• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अनुष्काका हेर्नैपर्ने ५ उत्कृष्ट सिनेमा

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  १६:१६
1140x725

एजेन्सी- उमेर बढेसँगै पर्दामा दक्षिण भारतीय अभिनेत्री अनुष्का सेट्टी अझ निखारिँदै गएकी छिन्। 'बाहुबली'की यी 'देवसेना' ३६ वर्ष लागेकी छन्। ढल्कँदो उमेरमा पनि अनुष्का आफ्ना फ्यानहरूको संख्या बढाउन सफल भइरहेकी छन्। फिल्मी करिअरको एक दशकमै उनी त्यस्ती अभिनेत्री बनेकी छन् जो आफ्ना समकालीन पुरूष कलाकार जत्तिकै चर्चित छिन्।

बैंगलुरूमा जन्मिएकी यी अभिनेत्री सन् २००५ मा सिल्भर स्क्रिनमा पहिलो पटक आएकी थिइन्। फिल्ममा प्रवेशसँगै उनी तमिल र तेलेगु भाषाका फिल्मका दर्शकको नजरमा परिन्। कन्नड भाषामा पोख्त अनुष्काको कन्नड फिल्म उद्योगमा भने डेब्यु भएको छैन।

'बाहुबली'बाट अनुष्काले सफलताको नयाँ उचाइ थपिन्। 'देवसेना' चरित्रमा उनले गरेको अभिनय र 'बाहुबली' बनेका प्रभाससँगको सिल्भर रसायनले उनका प्रशंसकहरू विश्वव्यापी रूपमा बढे। उनको पोल्टामा ठूला पुरूष स्टारहरूसँगको ब्लकबस्टर सिनेमासँगै सोलो ब्लकबस्टरहरू पनि छन्। उनले फिल्महरूमा यादगार भूमिका निर्वाह गरेकी छन् जसमध्येका उत्कृष्ट ५ सिनेमा यस्ता छन्:

Ncell 2
Ncell 2
nimb
nimb

१. अरून्धती: यस फिल्मले उनलाई सिने उद्योगमा शक्तिशाली कलाकारका रूपमा स्थापित गर्‍यो। यो हरर सिनेमाले बक्सअफिसमा ब्लकबस्टर कमाइसँगै दैवीशक्तीय थ्रिलर सिनेमाका लागि मार्ग प्रशस्त गर्‍यो। निर्माता/निर्देशकले अरून्धतीमाथि आफ्नै शैलीमा अन्य फिल्म बनाए पनि अनुष्काको फिल्म जस्तो सफलता हासिल गर्न सकेनन्।

२. बेदाम: समकालीन महिला कलाकारले यो फिल्मको भूमिका गर्नका लागि हिम्मत जुटाउँदैन थिए होलान् तर अनुष्का पछि हटिनन्। उनले खतरा मोलिन्। महिला यौनकर्मीको भूमिका निर्वाह गरेको सन् २०१० को यो तेलगु सिनेमाले प्रशस्त तारिफ बटुल्यो। उनको अभिनयले गतिलो छाप छोड्यो। उनको प्रभावशाली कामको नतिजा स्वरूप फिल्मको तमिल भाषामा रिमेकसमेत बन्यो। उनको यो कामले एकात्मक शैलीमा पनि चुनौति दिन पछि नपर्ने अभिनेत्रीका रूपमा पनि उनलाई स्थापित गरायो।

Xtrem
Xtrem

३. बिल्ला: सन् २००७ को यो तमिल रिमेक फिल्ममा उनले आफ्नो भाइको हत्याको बदला लिने खतरनाक केटीका रूपमा अभिनय गरिन्। 'बाहुबली' फिल्म सिरिजअघि प्रभाससँग उनले यसै फिल्मबाट पर्दामा आफ्नो जादु छर्न सफल भएकी थिइन्। फिल्ममा उनी अल्ट्रा ग्ल्यामरस भूमिकामा देखिएकी थिइन्।

४. इंजी इदुपापाहगी: अनुष्काले यो फिल्मबाट आफूलाई हिम्मतिली अभिनेत्रीका रूपमा पेस गरिन्। फिल्मका अधिकाशं हिरोइन आफूलाई पर्दामा सँधै फिट एन्ड फाइन भूमिकामा पेस गर्न रूचाउँछन् तर अनुष्काले ती सब मान्यताबाट अगाडि सर्दै फिल्मका लागि २० किलो वजन बढाइन्। फिल्मबाट उनले सबैलाई आश्चर्यमा पारिन्। उनले यो फिल्मबाट हिरोइनहरू जुनसुकै अवतारमा पर्दामा पेस हुन सक्छन् भनेर पुष्टि गरिन्।

५. देवा थिरुमगल: एएल विजय निर्देशित यो फिल्ममा अनुष्का एक रोचक वकिल पात्रको भूमिकामा छिन्। 'आए एम स्याम' फिल्ममा आधारित यो फिल्ममा उनले मानसिक रूपमा विकलाङ्ग एक पितालाई उनकी छोरीसँग मिलाप गराउने भूमिका निभाएकी छिन्। फिल्ममा चियान विक्रम मुख्य भूमिकामा थिए। फिल्मबाट अनुष्काले गतिलो तारिफ बटुलिन्।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्