complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली सिनेमाका ६ महिना : बनेनन् गुणस्तरीय फिल्म

64x64
नेपाल लाइभ बिहीबार, असोज २६, २०७४  ०५:४४
1140x725

बितेको ६ महिना ३२ नेपाली फिल्म रिलिज भए । तर, सबै फिल्मले राम्रो आम्दानी गर्न सकेनन् । केही फिल्मले वाहवाही भने लुटे । औसत प्रतिमहिना एउटा फिल्मले राम्रो आम्दानी गर्न सफल भयो । यिनै फिल्मको कमाइका कारण नेपाली फिल्मले इज्जत धान्यो। 

नयाँ वर्षमा समीक्षक दीपेन्द्र लामाको 'घामपानी' र ‘पशुपति प्रसाद’ बाट सर्वाधिक चर्चा बटुलेका दीपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’ बाट सुरु भयो । तर, दुवै निर्देशकको काम औसतबाट माथि उठ्न सकेन । दुवै फिल्मले औसत समीक्षा पाए पनि व्यापार मध्यम रह्यो। 

लामो समय फिल्म समीक्षाका कारण चर्चा र आलोचना खेप्ने गरेका लामाको प्रेमकथामा आधारित फिल्मले 'आइडिया’ का लागि प्रशंसा बटुले पनि गतिलो प्रतिक्रिया आएन । ‘पशुपति प्रसाद’ का कारण ‘लभ लभ लभ’ बाट बढी आशा गरिएका खनालले दर्शक र समीक्षक दुबैलाई निराश पारे।

ततपश्चात् नेपाली बक्स अफिस भारतीय फिल्म ‘बाहुबली’ को प्रभावमा रह्यो । जेठ महिना नेपाली फिल्म उद्योगका लागि सबैभन्दा बिर्सन लायक बन्यो । लगातार ७ फिल्म बक्स अफिसमा नराम्ररी पछारिए। 

कमजोर कथा, पटकथा र निर्देशनले फिल्महरु थला परे । असारमा पनि ६ फिल्म रिलिज भए, जसमा सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’ र दीपेन्द्र के खनालको ‘धनपति’ बाट ठूलो आशा गरिएको थियो।  थापाको फिल्म व्यावसायिक रूपमा सफल भए पनि समीक्षकलाई रिझाउन असफल रह्यो । समीक्षकले ९० को दशकमा बलिउड फिल्मको बासी कथा पस्किएको भन्दै निकै आलोचना गरे। 

‘पशुपति प्रसाद’ कै टिमको प्रस्तुतिका कारण दर्शक र समीक्षकको पर्खाइ बनेको ‘धनपति’ पनि आलोचित बन्न पुग्यो । फिल्मको कथ्य शैलीमाथि समीक्षकले औंला उठाए । अघिल्लो फिल्मको प्रशंसाले पुलपुलिएका अभिनेता खगेन्द्र लामिछानेले यसपटक आलोचना खेप्नुपर्‍यो । यस बाहेक सिक्वलका कारण चर्चामा रहेको सुनिल रावलको ‘सायद २’ बिर्सनलायक बन्यो।

साउनमा मधेस केन्द्रित राजनीति र त्यसको केन्द्रीय राजनीतिको शल्यक्रिया भनेर एउटा वृत्तलाई आकर्षित गरेको पुणेन्द्रु झाको निर्देशकीय डेव्यू फिल्म ‘संरक्षण’ ले राजनीतिक भाषणभन्दा केही पस्कन सकेन । बक्स अफिसमा पनि फिल्मले पानी खायो। 

सिक्वलका कारण चर्चामा रहेको ‘प्रेम गीत २’ ले व्यापारिक सफलता हात पारे पनि गतिलो नबनेको प्रतिक्रिया आयो । साउनमा रिलिज भएका निखिल उप्रेती स्टारर ’रूद्र’ पर्दामा कमजोर देखियो । ‘मेरी कुसुम’ नामक फिल्म रिलिज भए-नभएको कसैलाई पत्तो भएन।

Ncell 2
Ncell 2
nimb
nimb

भावी सुपरस्टार भन्दै प्रचारित आशिरमान देशराज श्रेष्ठलाई भदौमा डेव्यू गराइएको फिल्म ‘ग्याङस्टर ब्लुज’ बाट निर्देशक हेमराज बिसीले स्याबासी पाउन सकेनन् । फिल्म निकै कमजोर भएको टिप्पणी आयो । यद्यपि आशिरमान यस फिल्मबाट सम्भावना बोकेको अभिनेताका रूपमा देखा परे। 

भलिबल सुन्दरी सिपोरा गुरूङले नेपाली हिरोइनमा सर्वाधिक पारिश्रमिक बुझ्दै अनुबन्धित भएको भनिएको ‘भुइँमान्छे’ ले गतिलो फिल्म नभएको समीक्षा पायो । यस्तै, 'जेन्टलम्यान', 'लीला', 'ए मेरो हजुर २', 'शरणार्थी' तथा 'देश खोज्दै जाँदा' फिल्मको हालत ‘आया राम गया राम’ साबित भयो । यी फिल्मले निराश बनाए पनि निश्चल बस्नेत अभिनेता एवं निर्माता रहेको ‘दुई रूपैयाँ’ ले कमाइको दृष्टि राम्रो गर्‍यो । तर, उनी पनि समीक्षकको अलोचनाबाट बच्न सकेनन् । 

‘लुट’ फिल्मबाट आफ्नो अलग्गै पहिचान बनाएका निश्चलको फिल्म छनोटलाई समीक्षकले मन पराएनन् । उनले कमजोर अभिनयका लागि नकारात्मक प्रतिक्रिया पाए।

‘ड्रिम्स’ बाट स्टारडमको छनक दिएकी साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत 'ए मेरो हजुर २' फिल्मले आफ्नो लोकप्रिय गीत-संगीतका कारण गतिलो ओपनिङ पायो । फिल्मको ओपनिङका लागि साम्राज्ञीको स्टार पावरलाई कारक मानियो । तर, अभिनेत्री झरना थापाको निर्देशकीय डेव्यू फिल्म अन्य फिल्म झैं कमजोर निर्देशन र खुकुलो सम्पादनका कारण चिप्लिन पुग्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, असोज महिनामा ३ फिल्म रिलिज भए । जसमध्ये दीपाश्री निर्देशित ‘छक्का पञ्जा २’ सर्वाधिक हाइपको फिल्म थियो । पहिलो सिक्वलको कीर्तिमानी कमाइले फिल्म दर्शकका लागि प्रतीक्षित बनेको भए पनि पर्दामा फिल्मले अघिल्लो सिक्वल जस्तो खासै प्रशंसा बटुल्न सकेन । गहन विषयमा हलुका मन्थन गरिएको भनेर फिल्मले चौतर्फी आलोचना खेप्यो।

एक साता अगाडि रिलिज घोषणा गरेर प्रदर्शनमा आएको रोज राणा निर्देशित फिल्म ‘मेरो पैसा खोई’ ले फरक शैलीका लागि जस पाए पनि असफल बन्न पुग्यो । बलिउड निर्देशक विवेक शर्माले बीचैमा छाडेको फिल्म हतारिएर रिलिज गरिँदा अलपत्र पर्‍यो।

गत वर्ष ‘सेतो सूर्य’ तथा ‘कालो पोथी’ का कारण अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेको नेपाली फिल्म यस वर्ष गुणस्तर र नवीनताका हिसाबले खासै उपलब्धिमूलक देखिएको छैन। 
 

प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  ०५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्