रसुवा– रसुवा जिल्लाको उत्तरगया गाउपालिका वडा नम्बर १ सल्लेटारमा पहिरो जाँदा १ घर पूर्ण रुपमा क्षति भएको छ। माथिबाट आएको पहिरोेले घर पुरेको हो।
उक्त घटनापछि उद्धारका लागि खटिएको नेपाल अार्मी टोलीका १ जना सिपाही घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।