• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शक्ति गौचनको फिटनेस फर्मुला

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  ००:१६
1140x725

नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन्, शक्ति गौचन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३३ वर्षीय शक्ति नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन् । राष्ट्रिय टिमबाट १५ वर्ष खेल्दा शक्ति चोटबाट टाढै रहे । टिमका सिनियर क्रिकेटर शक्ति सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन । हाल भैरहवामा बस्दै आएका शक्तिले सीताराम कोइरालासँग सधैं फिट हुनुको कारण बताएका छन्– 

सधैं एउटै दैनिकी पछ्याउँदै आएको छु । एउटै दैनिकी नै फिट हुनुको मूल आधार हो । सामान्यतया ६ देखि ७ बजेको बीचमा उठ्छु । बिहान तातो पानी वा कालो चिया खाने गरेको छु । कहिलेकाहीँ लेमन टि वा ग्रिन टि पनि खान्छु । नर्मल ब्रेकफास्ट खान्छु । ब्रेकफास्टमा कर्नफ्लेक्स, फलफूल र पाउरोटी लिने गरेको छु । 

बिहानको समयमा दौडिन्छु र जिम पनि जान्छु । फ्रेस भएपछि १० देखि ११ बजेको बीचमा खाना खाने गरेको छु । 

त्यसपछि घर नजिकको न्यु होराइजन स्कुलमा जान्छु । स्कुलको खेलकुद प्रशिक्षक छु । ३ बजेसम्म स्कुलमा बस्छु । नास्ता खाएर खेलाडीलाई प्रशिक्षण गराउँछु अनि आफू पनि गर्छु । ७ बजेतिर प्रशिक्षण सकिन्छ । त्यसपछि हल्का जुस र फलफूल खान्छु । साढे ८ र ९ को बीचमा डिनर गरेर सुत्छु । टिभी हेर्छु । १० र ११ को बीचमा सुत्ने गरेको छु । समान्तया ७ देखि ८ घन्टा सुत्छु।

राष्ट्रिय टिमको क्याम्प भएको बेला पनि यही दैनीकि हो । फरक चाहिँ घरको सट्टा होटलमा बसिन्छ र स्कुलको सट्टा प्रशिक्षणमा गइन्छ । घरमा जस्तै ६ देखि ७ मा उठेर नर्मल ब्रेकफास्ट गरेर क्याम्प गइन्छ । ३–४ घन्टा प्रशिक्षण गरेपछि १ बजेतिर लन्च हुन्छ । सेसन लामो छ भने, फेरि २ बजेदेखि पुनः प्रशिक्षण गरिन्छ । ५ बजेतिर होटल आएपछि आराम गरिन्छ । त्यसपछि पुरानै दैनिकी पछ्याउँछु। 

ननभेज भएको छु । मासु हुनैपर्छ भन्ने छैन । पायल्सको बिरामी भएकाले अहिले तीन महिनादेखि मासु खाएको छैन । तर, कहिलेकाहीँ खाँदा राम्रै लाग्छ। 

आफूलाई सधैं फिट तथा स्वस्थ राख्न मुख्यगरी खानेकुरामा ध्यान दिनुपर्ने रहेछ। मादक पदार्थबाट टाढै बसेको राम्रो । निद्रामा पनि नियन्त्रण गर्न सक्नुपर्छ । नियमित पर्याप्त सुत्नु ठिकै हो, तर अधिक समय सुत्न खोज्नु हुँदैन। 

३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ । ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु । ग्राउन्डमा भएपछि मेरो फिटनेस आपसेआफ हुन्छ । यो मलाई फिल हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb


खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर इन्जोय गर्नाले फिटनेसमा समस्या आउँछ । त्यसैले म यस्तो गर्दिनँ । आफ्नो दैनिकी अनुसार चल्छु । मेरो दैनिकीले मलाइ फिट राखेको हो। 

फिटनेस भनेको मिहिनेत पनि हो । मिहिनेत भनेको फिटनेस हो । फिट हुँदा राम्रो नतिजा आउँछ । फिटनेसले खेलाडीको प्रदर्शनमा पनि सकारात्मक प्रभाव पार्छ।

पछिल्लो सयम बिरामी भए पनि मेरो खेल जीवनमा बिरामी भएर कहिल्यै अस्पताल भर्ना हुनुपरेन । कहिलेकाहीँ सामान्य बिरामी परेका बेला घरमै आराम गरेको छु । अहिले पायल्स हुँदा पनि घरमै आराम गरिरहेको छु। 

नेपाल टिमबाट खेल्दा अहिलेसम्म चोटको समस्या भोग्नुपरेको छैन । तर, बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो । त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपर्‍यो । त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो । राष्ट्रिय टिममा परेपछि चोटले कहिल्यै सताएन । मेरो विचारमा फिट रहन सक्यो भने चोटले पनि कम सताउँछ।

Xtrem

Xtrem

नयाँ आउने खेलाडीलाई प्रशिक्षणमा गम्भीर हुनु आग्रह गर्छु । टिनएजमै भएको खन्डमा सातामा तीन पटक अनिवार्य रुपमा जिम सेसन गर्नुपर्छ । विशेषज्ञसँग सोधेर आफ्नो शरीरको कुन भागलाई बलियो बनाउने त्यहाँ केन्द्रित भएर जिम गर्नुपर्छ । क्रिकेट खेल्नेले  फिट रहन नर्मल दैनिकी पछ्याउँदा पनि काफी हुन्छ । अर्को तर्फ, खानामा पनि ध्यान दिनुपर्छ । मिहिनेत चाहिँ गर्ने तर खानामा सन्तुलन नमिलाउने हो भने त्यसले फाइदा गर्दैन। 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ००:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो
सम्बन्धित सामग्री
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र नियमित वर्षा हुन थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त क्षेत्र तथा विद्यालयहरूमा निगरानी बढाएको छ। बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो जिल्लाको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा खोलाको बीचमै... बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्