धेरै बलिउडकर्मीले आफ्नो पहिचान फरक नामले बनाएका छन् । जुन नाम उनीहरुले फिल्मका लागि राखेका हुन् । दर्शक त्यही नामले चिन्छन् तर आधिकारिक कागज पत्रमा चाहिँ उक्त नाम उल्लेख हुँदैन । कतिपयले ज्योतिषलाई हेराएर बलिउडमा चम्किन नाम फेरेका हुन् भने कतिले आफ्नो नाम सजिलो बनाउन छोटो पारे । हेर्नुहोस् कसको खाश नाम के थियो?
बबी देवल– विजय सिंह देवल
अजय देवगन – विशाल देवगन
चंकी पाण्डे – सुयस पाण्डे
सन्नी लिओन– कारेन्जित कौर भोरा
जैकी श्राफ – जयकिशेन काकुभाई श्राफ
डेनी डेन्जोङ्पा– छिरिङ फिन्सो
जोन अब्राहम– फरान अब्राहन
ममता चौधरी – रितु चौधरी
मल्लिका सेरावत– रिमा लम्बा
तब्बु– तबसम हासमी खान
रजनिकान्त– शिवाजी राव गौकवाड
कैटरिना कैफ – कैटरिना तुरकोट
रेखा– भानुरेखा गनेसन
कमल हसन– अलवार पेट्टाइ आन्दवार
जोनी लिभर– जोन प्रकास राव जनुमला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।