• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

तीजका दिन महिला कलाकार : काेही फ्यानसँग रमाउँदै काेही परिवारसँग [भिडियाे]

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  ०३:२२
1140x725

काठमाडाैं- अाज हरितालिका तीज, हिन्दु नारीहरूको विशेष पर्व। केही समयदेखि गाँउ, शहरमात्र नभइ विदेशमासमेत तीजको रौनक छ। चेली र माइतीबीचको मिलन अनि सुख दुःखका क्षण साट्ने पर्वका रुपमा तीजलाई लिने गरिन्छ। तीजमा भगवान शिवको पूजा आराधना गरिनुका साथै भक्तिभावका साथ महिलाले व्रत बसेर आफ्ना पतिको दीर्घायुको कामना गर्छन्।

तीज उत्कर्षमा रहिरहँदा यसबाट नेपाली महिला कलाकारहरु पनि अछुताे रहने कुरै भएन। नयाँ देखि पुराना सबै कलाकारलाई तीजको लहरले छाेपेकाे छ। वर्ष दिनमा एकपटक मनाउने पर्व रमाइलाेका साथ मनाउने तरखरमा देखिन्छन् उनीहरू। तीज आउन २–३ महिना बाँकी छदै उनीहरुकाे व्यस्तता चुलीमा हुन्छ।

अर्कातर्फ केही महिनाअघि देखिनै तीज गीतले बजार तताएको हुन्छ। यही मेसाेमा विभिन्न सर्जक तथा कलाकारले सयौँ गीत तथा भिडियो बजारमा ल्याउँछन्।

गायकगायिका तथा नृत्या‌गनाहरुलाई देशविदेशमा हुने कार्यक्रमले गर्दा  भ्याइनभ्याई हुन्छ।

कुन कलाकारले कसरी मनाउँदैछन् तीज?

व्रत नबस्ने गायिका मञ्जु पौडेल 

महिलाहरुको प्रमुख चार्डका रुपमा तीजलाई लिइने हुँदा आफू निकै रमाउने गरेको सुनाउँछिन् गायिका मञ्जु पौडेल। तीजलाई अत्यन्त रमाइलो पर्वको रुपमा बुझेकी मञ्जुलाई यसपाली स्टेज कार्यक्रमले व्यस्त बनायाे। गत अाइतबार मात्रै जापान र अस्ट्रेलिया लगायतका देशमा तीज विशेष सांस्कृतिक कार्यक्रम भ्याएर नेपाल फर्किएकी मञ्जु तीजकाे दिन भने पोखरामा हुनेछिन्।उनी एक सांस्कृतिक कार्यक्रमका लागि पोखरा पुगेकी हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

मञ्जु भन्छिन्, ‘कलाकारको तीज अरुको भन्दा झन् विशेष हुन्छ। किनकी कलाकारले आफू सँगसँगै अन्य दर्शक स्रोतालाई पनि गाएर नाचेर मनोरञ्जन प्रदान गर्नु पर्ने हुन्छ।’ तर, मञ्जु अन्य महिला दिदीबहिनीजस्तो व्रत भने बस्दिनन्। भन्छिन्,‘व्रत बसेर आफ्ना माग पुरा होलान् जस्तो लाग्दैन।’

कलाकार भुवन चन्दकाे तीज पारिवारिक जमघटमै बित्ने

वरिष्ठ कलाकार भुवन चन्द यसपटकको तीज आफ्नै परिवारसँग बसेर मनाउने योजनामा छिन्। भुवनका लागि यसपटकको तीज केही विशेष बन्न पुग्यो। किनकी यसपटक उनले एक तीज गीतमा अभिनयसमेत गरिकी छन्। जसले गर्दा दरखाने कार्यक्रम तथा अवार्ड कार्यक्रममा सहभागिताको निमन्त्रणाले उनको व्यस्तता बढेको छ। भन्छिन्,'यसपटक धेरै दिदीबहिनी तथा अाफन्तसँग भेट्न पाएँ। यसकारण पनि मेरा लागि याे पटकाे तीज विशेष बन्याे।'

Xtrem

Xtrem

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै भुवन श्रीमानकाे दीर्घायूका लागि फलफुल तथा पानी खाएर व्रत बस्दै तीजलाई विशेष बनाउने योजनामा छिन्।

पाल्पालीसँग रमाउँदै गायिका शर्मिला गुरुङ

वरिष्ठ लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ पाल्पाली दर्शक तथा स्रोतासँगै बसेर तीज मनाउने सुरमा छिन्। महिला चेलीहरुको दु:ख र वेदना भुलाउने तीजलाई मौलिक र तडकभडक नबनाई मनाउनु पर्ने धारणा राख्दै आएकी गुरुङ तीजलाई सबैले परम्परा र मौलिक पर्वको रुपमा मनाउन आग्रह गर्छिन्।

