलाकारिता पनि समय अनुसार परिमार्जन भइरहेको हुन्छ। समाजको समृद्धिलाई कला-साहित्यले नै टेवा दिने हो।’  

विजयको धारणा पनि मिल्दोजुल्दो थियो। उनले भने, ‘समाजसँगै कलाकारिताको पनि विकास हुँदै जान्छ। समाजमा भौतिक उन्नतिसँगै कलाकारिताको उपयोगीतालाई पनि कम आँकलन गर्न सकिन्न।’

कलाकारितामा लागेर जीवनयापन गर्नेबारे पनि दुवै कलाकारको मत उस्तै रह्यो। अवसर र चुनौती बराबरी रहेको बताउँदै उनीहरुले कला क्षेत्रको उज्यालो ताप्न अध्ययन र पर्याप्त तयारीको खाँचो पर्नेमा जोड दिए।

विजयले भने,  ‘मूल्यांकन गर्दै, आफूलाई सहज बनाउँदै, यतिसम्म भयो भने म बाँच्न सक्छु भन्ने लाग्छ भने यो क्षेत्रमा आउँदा हुन्छ। मान्छेले चिनिदिनु हुन्छ, हाँसिदिनु हुन्छ। मलाई हरेर कोही हाँस्नु हुन्छ। म पनि खुसी हुन्छु। यसैका लागि कलाकारिता गरेको छ हो नि।’ 

पछिल्लो समय म्युजिक भिडियोमा समेत सक्रिय लक्ष्मीले कलाकार र निर्देशक बन्दा फरक अनुभव सँगालेकी रहिछन्। उनले निर्देशक बनेपछि आफूलाई चलचित्र उद्योग भित्रैका व्यक्तिलाई स्वीकार्न गाह्रो भइरहेको बताइन्। उनले भनिन्, ‘म कलाकार बन्दा अरुलाई फरक नपर्ने तर निर्देशकको भूमिकामा आउँदा मेरो बौद्धिकतामाथि नै प्रश्न उठाइने रहेछ।’

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
आजदेखि बजारमा भरी ग्यास सिलिन्डर पाइने, मूल्य २ हजार ६० रुपैयाँ निर्धारण
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
कर्णालीमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले दिए राजीनामा बुधबार, असार ३१, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर बुधबार, असार ३१, २०८३
सिंहदरबार अगाडि बाइक पार्किङ गर्दै सरकारविरुद्ध प्रदर्शन,केही पक्राउ बुधबार, असार ३१, २०८३
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम बुधबार, असार ३१, २०८३
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
सरकारको चर्को आलोचना हुन थालेपछि रविसँगै संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्