जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ।
उपमहानगरपालिका कार्यालयद्वारा आज जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ।
अधिकांश जनता हिन्दू समुदायका रहेकाे जनकपुर नगरपालिकामा चौरचन पर्वको पनि उतिकै महत्व रहेको छ।
चाैरचन मिथिलाकाे सांस्कृतिक पर्व हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।