• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘एलजी सिने सर्कल अवार्ड, २०७५’ मनोनयन सार्वजनिक (सूचीसहित)

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०७५  १०:४६
1140x725

काठमाडौं- ‘एलजी सिने सर्कल फिल्म अवार्ड, २०७५’को मनाेनयन सूची सार्वजनिक भएको छ। २०७४ साल बैसाख १ देखी चैत्र मसान्तसम्म प्रर्दशनमा आएका फिल्मबाट मनोनयन सार्वजनिक गरिएको हो। 

लाइफ टाइम एचिभमेन्ट अवार्डसहित विभिन्न २३ विधामा समेटिएको अवार्ड कार्यक्रममा बलिउड अभिनेता गोविन्द अहुजाको समेत आगमन हुने आयोजक सिनेमा सर्कल नेपालले जानकारी दिएको छ। फिल्म क्षेत्रमा याेगदान पुर्‍याएकाे भन्दै यसवर्ष लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई प्रदान गरिने भएको छ।

पर्दा पछाडिको प्राविधिक पाटोलाई समेत समेटिएको उक्त अवार्ड कार्यक्रम आउदो भदौ ३१ गते अयोजना हुदै छ। 

अवार्डका लागि मनोनयन सूची
१) उत्कृष्ट पाेष्टर 

a) शत्रुगते :-  टौवा क्रिएसन  (सान थापा,  विजय बस्याल)

b) छक्का पञ्जा-२ :- सुुन्दर श्रेष्ठ
c) राज्जा रानी :- टौवा क्रिएसन  (सान थापा,  विजय बस्याल)
d) पञ्चायत :- सञ्जीव खड्गी
e) प्रेमगीत-२ :- टौवा क्रिएसन  (सान थापा,  विजय बस्याल)

२) उत्कृष्ट ट्रेलर  

a) प्रेमगीत-२ :- साहिल खान
b) कृ :- सुरेन्द्र पौडेल
c) ऐश्वर्य :- साहिल खान
d)  शत्रुगते :- मित्र डी गुरुङ
e)  म यस्तो गीत गाउँछु :- साहिल खान

Ncell 2
Ncell 2
nimb
nimb

३) उत्कृष्ट स्टन्ट 

a) लाल्टिन :- मीलन श्रेष्ठ
b)  ऐश्वर्य :- पूर्ण ओझा
c) पिंजडा ब्याक अगेन :- सिम्पसन तामाङ
d) रुद्र :- वीरु पन्त
e) ऐश्वर्य :- सिम्पसन तामाङ

४) सर्वाधिक प्रसिद्ध गीत

a) कुटुमा कुटु :- २ रुपैयाँ : राजनराज शिवाकोटी
b) तिमी रोएको पल:- ऐश्वर्य : अर्जुन पोख्रेल
c) चरी चट्ट परि :- कान्छी : राजनराज शिवाकोटी
d) भन्छु आज :- म यस्तो गीत गाउँछु : अर्जुन पोख्रेल
e) पर्ख पर्ख मायालु :- मंगलम् :  दीपक शर्मा

५) उत्कृष्ट भिएफएक्स

a) पिंजडा ब्याक अगेन : अक्की शर्मा
b) राधे :  अच्युत लामिछाने
c) कान्छी  : अनुपम शाह
d) कृ  :  ग्लेज ईन्टरटेनमेन्ट
e) बटरफ्लाई : अक्की र सत्यम
f) माइ लभ : नाओत्सुगु मिकामी

६) उत्कृष्ट प्रशंसनीय फिल्म

a) भुईंमान्छे
b) पञ्चायत
c) राज्जा रानी
d) तान्द्रो
e) तिमीसँग
f) जालो

७) प्रसिद्ध अभिनेता 

a) दीपकराज गिरी :- छक्का पञ्जा-२
b) प्रदिप खड्का :- लिलिबिली
c) अनमोल केसी :-  कृ
d) प्रशान्त ताम्राकार :- ऐश्वर्य
e) केदार घिमिरे :- छक्का पञ्जा-२

