buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तीजसँगै तराईमा चाैठीचाँद

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  ०६:२२
1140x725

राजविराज–हिन्दु नारीहरुले हरितालिका तीजसँगै तराईमा चौथीचाँद पर्व धुमधानसाथ मनाउँदै छन्।

मिथिलाञ्चलका हिन्दु महिलाहरूले निष्ठापूर्वक मनाउने चौथीचाँद पर्व आज मनाइँदैछ। यस पर्वमा पनि महिलाहरूले पति र परिवारको दीर्घायु तथा सुखशान्तिको कामना गर्दछन्। चौथीचाँदको अवसरमा यसवर्ष विभिन्न स्थानमा गणेश पुजनोत्सवको आयोजना गरिएको छ।

भदौको शुक्लचतुर्दशीको साँझ मनाइने चौथीचाँद पुजा यस वर्ष बुधबार मनाइँदैछ।  बिहीबार साढे ५ बजेसम्म मात्र चतुर्थी तिथि गणना हुने भएकोले व्रतविधि अनुसार अघिल्लो दिनको साँझमा नै चन्द्रमालाई अघ्र्य दिई पूजा गरिने पण्डित कुमार शास्त्रीले बताए। 

चौथीचाँद मिथिला नरेश हेमांगद ठाकुरद्वारा प्रारम्भ भएको हो। ठाकुर आफू ज्योतिष थिए, उनलाई यो तिथिमा शुभ फल प्राप्त भएकाले यो पर्वको सुरुवात गरेका थिए।

स्कन्द पुराणअनुसार भगवान कृष्णमाथि लोभ वंशमित्रको हत्या गरेको आरोप लागेपछि उनी चिन्तित भएको र नारदको प्रेरणाबाट चन्द्रमाको पूजा गरेर आफूमाथि लागेको कलंकबाट मुक्त भएको मान्यता छ।

अर्कोतर्फ एकपटक ब्रह्मासँग भेटघाट गरेर भगवान गणेश फर्कंदै गरेको अवस्थामा उनको बाहन लम्वोदरको रुप देखेर चन्द्रमाले व्यंग्य गरेपछि आवेशमा आएर गणेशले चन्द्रमालाई सोन्दर्यतामाथि घमण्ड भएकाले तिम्रो सुन्दरता क्षीण हुँदै जाने श्राप दिए।

तत्पश्चात चन्द्रमाको शक्ति क्षीण हुन थालेपछि देउताहरूको सल्लाहमा चन्द्रमाले गणेशको घोर तपस्या गरेपछि गणेश प्रसन्न भएर चन्द्रमालाई श्रापबाट मुक्त गर्नुका साथै ‘यो तिथिमा जसले तिम्रो पूजा गर्छ, उसलाई मिथ्या कलंक लाग्ने छैन’ भन्ने वरदानसमेत दिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

चौथीचाँदको व्रत र पूजा गर्ने पुरुष एवम् स्त्री धनवान एवम् पुत्रवान् हुनुका साथै प्रसन्नचित्त हुन्छन् भने प्रसंग पनि पुराणमा उल्लेख छ। यसको पूजा आँगनमा गरिन्छ, बिहानै लिपपोत गरी घर आँगन पवित्र बनाइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

साँझपख आँगनमा अरिपन गरी अरिपनमाथि दहीको मटकुरी (भाडो), फलफूल, खिर, पुरी, केरा मिष्ठानका साथै धूप, फूल चन्दन आदि सजाइन्छ ।

यसमा घरका पुरुष सदस्य बराबर दहीको मटकुरी र स्त्री सदस्य बराबर फलफूलको डाली राख्ने गरिन्छ।

पूजा सामग्री सजाइसकेपछि परिवारका सबै सदस्यले हातमा फल लिई चन्द्र दर्शन गर्छन् भने जेष्ठ महिलाले अरिपनमा राखिएका मटकुरी तथा डालीहरू पालैपालो उठाई अघ्र्य दिन्छिन्।

अर्घपछि परिवारका पुरुष सदस्य पूजामा राखिएको प्रसाद ग्रहण गर्छन त्यसपछि परिवारका अन्य सदस्यले खानपान गर्ने चलन छ।

सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेउतालाई चढाइने गरिन्छ। दिनभरी उपवास बसेका व्रतालुले अघ्र्यदान दिएपछि पूजा सम्पन्न भएको मानिन्छ।

पूजा सम्पन्न भएलगत्तै सम्पूर्ण परिवार एकै स्थानमा बसेर प्रसाद खाने चलन छ। यसबाट एक आपसमा सद्भाव र पे्रम बढ्ने मान्यता समेत छ।

मुख्यमन्त्रीको शुभकामना

 तीज तथा चौथीचाँद पर्वको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

पर्वको प्रभावले मुलुकमा सुख, शान्ति र समृद्धि छाओस भन्ने कामना समेत राउतले गरेका छन्।
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित]
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही शुक्रबार, असार ५, २०८३
एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्