• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

२६औं जन्मदिन मनाइन् नीताले, भन्छिन्– भरिपूर्ण छु तर एउटा अभाव खट्किइरहन्छ

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  ०१:३१
1140x725

काठमाडौं– नेपाली फिल्म क्षेत्रकी व्यस्त नायिका हुन् नीता ढुंगाना। फिल्म, म्युजिक भिडियो र विभिन्न विज्ञापनमा उनको अभिनय देख्न सकिन्छ। उनको डेब्यु अभिनय रहेको फिल्म हो ‘मितिनी’। सन् २००३ जनवरीबाट प्रदर्शनमा आएको फिल्म ‘मितिनी’की बाल कलाकारका रुपमा नीताले अभिनय गरेकी थिइन्।

पछिल्लो पुस्ताका दर्शकमाझ कमैलाई थाहा हुन सक्छ चर्चित गीत ‘नरिसाउ मितिनी ज्यू...’ मा अभिनय गर्ने बाल कलाकार अहिलेकी व्यस्त अभिनेत्री नीता ढुंगाना हुन् भनेर। फिल्ममा नीता कलाकार सन्तोष पन्तकी छोरी ‘ज्योतीमैयाँ’को भूमिकामा प्रस्तुत छिन्। उनै ज्योतीमैयाँ शुक्रबारबाट २६ वर्ष लागिन्।

बाल्य अवस्थादेखि नै अभिनयको संसारमा जीवन जिउने सपना देखेकी नीताले हालसम्ममा २ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्।

उनको अभिनय रहेको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म हो ‘पञ्चायत’। यसपछि भने नीताको अभिनय रहेका फिल्महरु प्रर्दशनमा आएका छैनन्। फिल्ममा नेदेखिए पनि म्युजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रममा उनको व्यस्तता बढ्दो छ। नीताको दसैंपछिको समयतालिका अझ धेरै व्यस्त छ। उनले फिल्म ‘कर्मा’, ‘रियल रिङरेट’, ‘करोडपति’ र ‘रेस’मा अभिनयका लागि सम्झौता गरिसकेकी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

फिल्मको व्यावसायिक पाटोभन्दा पनि कथाले मागेको भूमिकालाई न्याय गर्ने रुचि छ नीतामा । उनको अभिनयमा रहेका फिल्ममध्ये ‘किसान’, ‘मसान’, ‘नोटबुक’,‘छ एकान छ’,र ‘पञ्चायत’ उनको करिअरमा अर्थ राख्ने फिल्महरु हुन्। यी फिल्मबाट अभिनय यात्रामा निरन्तर रहिरहन ऊर्जा मिलेको छ उनलाई। भन्छिन्,‘मैले सानो हुँदा देखेको अभिनय यात्राको सपनामा म रमाइरहेकी छु र सन्तुष्ट पनि छु। मैले गरेको काम र पाएको सम्मान र हौसलाले यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ जस्तो लाग्छ।’

उनले १५ वर्ष लामो अभिनय यात्रामा विभिन्न अवार्ड हात पारिसकेकी छन्। तर अहिलेसम्म पाएका २ अवार्डले भने उनलाई थप ऊर्जा थपिरहन्छन्। ‘मैले अवार्डहरु त धेरै पाएँ होला तर फिल्म ‘मसान’बाट प्राप्त ‘नेसनल फिल्म अवार्ड’ र अमेरिकामा ‘पञ्चायत’ लागि ‘सान् फ्रान्सिस्को फिल्म फेस्टिभल’बाट पाएको ‘बेष्ट लिडिङ एक्ट्रेस’अवार्ड नै मस्तिष्कमा आइरहन्छ,' उनी सुनाउँछिन्।

Xtrem
Xtrem

२६औं जन्मदिन मनाइरहँदा नीता सबै कुरामा सन्तुष्ट देखिए पनि जन्म दिने आमाको यादले भने उनलाई पिरोल्ने गरेको छ। ‘सबै कुराले भरिपूर्ण छु तर केही वर्षअघि नै आमाले छोडेर जानुभयो, यसले भने केही अभाव भएको महसुस हुन्छ,’ जन्म र मृत्युको प्राकृतिक नियमसँग सहमत उनी थप्छिन्,‘जीवन आइपर्ने हरेक कुरालाई स्विकार्दै मन सम्हाल्ने गरेकी छु।’

नीतासँग भविष्यका लागि त्यति ठूलो सपना छैन। भन्छिन्, ‘भविष्य कसैलाई थाहा हुन्न। त्यसैले म भूतलाई बिर्सेर वर्तमानमा रमाउन चाहन्छु। किनकि जीवन एक सुन्दर संसार हो। यही संसारलाई सार्थक बनाउने मेरो लक्ष्य हो।’

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  ०१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्