८ ) प्रसिद्ध अभिनेतृ

a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- ए मेरो हजुर-२
b) श्वेता खड्का :- कान्छी
c) प्रियंका कार्की :- छक्का पञ्जा-२
d) केकी अधिकारी :- राज्जारानी
e) स्वस्तिमा खड्का :- २ रुपैयाँ

९) उत्कृष्ट सम्पादक

a) छक्का पञ्जा-२-२ :- विपिन मल्ल
b) कृ:-सुरेन्द्र पौडेल
c) प्रेमगीत-२:- बनिश शाह, भूपेन्द्र अधिकारी
d) शत्रुगते :- मित्र डी गुरुङ (मंगलम्)

e (मंगलम्) : मित्र डि गुरुङ

f) लिलिबिली :- अर्जून जिसी

१०) उत्कृष्ट ब्याकग्राउन्ड स्काेर  

a) तान्द्रो :- सुजिल कर्माचार्य
b) लिलिबिली :- एलिस कार्की
c) तिमीसँग :- साहस शाक्य
d) शत्रुगते :- सुजिल कर्मचार्य
e) मंगलम् :- एलिस कार्की

11) उत्कृष्ट पटकथा 

a) पञ्चायत :- शिवम् अधिकारी
b) छक्का पञ्जा-२ :- दीपकराज गिरी
c) २ रुपैया :- आसिफ शाह, आशिष शाह
d) तिमीसँग :- शिशिर राणा, शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा
e) शत्रुगते :- हरिवंश आचार्य,  प्रदीप भट्टराई, दिपकराज गिरी
f) भुईंमान्छे :- नवराज बुढाथोकी
g) मंगलम् :- गोविन्द फुयाँल, नवल नेपाल

१२) तारादेवी उत्कृष्ट पार्श्व गायक

a) प्रताप दास :- मोटरसाईकलमा : प्रेम गीत-२
b) सुगम पोखरेल :- तिमी रोएको पल : ऐश्वर्य
c) राजनराज शिवाकोटी :- चरी चट्ट परी : कान्छी
d) राजेश पायल राई :- उकालीमा जाँदा जाँदा : ए मेरो हजुर

e) सुगम पोखरेल :- भन्छु आज : म यस्तो गीत गाउँछु
f) कृष्ण काफ्ले :- पर्ख पर्ख मायालु : मंगलम्
g) राजनराज शिवाकोटी :- कुटुमा कुटु : २ रुपैयाँ

१३) तारादेवी  उत्कृष्ट पार्श्व गायिका

a) मेलिना राई :- कुटुमा कुटु :  २ रुपैयाँ
b) मीना निरौला : - रुपै मोहनी :  शत्रुगते 
c) बिन्दु परियार - पर्ख पर्ख मायालु : मंगलम्
d) अन्जु पन्त: - तिमी रोएको पल : एेश्वर्य
e) इन्दिरा जोशी :- मोटरसाईकलमा : प्रेमगीत-२
f) अन्जु पन्त :- भन्छु आज :  म यस्तो गीत गाँउछु

14) उत्कृष्ट द्वन्द्व निर्देशक

a) अष्ट महर्जन :- भुईंमान्छे
b) हिमाल केसी:- पिँजडा ब्याक अगेन
c) चन्द्र पन्त :- कृ
d) हिमाल केसी :- ऐश्वर्य
e) राजकुमार उप्रेती :- डायरी
f) रोशन श्रेष्ठ :- लाल्टिन

१५) उत्कृष्ट काेरियाेग्राफर

a) प्रविण सिंह :-  पिरतीको बर्काे : शत्रुगते
b) कविराज गहतराज :- कुटुमा कुटु : २ रुपैयाँ
c) रेनाशा राई :- यतियति : कृ
d) रामजी लामिछाने :- राधे : मलाई माफ गर प्रिया
e)  कविराज गहतराज:- मंगलम् : पर्ख पर्ख मायालु

