• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा कपाल प्रत्यारोपण, तर सजिलो त थिएन 

64x64
नेपाल लाइभ शनिबार, माघ २७, २०८०  १८:२९
1140x725

काठमाडौं– उमेरले ४५ वर्ष लागेका गोपी बस्नेतले खुइलिएको कपाल लिएर हिँडेको २२ वर्ष भयो। २२-२३ वर्षकै युवा उमेरमा कपाल झर्न सुरु भएको थियो। त्यसपछि उनको एकाएक मिर्गौला फेल भयो। उनले ३१ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गराए। 

मिर्गौला प्रत्यारोपणपछि उनलाई लाग्यो- नयाँ जीवन प्राप्त गरें। मान्छेले भन्ने गरेको ‘एकबार’को जुनीमा उनले दोस्रो जीवन पाए। मिर्गौला प्रत्यारोपण गरे पनि सामान्य जीवन बिताइरहेका उनले ‘अर्को बारको जुनी’ झन् खुलेर जिउन थाले। तर हरेक दिन ऐनामा हेर्दा देखिने कपालविहीन टाउकोले उनको मनोबलमा ह्रास ल्याउँथ्यो। 

त्यसपछि उनले दृढ संकल्प लिए– कपाल प्रत्यारोपण गराएरै छाड्छु। आफूजस्तो स्वास्थ्य भएको व्यक्तिको कपाल प्रत्यारोपण हुने–नहुनेबारे उनले इन्टरनेटतिर खोजे। चिनेजानेका त्यस क्षेत्रका व्यक्तिहरुसँग सोधे। उनले प्रत्यारोपण हुन सक्ने पाए। त्यसपछि धाउन थाले, नेपालका कपाल प्रत्यारोपण केन्द्र।

बस्नेत भन्छन्, ‘सुरुमा कपाल प्रत्यारोपणका लागि नाम चलेका केही सेन्टरमा गएँ। त्यहाँका चिकित्सक मैले मिर्गौला प्रत्यारोपण गरेको बताएपछि धकाउनुभयो। यस्तो अवस्था छ, नगरे हुन्छ भन्न थाल्नुभयो। मैले डा मोहन भुसालका बारेमा पनि थाहा पाएको थिएँ। त्यसैले एकपल्ट मिराकलमा बुझिहेरौं न भन्ने लाग्यो। उहाँ सकारात्मक देखिनुभयो। केही जाँच गराएपछि मात्रै प्रत्यारोपणका विषयमा कुरा गर्न सकिने बताउनुभयो। जुन मलाई निकै मन पर्‍यो।’

miracal-1707128449.jpg

काठमाडौंको चुच्चेपाटीमा मिराकल स्किन, हेयर एन्ड एस्थेटिक क्लिनिक खोलेको डेढ वर्षमा डा भुषालले ९७ वटाको कपाल प्रत्यारोपण गरिसकेका थिए। ९८औं प्रत्यारोपण नाम अनुसारकै ‘मिराकल’ देखाउनुपर्ने चुनौती सहितको आइलागेको थियो। आफूलाई आँटी भन्न रुचाउने डा भुषालले कपाल प्रत्यारोपण गराएरै छाड्ने बस्नेतको तीव्र आकांक्षा महसुस गरे। उनले चिकित्सकीय प्रोटोकल र चिकित्सा विज्ञानले दर्शाएका जोखिमका विषयमा बस्नेतसँग छलफल गर्दै गए। बस्नेतले आफू तयार रहेको बताएपछि डा भुषाललाई पनि चुनौती लिन सहज भयो। 

गएको हप्ता डा भुषालको टिमले १४ घन्टा लगाएर बस्नेतको कपाल प्रत्यारोपण गर्‍यो। डा भुषाल भन्छन्, ‘उहाँको कपाल रोप्ने तीव्र इच्छा रहेछ। उहाँको चाहना देखेपछि नाइँ भन्न सकिनँ। मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा अरुभन्दा केही सजगता जरुरी हुन्छ। पहिले नै केही जाँच र सम्बन्धित विशेषज्ञको सल्लाह पनि लिनुपर्छ। प्रत्यारोपण गरिरहँदा पनि इमर्जेन्सी ह्यान्डिल गर्न सक्ने तयारी गर्नुपर्छ। हामी त्यसका लागि तयार भयौं। बिरामीको बलियो आत्मबलका कारण सहज भयो।’

आम व्यक्तिको जस्तो एनेस्थेसियाले पनि उनमा काम गरेन। त्यसैले दुईपल्ट गरेर प्रत्यारोपण गर्ने तयारी डा भुषालको थियो। बस्नेतले एकैपल्ट गरिछाड्ने दृढता देखाए। त्यसपछि खाना समेत नखुवाएर स्लाइन दिएर १४ घन्टासम्म प्रत्यारोपण चल्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्यारोपण गर्ने मान्छेको स्वास्थ्य अवस्थाका बारेमा डा भुषालले केही निकटस्थ चिकित्सकसँग सल्लाह गरेका थिए। प्राय: चिकित्सकले थोरै तलमाथि पर्दा अहिले बिरामी पक्षले गर्ने लफडा सम्झाउँदै ‘नगरे भइहाल्छ नि’ भन्ने प्रतिक्रिया दिएको डा भुषाल बताउँछन्।

उनले थपे, ‘यही कारण आफ्नो विधामा निपूर्ण चिकित्सकले कतिपय उपचारमा आँट नगरेको पाइन्छ। तर सही ट्र्याक फलो गर्ने र बिरामीलाई पनि उपयुक्त ढंगले काउन्सिलिङ गरेर बुझाएपछि त्यस्तो घटना कम हुने मेरो विश्वास छ। मैले मेडिकल साइन्स अनुसारका जोखिम उहाँलाई बताएँ। एक हप्ता छलफल गरियो। त्यसपछि ओटी रेडी गर्न थप सामाग्री र औषधि जुटाएँ र हामीले सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेका छौं।’

pp-1707128481.jpg

आइतबार एक हप्तापछि फलोअपमा आइपुगेका थिए कपाल प्रत्यारोपित बस्नेत। कपाल सहितको अनुहार ऐनामा हेर्ने सपना साकार भएकोमा दंगदास देखिन्थे। उनले आफ्नो कपाल प्रत्यारोपण गर्न मिराकलको टिमले निकै नै मिहिनेत गरेको बताए। उनले थपे, ‘उहाँहरुले मेरो स्वास्थ्यलाई लिएर दिएको चासो देखेपछि म ढुक्क थिएँ। प्रत्यारोपण गराइरहँदा पनि कुनै डर लागेन। किनभने उहाँहरु आफू ढुक्क भएर मात्रै प्रत्यारोपणका लागि अघि बढ्नुभएको थियो। त्यसैले आज स्माइल फेस लिएर आइपुगेको छु।’

Xtrem

Xtrem

प्रत्यारोपणमा डा भुसाललाई डा क्षितिजमा गिरी र विजया केसीले एनेस्थेसियामा सघाएका थिए। त्यसैगरी मिर्गौला रोग विशेषज्ञ डा सन्तोष क्षेत्री, मुटुरोग विशेषज्ञ डा अभिषेक ठाकुर, छाला तथा यौनरोग विशेषज्ञ डा प्रिया भुषालले आ-आफ्नो तर्फबाट सघाएको डा भुषाल बताउँछन्। नर्सिङ टिममा भने सविना गुरुङ, समीक्षा गौतम र ज्ञानु घले रहेका थिए।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत सोमबार, असोज १२, २०८३
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्