• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतले निर्यातमा कडाई गर्दा नेपाली बजारमा ६० प्रतिशतले बढ्यो प्याजको मूल्य

64x64
कल्पना घिमिरे बुधबार, कात्तिक १५, २०८०  २०:२५
1140x725

काठमाडौं– असोजको अन्तिम साता कालीमाटी फलफूल तथा तरकारी बजारमा सुकेको प्याजको औसत मूल्य ७६.४० रुपैयाँ रहेको थियो। कात्तिकको दोस्रो सातमा आइपुग्दा प्याजको मूल्य बढेर १२२.५० रुपैयाँ पुगेको छ।

जसअनुसार दुई सातामै प्याजको थोक मूल्य प्रतिकिलो ६०.३४ प्रतिशतले बढेको पाइएको छ। थोक मूल्यमै ६० प्रतिशतले बढ्दा खुद्रा बजारमा प्याजको मूल्य दोब्बरभन्दा बढीले बढेको व्यवसायीहरु बताउँछन्।

मंगलबार प्याजको थोक मूल्य न्यूनतम प्रतिकिलो १२० रुपैयाँदेखि अधिकतम १२५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। असोजको अन्तिम सातामा कालीमाटीमा उक्त प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ७८ रुपैयाँ रहेको थियो। त्यतिबेला खुद्रा बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको थियो। 

अहिले खुद्रा बजारमा प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँदेखि १७० रुपैयाँसम्म पर्न थालेको छ। दुई सातामै प्याजको मूल्य दोब्बरभन्दा बढीले वृद्धि हुँदा आफूहरु मारमा परेको उपभोक्ताहरुको गुनासो छ। 

भारतले निर्यातमा कढाई गर्दा बढ्यो मूल्य
भारतले प्याज निर्यातमा मूल्य वृद्धि गरी कडाई गरेसँगै नेपाली बजारमा यसको प्रभाव परेको प्याज व्यवसायीहरु बताउँछन्। तर, भारतले निर्यातमा कढाई गर्नुअघि नै बजारमा प्याजको मूल्य बढेको पाइएको छ।

गत असोज दुई गते नै कालीमाटी तरकारी बजारमा प्याजको मूल्य ५०.१२ प्रतिशतले बढेको समितिले जनाएको छ। त्यतिबेला ५०.१२ प्रतिशतले बढेर प्याजको मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ८४ रुपैयाँ पुगेको थियो।

गत शनिबार (कात्तिक ११ गते) मात्रै भारतको वाणिज्य व्यापार मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार महानिर्देशनालयले सुकेको प्याज निर्यातमा कडाई गर्न एक सूचना जारी गरेको छ। भारतमा उत्पादन हुने बैंकलोर रोज र कृष्णपुरम जातको सुकेको प्याजको निर्यात मूल्य न्यूनतम ८ सय अमेरिकी डलर प्रति मेट्रिकटन हुनुपर्ने उल्लेख छ। सो नियम आगामी डिसेम्बर अन्तिम (पुस दोस्रो साता) सम्म कायम रहने उक्त सूचनामा उल्लेख छ।

आन्तरिक बजारमा प्याजको मूल्यमा भएको वृद्धि र यसले उपभोक्तामा पर्ने महँगी नियन्त्रण गर्न भारतले प्याजको निर्यातलाई थप महँगो बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार भारतीय बजारमा पछिल्लो २ सातामा प्याजको मूल्य १६ प्रतिशतसम्मले बढेर भारु ८० रुपैयाँ (१ सय २८ नेपाली रुपैयाँ) प्रतिकिलोसम्म पुगेको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसका साथै भारतले निर्यातमा पनि उच्च मूल्यवृद्धि गरेपछि यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। असोजको अन्तिम सातामा नेपाली खुद्रा बजारमा प्रतिकिलो ८० रुपैयाँमा पाइने भारतीय सुकेको प्याजको मूल्य अहिले १४० देखि १७० रुपैयाँसम्म पर्न थालेको हो।

शत प्रतिशत प्याज भारतबाट आयात
नेपालीको भान्सामा खपत हुने शत प्रतिशत प्याज भारतबाटै आयात हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्।

चालू आर्थिक वर्ष (२०८०/८१) को तीन महिना (साउनदेखि असोज मसान्तसम्म) मा मात्रै १ अर्ब ३३ करोड १४ लाख ८१ हजार रुपैयाँको ३२,१७५.७९ मेट्रिक टन प्याज आयात भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँको १८०१९०.२४ मेट्रिक टन प्याज आयात भएको थियो। 
यस्तै ०७८/०७९ मा ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँको १६८५४०.५६ मेट्रिक टन प्याज आयात भएको थियो। यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँको ६२ हजार ७५४ मेट्रिक टन प्याज आयात भएको थियो। २०७६/०७७ मा ७७ हजार ५४४ मेट्रिक टन प्याज आयात हुँदा २ अर्ब ९७ करोड ६८ लाख ९ हजार रुपैयाँ बाहिरिएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब २६ करोड ९६ लाख १४ हजार रुपैयाँको १ लाख ६७ हजार मेट्रिक टन प्याज आयात भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घट्यो आयात
भारतीय बजारमा प्याजको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको श्रेष्ठको भनाइ छ। प्याजको मूल्य बढेसँगै आयात घट्न थालेको उनी बताउँछन्। असोजमा दैनिक १ लाख ७० हजार किलो प्याज आयात हुँदै आएको उनले बताए। 

तर कात्तिकमाम दैनिक ६० हजार किलो हाराहारीमा मात्रै प्याज आयात हुन थालेको छ। प्याज खरिद गर्दा भारतमै प्रतिकिलो १०७ रुपैयाँ पर्ने र ढुवानी खर्च जोड्दा प्रतिकिलो १२० रुपैयाँ पर्न आउँदा प्याज महँगिएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्