१६) उत्कृष्ट अनस्क्रिन जाेडी 

a) दिपिका प्रसाईं र रमेश उप्रेती :- ऐश्वर्य
b) मेनुका प्रधान र बुद्धि तामाङ :- २ रुपैयाँ
c) केकी अधिकारी र नाजिर हुसेन :- राज्जा रानी
d) प्रदीप खड्का र जसिता गुरुङ :- लिलिबिली
e) साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजिर हुसेन:- तिमीसँग
f) पल शाह र आँचल शर्मा :- शत्रुगते
g) निखिल उप्रेती र सारा सिर्पाली :-  पिजँडा व्याक अगेन

१७) उत्कष्ट संगीतकार

a) कल्याण सिंह :- कसम हो कसम : ए मेरो हजुर
b) अर्जुन पोखरेल :-  तिमी रोएको पल : ऐश्वर्य
c) राजनराज शिवाकोटी :-  कुटुमा कुटु : २ रुपैयाँ
d) दीपक शर्मा : - पर्ख पर्ख मायालु : मंगलम्
e) अर्जुन पोखरेल :- भन्छु आज : म यस्तो गीत गाउँछु
f) डिजराज पौडेल :- जिन्दगी : लाल्टीन

१८)  उत्कृष्ट डि.अाे.पी

a) दीर्घ गुरुङ : शत्रुगते
b) संञ्जय लामा : ए मेरो हजुर
c) विदुर पाण्डे : भुईंमान्छे
d) पुरुषोत्तम प्रधान : तान्द्रो
e) सुदीप बराल : लिलिबिली
f) हरी घले : जालो

१९) उत्कृष्ट  अभिनेत्री

a) साम्राज्ञी राज्यलक्ष्मी शाह :-  मंगलम् , ए मेरो हजुर, तिमीसँग
b)  निता ढुंगाना :- पञ्चायत

c) बेनिशा हमाल :- ब्लाईन्ड रक्स
d) शिल्पा पोखरेल :-  मंगलम्
e) प्रियंका कार्की :- छक्कापञ्जा

२०) उत्कृष्ट अभिनेता

a) सरोज खनाल :- पञ्चायत
b) राज कटुवाल :-  लाल्टिन

c) दयाहाङ राई:- त्यान्द्रो
d) अनमोल केसी :- कृ
e) प्रदीप खड्का :- लिलिबिली
f) नाजिर हुसेन:- तिमीसँग
g) पुष्पल खड्का:- मंगलम्

२१) उत्कृष्ट निर्देशक

a) भुईंमान्छे :- नवराज बुढाथोकी
b) छक्का पञ्जा-२-२ :- दीपाश्री निरौला
c) शत्रुगते :-प्रदीप भट्टराई
d) लिलिबिली :- मिलन चाम्स
e) मंगलम् :- नवल नेपाल
f) पंचायत :- शिवम् अधिकारी
g) तिमीसँग :- शिशिर राणा

२२) उत्कृष्ट फिल्म

a) छक्का पञ्जा-२-२ :- आमा सरस्वती मुभिज
b) पञ्चायत :- कलावती फिल्मस् प्रा लि
c) शत्रुगते  :- मह संचार
d) लिलिबिली :- काफिया फिल्मस् र सुदीप खड्का प्रोडक्सन
e) भुईंमान्छे :- शैली थियटर
f) मंगलम् :- छविराज प्रोडक्सन
g) तिमीसँग :- नमन प्रोडक्सन

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति?
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
बाढीमा बेपत्ता भएका आफ्ना कर्मचारी पहिचानका लागि डीएनए परीक्षण गर्दै प्राधिकरण शनिबार, भदौ २०, २०८३
अक्सिडेन्टल पब्लिक स्कुलद्वारा बाढी प्रभावितका लागि २ लाख ५१ हजार सहयोग शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्