• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निर्मला पन्त हत्या प्रकरणको प्रभावकारी छानबिन गर्न राष्ट्रिय सभा सांसदको माग

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  १३:४१
1140x725

काठमाडाैं- राष्ट्रियसभाका सदस्यहरूले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको प्रभावकारी छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्।

उनीहरूले मुलुकको राष्ट्रिय स्वाधिनता, अखण्डताको संरक्षण तथा प्रेस स्वतन्त्रताको प्रत्याभुति र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको सभाको बैठकमा बोल्दै सदस्यहरूले उनीहरूले मुलुकभरको शान्ति सुरक्षाको स्थिति बिग्रँदै गएकाले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए।

राधेश्याम अधिकारीले विभिन्न बहानामा पत्रकारलाई नियन्त्रणमा लिने काम भएको भन्दै नियन्त्रणमा लिईएका पत्रकारलाई अविलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उनले अपराध संहितामा लेखिएका साधारण कानुनका कारण सरकारले चाहेको अवस्थामा आफुहरूमाथि कुनै पनि अवस्थामा मुद्दा चलाउन सक्ने बताउँदै सञ्चार क्षेत्रले विरोध गरेका बेला खोजतलास डट कमका सम्पादकलाई नियन्त्रमा लिने काम भएको भन्दै सरकार निरंकुश बन्दै गईरहेको बताए।

उनले निर्मला पन्त तथा मुलुकभरका महिला हिंसाका घटनाको यथार्थ जानकारी गराउन गृहमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग माग गरे।

महेश कुमार महराले निर्मला पन्तको हत्या छानबिन समितिका सदस्य उपसचिव  वीरेन्द्रबहादुर केसीले धम्की आएका कारण राजनीमाना दिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभूतितर्फ सरकारको ध्यानाकर्षण गराए। घटनाको यथार्थता लुकाउन राजनीतिक संरक्षणमा समितिका सदस्यलाई धम्की दिने काम हुँदा पनि त्यसप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाए। ‘धम्की दिने को हुन्? यहाँ राज्य छ कि छैन? राज्य गम्भीर हुनुपर्छ कि पर्दैन? राज्य भन्दा ठूला को छन् यहाँ?’ उनले प्रश्न गरे। 

नेपालको नक्साबाट कालापानी हटाईएको र त्यस्ता नक्सा सरकारी कार्यालयमा राखिएकोप्रति उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधिनताका लागि फेरी एकपटक लड्नपर्ने अवस्था आएको उनले बताए। 

राष्ट्रिय सभा सदस्य वृशेषचन्द्र लालले आइतबार बोलाईएको अन्तरप्रदेश परिषद्को बैठक बिना कारण स्थगित गरिएको भन्दै घोर आपत्ति जनाए। संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुनेछ भनेको तथा संघीय सरकार र प्रदेश सरकारबीच सरकार संचालन गर्न कुनै समस्या श्रृजना भए अन्तर प्रदेश परिषद्को बैठक बसी समस्या समाधान गर्न सकिने व्यवस्था भएको स्मरण गराउदै उहाँले बैठक स्थगित गर्नुको कारण माग गरे। अचानक बैठक स्थगित गर्नुले सही सन्देश नदिएको र आशंका जन्माएको भन्दै खेद प्रकट गरे। उहाँले संविधान विपरीत संघीय सरकारबाट भएको निर्णयबारे सदनलाई स्पष्ट पार्न लालले माग गरे।

Ncell 2
Ncell 2
nimb
nimb

बिमला राई पौडेलले उखु किसानको समस्या सम्बोधनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन्। नेपाली चिनी भन्दा भारतीय चिनीको बजार व्याप्त भएको भन्दै चिनी आयातको भन्सार बढाई र सरकारले उद्योगीसँग स्टकमा रहेको चिनी किनिदिने व्यवस्था गर्न माग गरिन्। उखुकिसानलाई सरकारले अनुदानको रूपमा दिने भनेको रकम उपलब्ध नभएको भन्दै तत्काल उपलब्ध गराउने व्यवस्था गर्न उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराइन्।

निर्मला पन्तको हत्या भएको भोलिपल्टदेखि नै आवाज उठिरहेको भन्दै घटनाको अनुसन्धानको दायरा फराकिलो बनाउन पौडेलले गृहमन्त्रीको ध्यानाकर्षण गराइन्। अनुसन्धान समितिका एक सदस्यले राजिनामा दिएको भन्दै उनले सबै क्षेत्रको प्रतिनिधित्व गराउन सरकारसंग माग गरिन्।

कांग्रेस सांसद बद्रि पाण्डेले तरुण दल रोल्पाका नगर सभापति रोहित पुनलाई सुलिचौरमा २४ गते सत्तारुढ दलका कार्यकर्ताको जत्थाले गोली प्रहार गरी हत्या गरेको भन्दै घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरे। मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए। पछिल्लो समय मुलुकभर नै हत्याहिंसाका घटना बढ्दै जाँदा पनि दोषीलाई कारबाही नहुँदा आपराधिक गतिविधि बढ्दै जाने र त्यसले मुलुकमा ठूलो संकट निम्त्याउन सक्ने भएकाले समयमै गम्भीर बन्न आग्रह गरे। 

सांसद युटोल तामाङले गुम्बा शिक्षाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए। शिक्षा नियमावलीमा गुम्बा शिक्षाको व्यवस्थासहित छात्रवृत्तिको व्यवस्था गर्न उनले माग गरे। 

Xtrem

Xtrem

राष्ट्रियसभाको अर्को बैठक भदौ २९ गते शुक्रबार ११ बजे बोलाईएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो
सम्बन्धित सामग्री
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख... बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज–२०२५) आजदेखि प्रचलनमा ल्याएको छ । बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन र निरीक्षण... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्