• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपालमा घट्दै कफी उत्पादन क्षेत्र, निर्यातभन्दा आयात १० गुणा बढी

64x64
कल्पना घिमिरे शनिबार, मंसिर २, २०८०  ०७:४२
1140x725

काठमाडौं– गुल्मी, पाल्पा स्याङ्जालगायत नेपालका ३२ जिल्लामा कफी खेती हुँदै आएको छ। तर पनि बाहिरी मुलुकबाट बर्सेनि करोडौंको कफी आयात हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले नेपालमा कफी उत्पादन र उत्पादकत्वका हिसाबले कम देखिएता पनि गुणस्तरको हिसाबमा विश्वबजारमा उत्कृष्ट रहेको बताए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले कफी उत्पादन कम भएको तर स्वदेश तथा विदेशमा उच्च माग रहेकाले कफी उत्पादन बढाउनुपर्ने बताए। नेपाली कफीको व्यवसायिक उत्पादनमा निजी क्षेत्रलाई थप लगानी गर्न आह्वानसमेत गरे। 

चालु आर्थिक वर्ष २०८०/८१ को ३ महिना साउनदेखि असोज मसान्तसम्ममा ११ करोड ५२ लाख ५ हजार रुपैयाँको  ११९.५० मेट्रिक टन कफी आयात भएको सरकारी तथ्याङ्क छ। 

सोही अवधिमा १ करोड २७ लाख ५७ हजार रुपैयाँको ९.४९ मेट्रिक टन कफी निर्यात भएको केन्द्रीय भन्सार विभागको तथ्याङ्कले देखाउँछ। जस अनुसार निर्यातभन्दा आयात १० गुणा बढी देखिन्छ।

झण्डै ३ गुणाले बढ्यो आयात
गत आर्थिक वर्ष २०७९/०८० मा ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको कफी आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ७५ लाख ९० हजार रुपैयाँको २७९.८६ मेट्रिक टन कफी आयात भएको थियो। २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/०८० मा झण्डै तीनगुणले बढी हो।

यस्तै २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/०८० मा १९ करोड ८२ लाख ७६ हजार रुपैयाँले कफी आयात बढेको देखिएको छ। योभन्दा अघिल्ला वर्षहरुमा भने आयातमा केही परिमाण घट्दै आएको पाइन्छ।

आर्थिक वर्ष २०७७/७८मा १० करोड ६७ लाख २१ हजार रुपैयाँको १९८.७६ मेट्रिक टन कफी आयात गरेको बोर्डले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ११ करोड ८८ लाख ४९ हजार ८८० रुपैयाँको २६६.१७ मेट्रिक टन आयात भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा ९ करोड ८० लाख १४ हजार रुपैयाँको १२६२.४१ मेट्रिक टन कफी आयात भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निर्यात परिमाण घटे पनि मूल्य बढ्दो
नेपालबाट आर्थिक वर्ष २०७९/८० मा १३ करोड ४ लाख ४१ हजार रुपैयाँको ७७.८६ मेट्रिक टन कफी निर्यात भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ७० लाख ८५ हजार रुपैयाँको ६९.५१ मेट्रिक टन कफी निर्यात भएको छ। जस अनुसार निर्यात परिमाणमा घटे पनि मूल्य बढ्दो रुपमा रहेको देखिन्छ।

आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड ६० लाख ३ हजार रुपैयाँको ७२.४८ मेट्रिक टन कफी निर्यात भएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड ७७ लाख २८ हजार १३० रुपैयाँको ४६.८९ मेट्रिक टन कफी निर्यात भएको छ।आर्थिक वर्ष २०७५/०७६ मा ९ करोड ९६ लाख १६ हजार १५० रुपैयाँको ८४.१३ मेट्रिक टन कफी निर्यात भएको छ।

नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलरमा बिक्री हुँदै आएको बोर्डले जनाएको छ। आयात मूल्यको तुलनामा झण्डै २–३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको बोर्डको भनाइ छ। उचित मूल्य पाए पनि कफी उत्पादन बढ्न सकेको छैन। नेपालमा कफी खेतीका लागि उपयुक्त वातावरण हुँदा पनि फस्टाउन सकेको छैन। बजारमा माग र निर्यातको सम्भावना उच्च रहे पनि विगतमा जति पनि कफी उत्पादन हुन नसकेको बोर्डले जनाएको छ।

घट्दै कफी उत्पादन क्षेत्र
बर्सेनि कफी उत्पादन क्षेत्र घट्दै गएको पाइएको छ। आर्थिक वर्ष २०७०/७१ मा एक हजार ९११ हेक्टर जमिनमा ४२९ मेट्रिक टन कफी उत्पादन गरिएको थियो। आर्थिक वर्ष २०७१/७२ मा २ हजार ३८१ हेक्टरमा ४६३ मेट्रिक टन, २०७२/७३ मा २ हजार ६१८ हेक्टरमा ४३४ मेट्रिक टन र २०७४/७५ मा २ हजार ६४६ हेक्टरमा ४४६ मेट्रिक टन कफी उत्पादन गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा २ हजार ६५० हेक्टरमा ५१३ मेट्रिक टन, २०७६/७७ मा २ हजार ७६१ हेक्टरमा ५३० मेट्रिक टन र आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३६० हेक्टरमा २९६.५ मेट्रिक टन कफी उत्पादन गरिएको थियो।

२०७७/०७८ मा ३ हजार ५२ हेक्टर क्षेत्रमा ३१४.५ मेट्रिक टन कफी उत्पादन भएको थियो। आर्थिक वर्ष ७८/०७९ ३ हजार ३४३ हेक्टर क्षेत्रमा ३५४.९ मेट्रिक टन कफी उत्पादन भएको थियो। २०७९/८० मा ३ हजार ६५५ हेक्टर क्षेत्रमा ३९४.४ मेट्रिक टन कफी उत्पादन भएको थियो।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्