• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

द्वन्द्व पीडितको गुनासो : खोई त क्षतिपूर्ति?

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  १०:१७
1140x725

पोखरा– कास्कीको सल्यान घर भएका दामोदर बैरागी पौडेल २०६१ सालमा सैनिकद्वारा अपहरणमा परी यातना भोगे। यातनाकै क्रममा उनको टाउको, ढाड र घुँडामा चोट लाग्यो। चोटको असर अहिले पनि उत्तिकै छ। जिल्ला प्रशासन कार्यालयले उनलाई द्वन्द्व पीडितको सिफारिस त दियो तर, सरकारका तर्फबाट भने कुनै क्षतिपूर्ति पाउन सकेनन्।

रानीवास ८ भोजपुरका अमर सापकोटा ६१ साल चैत २९ गते पोखरामा भएको बम बिस्फोटमा घाइते भए। माओवादी र तत्कालीन सरकारबीच भएको लडाइमा परेर उनको पेटमा चोट लाग्यो। न उनी काम गर्न सक्ने भए, न त सरकारले क्षतिपूर्ति नै दियो। 

द्वन्द्वपीडित भएको प्रमाणसहित सापकोटा जिल्ला प्रशासन कार्यालय धाए। २०६६ साल बैशाख ४ गते प्रशासनले उनलाई द्वन्द्वपीडित अपांग भएको प्रमाणसहित सिफारिस ग¥यो। तर, उनले राज्यबाट कुनै पनि प्रकारको क्षतिपुर्ति पाएनन्।

कालिका ५ घर भएका कृष्णबहादुर केसी दशवर्षे युद्दका बेला तत्कालीन माओवादी पक्षबाट यातनाको शिकार भए। उनका दुबै खुट्टा भाँच्चिए। नाम शिफारिस भएर मन्त्रालयमा गएपछि क्षतिपूर्ति पाइन्छ होला भन्ने आश लागेको थियो उनलाई। तर, सिफारिस भएको लामो समय भइसक्दा पनि कुनै सहयोग पाएनन्। मन्त्रालयमै गएर कुरा राख्दा थाहा भयो, त्यहाँ उनको नाम नै रहेनछ। 

जिल्ला प्रशासन कार्यालय कास्कीले क्षतिपूर्तिका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई ३९ जना द्वन्द्व पीडितको नाम सिफारिस २०६६ सालमा नै हो। जनयुद्धमा परी अंगभंग र विस्थापित भएको प्रमाणसहित सिफारिस भएर गइसक्दा पनि अझैसम्म राज्यबाट कुनै प्रकारको सहयोग र सुविधा नपाएको पीडितले गुनासो गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पटक–पटक मन्त्रालयमा सिफारिस गर्दा पनि क्षतिपूर्ति नपाएपछि भदौ २० गते द्वन्द्व पीडित समाज कास्कीले पुनः जिल्ला प्रशासन कास्कीमा राहतका लागि निवेदन दिएको छ। 

‘पहिले नै जिल्लाबाट सिफारिस भएर नाम गइसकेको छ। तर, मन्त्रालयमा गएर क्षतिपूर्ति माग्दा हाम्रो नाम देखिँदैन,’ समितिका अध्यक्ष जयकृष्ण पौडेल भन्छन्, ‘पटक–पटक जिल्लाबाट सिफारिस हुँदै आएको छ। तर, राज्यले चासो दिएको छैन।’ उनी भित्री अंगमा चोट लागेका द्वन्द्व पीडित हुन्। सरकारले क्षतिपूर्ति दिलाए जीवनयापन गर्न केही सहज हुने उनले बताए। 

द्वन्द्वकालमा कास्कीबाट मात्रै २ सयभन्दा बढी नागरिक पीडित भएको एड्भोकेसी फोरमको तथ्यांकमा उल्लेख छ। त्यसबाहेक २०६६ सालमा ३९ जना थपिएएका छन्। जिल्ला प्रशासन कार्यालयको द्वन्द्वपीडितको सूचीमा थपिए पनि नेपाल सरकारको सत्य निरुपण तथा मेलमिलाप आयोगको तथ्यांकमा अटाउन सकेनन्। ‘जिल्लामा हाम्रो नाममा क्षतिपूर्ति आउँदै आएन। आयोगमा गएर खोज्दा हाम्रो नाम नै रहेनछ,’ पीडित पोखरेलले भने।

Xtrem
Xtrem

यातना पीडित समाजले द्वन्द्वकालमा दुबै पक्षबाट पीडित भएकालाई समान रुपमा हेर्न माग गरेको छ। पीडितको एउटै गुनासो छ, ‘क्षतिपूर्तिको आश मात्रै देखाइयो। अब त पूरा गरिदिनु पर्‍यो।’ १० वर्षे जनयुद्धमा परी कास्कीमा १ सय ७ जनाको मृत्यु भएको थियो। 

जिल्लामा १८ जना हालसम्म पनि बेपत्ता छन्। त्यसमध्ये केहीले राज्यतर्फबाट क्षतिपुर्ति पाएपनि २०६६ सालमा बेपत्ताको सुचीमा थप भएका परिवारले भने अझैसम्म क्षतिपूर्ति नपाएको पीडित पक्षको गुनासो छ। ‘जिल्लाबाट सिफारिस त भयो तर, मन्त्रालयमा नाम नभएका कारण अहिलेसम्म कुनै क्षतिपूर्ति पाएका छैनौं,’ बेपत्ता खिमबहादुर सुनारका आफन्त शान्त सुनार भन्छन्।

समितिले पटक–पटक मन्त्रालय तथा आयोगमा निवेदन दिएपछि जिल्ला प्रशासनले पुनः सिफारिससहित गृह मन्त्रालयलाई पत्र लेखेको छ। ‘गृह मन्त्रालयले हाम्रो नाम फेरि सिफारिस गरेर सत्य निरुपण आयोगमा पठाउँछ, अनि मात्रै हामीले क्षतिपूर्ति पाउँछौं,’ अध्यक्ष पोखरेल भन्छन्, ‘एउटै काम पटक–पटक ग¥यौं। तर, राज्यबाट पाउनुपर्ने सुविधा र राहत महसुस गर्न पाएनौं।’ 

कास्कीबाट द्वन्द्व पीडितको सूचीमा थप भएका व्यक्तिलाई जिल्ला प्रशासन कास्कीले ६६ सालमा र ७२ सालमा समेत सिफारिस गरेको समितिका अध्यक्ष पोखरेल बताउँछन्। ‘यसपटकको निवेदनमा त्यतिबेला यसअघि सिफारिस गरेको पत्रको प्रतिलिपि पनि बुझाएका छौं। यस पटक त मन्त्रालयबाट पनि आश्वासन पाएका छौं,’ उनले भने।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  १०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी
सम्बन्धित सामग्री
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र नियमित वर्षा हुन थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त क्षेत्र तथा विद्यालयहरूमा निगरानी बढाएको छ। बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो जिल्लाको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा खोलाको बीचमै... बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्