काठमाडौं– बलिउड अभिनेता गोविन्दा अाहुजा नेपाल आइपुगेका छन्।
अहुजा शनिबार बिहान नेपाल अाइपुगेका हुन्।
भाद्र ३१ गते सम्पन्न हुन लागेको एलजी सिने अवार्ड कार्यक्रममा सहभागी हुन छोरी टिना आहुजा सँगै उनी नेपाल आएका हुन्।
आहुजा अवार्ड कार्यक्रमको प्रमुख अतिथि रहने छन्।
गत बर्षको एलजी अवार्ड कार्यक्रममा पनि बलिउड अभिनेत्री माला सिन्हा उपस्थित थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।