• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

सामसङको एस २४ सिरिजका फोनहरु नेपाली बजारमा, कति पर्छ मूल्य? 

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०८०  १३:४६
1140x725

काठमाडौं– सामसङको नयाँ ग्यालेक्सी एस २४ सिरिजको फोन नेपालमा पनि सार्वजनिक भएको छ। केही दिन अगाडि काठमाडौंमा एक कार्यक्रम गरेर नयाँ ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरिएको हो। 

सामसङले नयाँ ग्यालेक्सी एस २४ सिरिजलाई ‘भविष्यको फोन’को रुपमा परिभाषित गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र अनुभवलाई जोड्ने सामसङ नेपालका निर्देशक प्रणय रत्न शाक्य बताउँछन्। 

ग्यालेक्सी एस २४ सिरिजका फोनले नेटिभ कल एपभित्र वास्तविक समयमा दुईतर्फी कलमा प्रत्यक्ष रुपमै भाषा अनुवाद सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ। फोन गर्ने अर्को व्यक्तिले जस्तोसुकै फोन प्रयोग गरे पनि ग्यालेक्सी एस २४ सिरिजको फोन प्रयोगकर्ताले १३ वटा भाषाहरुमा रियल टाइम टेक्स्ट र अडियो अनुवादको सुविधा उपयोग गर्न सक्नेछन्। 

कम्पनीले फोनमा उपलब्ध ग्यालेक्सी एआई अधिक सुरक्षित रहेको दाबी पनि गरेको छ। किनकि यो प्रणाली बाह्य क्लाउड प्रणालीमा निर्भर भर पर्ने नभइ फोनमा नै सञ्चालन गर्दछ। 

कम्पनीका अनुसार फोनमा रहेको अर्को विशेष फिचर हो– सर्कल टु सर्च। जसले प्रयोगकर्ताका लागि सहज रूपमा आफ्नो फोनमा कुनै पनि कुराका लागि सरल इसारामा र एप स्विच नगरीकन खोज्ने नयाँ तरिका प्रदान गर्छ। नवीन खोज गर्ने सुविधाका साथमा ग्यालेक्सी एस २४ सिरिजले प्रयोगकर्ताको व्यक्तिगत जानकारी पनि सुरक्षित गर्ने कम्पनीको दाबी। सामसङले प्रयोगकर्ताको खोज प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन गुगल खोजीका लागि सुरक्षित उपकरण विकास गरेको बताइएको छ। 

s24_release_nepal-1706515223.JPG
ग्यालेक्सी एस२४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणले प्रयोगकर्ताको सिर्जनात्मक स्वतन्त्रतालाई थप बढाउने कम्पनीको दाबी छ। मोबाइल सार्वजनिक अवसरमा ग्यालेक्सी एस२४ अल्ट्रासँग लोकप्रिय के–पप ग्रुप टुमरो एक्स टुगेदरको कन्सर्ट भिडियो पनि प्रोडक्ट ब्रिफिङ  देखाइएको थियो।

ग्यालेक्सी एस२४ सिरिजका साथमा प्रयोगकर्ताले आफ्ना मन पर्ने सोसल मिडिया एपमा ग्यालेक्सी नेटिभ क्यामेरा अनुभवको फाइदा लिन सक्नेछन्। एआइको शक्ति फोटोमा मात्र सीमित नभइ  भिडियोमा पनि फैलिएको कम्पनीले बताएको छ। गुगलसँगको साझेदारीमार्फत् प्रयोगकर्ताले अब सजिलैसँग सबै एन्ड्रोइड उपकरण र विन्डोज पीसीमा फाइल साझेदारी गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस २४ सिरिजमा ग्यालेक्सीका लागि क्वाल्कम स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म र सामसङको एक्सिनोस २४०० सुविधा जडान गरिएकाले डिभाइसले द्रुत गतिमा काम गर्ने कम्पनीको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

ग्यालेक्सी एस २४ सिरिजको ब्याट्री कार्यसम्पादन निरन्तर अप्टिमाइज गरिएको छ। ग्यालेक्सी एस २४ अल्ट्रा डिजाइनले ग्यालेक्सी स्मार्टफोनमा पहिलो पटक अतुलनीय प्रिमियम अनुभूति र परिष्कृत स्थायित्वका लागि टाइटेनियम प्रयोग गरिएको कम्पनीद्ये जनाएको छ। अहिले सम्मको सबैभन्दा पातलो मोडल, डिभाइसमा एस पेनसँग मिल्दो फ्ल्याट फ्रन्ट एज डिस्प्लेसहितको टिकाउ स्क्रिन रहेको छ। 

कम्पनीका अनुसार महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न हार्डवेयरका लागि ग्यालेक्सी एस २४मा सामसङ नक्स जडित छ। यसले रियल–टाइम खतरा पत्ता लगाउने र सहयोगीका साथ कमजोरीविरुद्ध सुरक्षा दिने कम्पवनीको भनाइ छ। ग्यालेक्सी एस २४ मा नक्स भल्ट, सेक्युरिटी र प्राइभेसी ड्यासबोर्ड, अटो ब्लकर, सेक्योर वाइफाई, प्राइभेट सेयर, मेन्टेनेन्स मोडलगायतका नवीन सुरक्षा र गोपनीय सुविधा रहेका छन्। 

ग्यालाक्सी एस २४ मा ७ जेनेरेसनका लागि ओएस अपग्रेड र ७ वर्षका लागि सुरक्षा अपडेट उपलब्ध हुने कम्पनीले जनाएको छ। 

नेपालमा यही माघ ३ गतेदेखि ग्यालेक्सी एस २४ सिरिजका लागि प्रि–बुक खोलिएको थियो। सामसङले एनसेलसँग सहकार्य गरी पहिलो ५०० ग्राहकलाई प्रिमियम सिम पनि उपलब्ध गराएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सबै प्रि–अर्डर स्टक घोषणा भएको ३ दिनभित्रै बुक गरिएको कम्पनीले जनाएको छ। कम्पनीले ग्यालेक्सी एस २४को मूल्य १ लाख ९९ हजार ९९९, ग्यालेक्सी एस २४ अल्ट्राको मूल्य १ लाख ८४ हजार ९९९, ग्यालेक्सी एस २४ प्लसको मूल्य १ ४२ हजार ९९९ र ग्यालेक्सी एस २४ बेसको मूल्य ११९, ९९९ रुपैयाँ पर्ने जनाएको छ। 

देशभरका आधिकारिक सामसङ स्टोरमा उपलब्ध यी फोन कम्पनीले शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधासहित बिक्री गरिने घोषणा गरेको छ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्