गुरुङ भन्छिन्,'तीजकाे महत्वपूर्ण अ‌ंग नै गीत हाे। यसलाई माैलिक तरिकाबाटै प्रस्तुत गर्दा तीजकाे गरिमा बढ्छ।'

 

स्वदेशमै दंग अभिनेत्री चैत्य देवी

फिल्म 'आमा', 'कुमारी'जस्ता पुराना चलचित्रकी अभिनेत्री तथा कलाकार चैत्य देवीले यस वर्षको तीज नेपालमै मनाउँदै छिन्। आफ्ना श्रीमानको जागिरका कारण धेरै वटा तीज देश बाहिर मनाउँदै आएकी उनी यसपटक स्वदेशमै तीज मनाउन पाउँदा दंग छिन्। विदेशमा रहँदा पनि नारीहरुको पर्वलाई हर्सोल्लासका साथ मनाएको सम्झना छ उनीसँग। 'धेरैपटक विदेशमा तीज मनाए। यसपटक नेपालमै छु।', उनी भन्छिन्, 'दिदीबहिनी र अाफ्ना अाफन्तसँगै तीज मनाउन पाउँदा पक्कै फरक महसुस भएकाे छ।'

उनी सबैलाई तीज मनाउँदा खानपिन र स्वास्थ्यलाई मध्यनजर गर्न सुझाउँछिन्।

विदेशी कार्यक्रम त्यागेर उपत्यकामै रमाउँदै गायिका लक्ष्मी न्यौपाने

वरिष्ठ लोकगायिका लक्ष्मी न्यौपाने यस वर्षकाे तीज काठमाडौं उपत्यकामै मनाउँदै छिन्। विभिन्न देशबाट सांस्कृतिक कार्यक्रमका लागि आएका अफरहरु त्यागेर न्यौपानेले तीज उपत्यकाभित्रै मनाइरहेकाे बताइन्।

परम्परादेखि मनाइँदै आएको मौलिक पर्वलाई माैलिक रुपमै मनाउनुपर्छ र यसलाई विकृत बनाइनु हुन्न भन्ने विचार अँगाल्ने लक्ष्मी भन्छिन्,‘सकेसम्म तीजलाई सबैले मौलिक बनाउँ। हाम्रो मौलिकता नै रहेन भने हाम्रो पहिचान हराउन सक्छ। त्यसैले तीज गीतलाई पनि पर्व गीतका रुपमा विकास गरौँ।’


 

बसुन्धरा भुसालको धान रोपाइँ जस्तो व्यस्त तीज

कलाकार बसुन्धरा भुसालको यस वर्षको तीजमा असार १५ जस्तो भ्याइ-नभ्याई भएको छ। भन्छिन्, ‘भदौ २ गते देखिनै तीज मनाइरहेकी छु।’ तीजको परिस्कृत रुपदेखि खुसी हुँदै बसुन्धरा थप्छिन्,‘पहिला-पहिला घर परिवार आफन्त भित्रमात्र मनाइने तीजलाई अहिले हरेक संघसंस्था, गुठी र समूहमा मनाउने प्रचलन आएको छ। अझ महिला समूहले खाने मात्र काम नगरेर सामाजिक कार्यमा पनि खर्च जुटाएको थाहा पाउँदा अत्यन्त खुसी लाग्छ।’ 

बसुन्धरा यस वर्षको तीज आफ्नै घरमा चेली माइतीका साथ मनाउँदै छिन्। उमेरले ६७ टेकेकी बसुन्धरा दिनभरी भोकै व्रत बस्ने र साँझ परेपछि भने पानी र फलफूलको भोजन गर्ने सोचमा छिन्।

अभिनेत्री केकीका लागि तीज खल्लो

अभिनेत्री केकी अधिकारीको यसपटककाे तीज खल्लो भएको छ। यसै वर्ष आफ्नो हजुरबुवाको निधनले परिवार शाेकमा परेकाले केकी तीजको तामझाममा छैनन्। यसकारण पनि उनले कुनै तीजका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाइनन्। 

तर, आफ्नो लागि विशेष नबनेपनि सम्पुर्ण महिलाहरुको दिन भएकोले यसैमा रमाउने उनको भनाइ छ।

छक्का पञ्जामय तीजमा रमाउँदै दिपाश्री निरौला

कलाकार तथा निर्देशक दिपाश्री निरौलाको यस वर्षको तीज फिल्म छक्का पञ्जामय बनेकाे छ। उनी तीजमा फिल्म ‘छक्का पञ्जा–३’ टिमसँगै प्रत्यक्ष कार्यक्रममा सहभागी हुने तयारीमा छिन्।

तीजलाई भव्य र सभ्य रुपमा मनाउन स्वास्थ्य अवस्थालाई असर नपर्नेगरी व्रत बस्न सम्पुर्ण नारीलाई दिपाको सुझाब छ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन?
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्