• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किन हुन्छ बान्ता ?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २९, २०७५  ०३:४४
1140x725

सबै उमेर समूहका मानिसलाई बान्त हुन्छ । तर, उमेर समूह अनुसार पनि विभिन्न कारणले वान्ता हुनसक्छ । उमेर समुहका आधारमा बच्चा जन्मेको २–३ महिनादेखि बान्ता गर्न सुरू गर्छ । बच्चाको माथिल्लो आन्द्राको भाग राम्रोसँग टालिएको हुँदैन् । त्यसैले धेरै दूध खुवाउँदा बान्ता हुने हुन्छ । यसका लागि बच्चालाई दूध खुवाउना साथ पिठ्यूमा ठाडो पारी राख्ने र पिठ्यूमा थमथमाउने गर्नुपर्छ । जसका कारण बच्चाले बान्ता गर्ने सम्भावना कम हुन्छ ।

बच्चाको उमेर बढ्दै जादा १०–११ महिनाको हुँदा घस्रेर हिड्न थाल्छ । यो समयमा बच्चाले भुईमा जे भेटाएपनि मुखा हाल्ने हुन्छ जसका कारण इन्फेक्सन भई बान्ता हुने हुन्छ । यो उमेरमा बच्चाले भुईमा भेटाएका बस्तु खाँदा उसलाई भाइरस, व्याक्टेरीयाका कारण बान्ता हुने संभावना अधिक हुन्छ । उमेर बढ्दै जाँदा स्कुल जीवनमा केटा केटीहरुमा कुनै न कुनै इन्फेक्सनले गर्दा बान्ता हुन्छ । यो समयमा बढी मात्रामा अपचका कारण हुनसक्छ । खानामा व्याक्टेरीया इन्फेक्सनदेखि लिएर जंकफुट धेरै मात्रामा खाने हुँदा केमिकलका कारण पनि बान्ता हुन्छ ।

त्यसैगरी ठूला व्यक्तिहरुमा बान्ताको कारण एक्युट हुने गर्छ । यसको मुख्य कारण नै फुड प्वाइजीङ्ग  हो । आजभोली बजारमा धेरैै बस्तु अखाद्य हुनाले गर्दा पनि फुड प्वाइजीङ्ग  हुन सक्छ । कुनै अखाद्य बस्तुका माध्यामबाट कुनै पनि केमिकल पेट भित्र गयो भने पनि बान्ता हुन्छ । यी बाहेक पेटमा देखिने बिभिन्न समस्याका कारण पनि यस्तो अवस्था उत्पन्न हुनसक्छ । पेट दुखेर बान्ता भएमा इपेन्डीसाइटिस, युरीन इन्फेक्सन, मिगौलामा पत्थरीका कारणले हुन सक्छ । यदि आन्द्रा बटारियो भने आन्द्राको नियमित चालमा अवरोध सिर्जना भएर पनि बान्ता हुनसक्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी लिभरको समस्या, जन्डिस, देखिएमा पनि यस्तो हुनसक्छ । पेटमा भएको रोगको कारण आन्द्राको प्वाल सानो हुन गएमा खाएको खाना भित्र जान नसकि खाना खानासाथ बान्ता हुन्छ । यदि कुनै दुर्घटनामा परि टाउकोमा चोट पटक लागेमा, टाउकोमा रगत जम्न गएमा वा टाउको भित्रको प्रेसर बढेको छ भने, ब्रेन ट्यूमर आदिका कारण पनि बान्ता हुन्छ । सानो बच्चादेखि ठूलो व्यक्तिमा बान्ता हुने भनेको बिभिन्न रोगको कारणले हुन जान्छ । यदि बान्ता भयो भने के कारणले बान्ता भयो भन्ने पत्ता लगाउन जरुरी छ । सानो बच्चाले बान्ता नगरोस भन्नका लागि आमाले दूध खुवाउना साथ ठाडो पारी पिड्युमा राख्ने गर्नुपर्छ । त्यो भन्दा ठूलो बच्चाहरुमा इन्फेक्सन हुन नदिने, यदि ठूलो मानिसहरुमा बान्ता भयो भने के कारणले भयो भन्ने पक्ता लगाउनु पर्छ ।


यदि बान्ता भयो भने पानीको मात्रा शरीरमा बढाउने, जीवनजल जस्ता खान दिनुका साथै के कारणले भयो जान्न जरुरी छ । पखाला भन्दा बान्ता हुनु धेरै नै खतरा हुन्छ । यदि पाखाला भयो भने पानीको मात्रा शरीरमा बढाउन सकिन्छ तर बान्ता भयो भने जती पानी दिए पनि बान्ता हुने हुँदा शरीरमा पानीको मात्रा घट्न जान्छ । त्यसकारण बान्ता भयो भने घरमै प्राथमिक उपचार तर्फ लाग्नु भन्दा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

Xtrem
Xtrem


गर्भावस्थामा बान्ता हुनु भनेको सामान्य अवस्था हो । यो हर्मोनको कारणले गर्दा हुन्छ र पछि आफै ठिक भएर जान्छ । यदि बान्ता धेरै हुने, महिलामा खानाको रुचि घट्दै गएमा कमजोरी भई आमा र बच्चा दुबैलाई असर गर्न सक्छ । त्यसकारण बढी बान्ता भई खाना रुचि घटेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत
ट्रम्प सरकारलाई अदालतको झट्का, ३ मिडियालाई ह्वाइट हाउस प्रवेश खुला
सम्बन्धित सामग्री
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए। करिब... बिहीबार, असोज ८, २०८३
ट्रम्प सरकारलाई अदालतको झट्का, ३ मिडियालाई ह्वाइट हाउस प्रवेश खुला वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे केलीले बिहीबार १४ दिनका लागि अस्थायी रोक आदेश जारी गर्दै तीनवटै सञ्चारमाध्य... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात, बाढी प्रभावितका लागि १ अर्ब निकासा कोषमा रहेको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ छ। यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले बिहीबार, असोज ८, २०८३
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत बिहीबार, असोज ८, २०८३
ट्रम्प सरकारलाई अदालतको झट्का, ३ मिडियालाई ह्वाइट हाउस प्रवेश खुला बिहीबार, असोज ८, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्