काठमाडाैं- नुवाकोट बेत्रावती वडा नम्बर ३ बागबर्मा खेतमा हेलिकाेप्टर दुर्घटनामा परी घाइते भएकी अानी डाेल्मालाई ललितपुरकाे मेडिसिटी अस्पताल ल्याउने तयारी गरिएकाे छ।
साेही दुर्घटनामा परी हेलिकाेप्टरमा सवार अन्य ६ यात्रुकाे मृत्यु भएकाे थियाे। दुर्घटनामा पर्ने उनी एकमात्र जीवित हुन्।
गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने उनकाे उद्धार गरिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।