• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

वर्ष २०७५ मा सर्वाधिक रुचाइएका ५ तीज गीत

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  १४:३७
1140x725

काठमाडाैं- हिन्दू नारीहरुको विशेष पर्व तीजको अवसर पारेर तीज सम्बन्धी विभिन्न गीतहरु बजारमा आउँछन्। तीज आउन केही महिना बाँकी रहँदै गीतसंगीत बजार तीजमय बन्ने गरेको हाे। याे समय कलाकारहरुमा तीज गीत बजारमा ल्याउने हाेडबाजी नै चल्छ। त्यसमा पनि बजारमा अाएपछि युट्युबमा कसकाे कुन गीत कति दर्शक स्रोताले हेरे र मन पराइदिए भन्ने विषयले अर्थ राख्ने गरेको छ। उसाे त हिजाेअाज युट्युबनै चर्चा र अार्थिक उपार्जन मापन गर्ने माध्यम बनेकाे पाइनछ।

पछिल्लो समय युट्युबमा गीतसंगीत र अभिनयले पाएको चर्चालाई मानक बनाएर सर्जक तथा कलाकारहरुको देश तथा विदेशमा डिमान्ड हुने गरेको छ। यसअनुसार वर्ष २०७५ मा सार्वजनिक भएकामध्ये दर्शकले सर्वाधिक रुचाएका ५ तीज गीतहरु:

१) लौरी हरायो ( पशुपति शर्मा र साथीहरु...)

वर्ष २०७५ मा सार्वजनिक भएका तीज गीतहरुमा सर्वाधिक दर्शकले रुचाएको गीत बनेको छ ‘लौरी हरायो’। पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीको संयुक्त स्वर रहेको गीत ‘लौरी हरायो’लाई गायक पशुपती शर्मा आफैंले लेखेका हुन्।

गीतलाई यो समाचार तयार पार्दासम्ममा ३१ लाख ४९ हजार ९ सय बढी दर्शकले हेरिसकेका छन्। देवी घर्ती र राजु ढकालको युट्युब च्यानलमा सार्वजनिक गीतलाई आसय डिजिटल प्रालिले बजारमा ल्याएको हो।

 
२) खिस्स हास्ने छोरो (रोशन गैरे र आशा केसी)

रोशन गैरे र आशा केसीको स्वरमा रहेको ‘खिस्स हास्ने छोरो’ बोलको गीत वर्ष २०७५ मा सर्वाधिक हेरिएका तीज गीतहरुमध्ये दोस्रो स्थानमा परेको छ। गायक गैरेकै शब्द तथा संगीतमा तयार गीतलाई राशी डिजिटल प्रालिले बजारमा ल्याएकाे हाे।

म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गीतलाई हालसम्म ३० लाख ८२ हजार २ सय बढी दर्शकले हेरिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

३) यही माया हो (पशुपति शर्मा, सम्झना भण्डारी)

पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार 'यही माया हो' बोलको तीज गीत पनि युट्युबमा चर्चामा छ। पशुपति शर्मा र सम्झना भण्डारीको स्वर तथा गायक शर्माकै शब्द संगीत रहेको गीतलाई हाल सम्ममा २४ लाख ८० हजार दुई सय बढीपटक हेरिएको छ। 

गीतको म्युजिक भिडियोमा पनि गायकगायिका स्वयम्‌काे अभिनय हेर्न सकिन्छ।

Xtrem

Xtrem

४) मार्यो दैया (विष्णु माझी)

विष्णु माझीको स्वरमा रहेको ‘मार्यो दैया’ बोलको तीज गीत यस वर्ष सर्वाधिक हेरिने गीतहरुको चौथो स्थानमा छ। ‘पुतलीको भट्टी भाग–१४’ अन्तर्गत बजारमा अाएकाे 'मार्यो दैया'मा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ।

अभिनेत्री निता ढुंगानाको जाेडदार नृत्य तथा अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोलाई १८ लाख ५५ हजार ३ सय बढी दर्शकले हेरिसकेका छन्।

५) माननीय ज्यू (कोमल वली, पशुपति शर्मा)

गायिका काेमल वलीले यसपटक अघिल्ला वर्षहरुमा भन्दा केही फरक शैलीकाे तीज गीत बजारमा ल्याइन्। यद्यपी ‘माननीय ज्यू’ बाेलकाे उक्त गीत दर्शक तथा श्राेताले रुचाएका छन्। पशुपति शर्माको शब्द/संगीत तथा कोमल वली र पशुपतिकै स्वर रहेको यस गीतलाई गायिका वलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो।

गायक/गायिका स्वयम्को अभिनय रहेको गीतको भिडियोलाई १५ लाख ४९ हजार १ सय बढी दर्शकले हरिसकेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्