काठमाडौं– उत्तरी गोरखाको साानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको हेलकोप्टर धादिङ र नुवाकाेटकाे सीमानामा पर्ने सत्यदेवी जंगलमा दुर्घटना भएको छ।
'जहाज दुर्घटना भएको हो', अल्डिच्युड एयरका मालिक फुर्वा शेर्पाले जानकारी दिए।
हेलिकप्टर अाकास्मिक ल्यान्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको उनले बताए।
जहाजमा सवार एक यात्रुसँग कुरा भएको उनले बताए।
उद्धारका लागि अर्को हेलिकप्टर पठाइए पनि खराब मौसमको कारण सम्भव नभएको उनले जानकारी दिए।
हेलिकोप्टरमा सवार यात्रु र पाइलटको नाम-

विस्तृत विवरण आउन बाँकी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।