• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भर्ना भएका बिरामी भेट्न जानुअघि जान्नैपर्ने कुरा

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  १५:००
1140x725

अस्पतालमा भर्ना भएका बिरामी वा आफन्तलाई भेट्न जानु राम्रो कुरा हो । तर, उपचारार्थ बिरामीलाई भेट्दा भने विशेष सावधानी अपनाउनुपर्छ । बिरामी परीक्षणका लागि चिकित्सकको आफ्नै समय हुन्छ । अधिकांश ठूला अस्पतालको आआफ्नै नियम हुन्छन्, जसको पालना सबै ‘भिजिटर’ले गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण विषय त तपाईंले बिरामीलाई सम्मान गर्नुपर्छ ताकि तपार्इंको भिजिटले बिरामीलाई कुनै असुविधा वा दिक्क नलागोस् । अस्पतालमा बिरामी भेट्न जाँदा हेक्का पु¥याउनुपर्ने केही विषय यस्ता छन् ।

भेट्ने समय
साना वा ठूला प्रायः अस्पतालले बिरामी भेट्ने निश्चित समय तोकेका हुन्छन् ।  सो समयलाई जहिले पनि सम्मान गर्नुहोस् । ‘भिजिटिङ आवर’ सकिनुभन्दा १० मिनेट अगाडि अस्पताल पुग्नुभयो भन्दैमा तपार्इं लामो समय अस्पतालभित्र बस्न पाउनु हुन्न । बिरामीको सुविधाका लागि नियम बनाइएकाले यस्ता विषयमा अस्पतालका कर्मचारी र परिचारिकासँग अनावश्यक बहस नगर्नुहोस् । कतिपय अस्पतालमा संक्रमण सर्ने भएकाले बालबालिका लैजान प्रतिबन्ध हुन्छ । यस विषयमा पनि विशेष ख्याल गर्नुहोस् । कसैलाई भेट्नुअघि राम्रोसँग नियम पढ्नुहोस् । 

Ncell 2
Ncell 2
nimb
nimb

भिजिटरको संख्या
अस्पताल भनेको कुनै पार्टी प्यालेसजस्तो होइन, जहाँ समूहमा भेला भएर परिवार वा आफन्तजनसँग रमाइलो छलफल हुन्छ । ठूला–ठूला अस्पतालमा बिरामीलाई भेट्नका लागि जान चाहने मानिसको संख्या तोकिएको हुन्छ । बेडभित्र बिरामीलाई असर नपुगोस् वा चिकित्सक र नर्सको नियमित परीक्षण र सेवामा प्रभाव नपरोस् भनी भिजिटरको संख्या तोकिएको हुन्छ । अस्पतालको नियम पालना गर्नु सबै भिजिटरको कर्तव्य हो । दुई जना वा बढी अस्पताल जाँदा आफ्नो चिनेको मान्छेसँग भेट हुँदा त तपाईंहरुलाई अवश्य पनि खुसी लाग्न सक्छ तर सोही समयमा भेट्न गएका बिरामीलाई शान्त वातावरणको आवश्यकता परेको हुन सक्छ । अस्पताल एउटा सार्वजनिक स्थल भएकाले यहाँका बिरामी र कर्मचारीको सम्मान गर्नुहोस् । 

Xtrem
Xtrem

बाहिरी खानेकुरा नलैजानुहोस्
अधिकांश अस्पतालमा पोषणविज्ञ हुन्छन् र उनीहरकै परामर्शमा बिरामीलाई खानेकुरा दिइन्छ । घरमा पकाएका खाना स्वस्थ हुनेमा कुनै शंका नभए पनि खाना खुवाउने विषयमा अस्पतालका नर्सहरुसँग अनावश्यक विवाद नर्गनुहोस् । केही अस्पतालमा बाहिरबाट ल्याएको खानेकुरालाई प्रतिबन्ध लगाइएको हुन्छ । अस्पताल जाँदा क्यामेरा वा खेलौना लिएर नजानुहोस् । किनभने यो कसैका लागि पनि रमाइलो गर्ने स्थल होइन् । अस्पतालका प्रायः सबै नियम बिरामीलाई चाँडै निको पार्नका लागि हो ।

सरसफाइ
अस्पताल र सरसफाइका पर्यायवाची हुन् । प्रायः अस्पताल स्वच्छ र सफा हुन्छन् । तसर्थ बिरामी र परिवारले पनि यस विषयमा विशेष ख्याल गर्नुपर्छ । भर्खर जन्मिएको शिशुलाई भेट्न जाँदै हुनुहुन्छ भने साबुन पानीले हात धोएर मात्र शिशुलाई समाउनुहोस । बिरामीको बेडमा नसुत्नुहोस् र बिरामीको वरपर भएका कुनै पनि उपकरणलाई नछुनुहोस् । किनकि त्यसबाट सक्रंमण सर्न सक्छ । यदि तपाईंमा कुनै संक्रमण भएको छ भने बिरामीलाई असर पर्ने भएकाले सकभर अस्पताल नै नजानुहोस् ।
 
उपहार
अस्पतालमा भर्ना भएका बेलामा स्वच्छ फूल कसलाई मन पर्दैन र ? तर, संक्रमण सर्ने सम्भावनामा कतिपय अस्पतालले फूल लैजान निषेध गरेका हुन्छन् । बिरामीको अनुहारमा मुस्कान छर्न तपाईंले किताब वा पत्रिका दिन भने  सक्नुहुन्छ ।  
बिरामीको शौचालय प्रयोग नगर्नुहोस् । 
मोबाइललाई साइलेन्स वा भाइब्रेसनमा राख्नुहोस् । 
भेटलाई छोटो बनाउनुहोस् ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक
सम्बन्धित सामग्री
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारक... बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द चितवन प्रशासनले आज साँझ ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा आवागमन बन्द गर्ने निर्णय गरेको हो। वर्षा नरोकिएको र सडकका विभि... बिहीबार, असोज ८, २०८३
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए। करिब... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्