• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अस्थिरताको पर्याय कोशी सरकारः बहुमत जुटाउन मुख्यमन्त्री काठमाडौंमा

64x64
ईश्वर बराल बुधबार, असोज १७, २०८०  १५:३६
1140x725

काठमाडौं– कोशी प्रदेशमा पछिल्लो जेठ अन्तिम सातायता अस्थिरता छ। नयाँ निर्वाचन भएको १० महिना नपुग्दै सरकार फेरबदलले कोशीको राजनीतिक अस्थिरताले उचाई पाएको छ। 

जेठ अन्तिममा माओवादी केन्द्रसहितको बहुमतको सरकारको नेतृत्व गरिरहेका एमाले नेता हिक्मत कार्की आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा व्यस्त रहकै बेला माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो। जसका कारण कार्की अल्पमतमा परे र अध्यादेश मार्फत बजेट ल्याए। कार्कीले आफूलाई असार १५ गते संसद्‌मा परीक्षण गरे र असफल भए। 

लगत्तै कांग्रेसका उद्धव थापा बाहलवाला सभामुखको हस्ताक्षर ‘कीर्ते’ गरेर मुख्यमन्त्री भए, जसलाई सर्वोच्च अदालतले बदर गरिदियो। पुन: उनै सभामुखलाई राजीनामा गराएर थापाले अर्को पटक मुख्यमन्त्री हत्याए। जसलाई अदालतले पुन: खण्डित गरिदियो। साथै, संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश गरिदियो। 

अदालतको  आदेश अनुरुप नै एमालेका कार्की पुन: भदौ २२ गते मुख्यमन्त्री भएका छन्। उनलाई पनि बहुमत सिद्ध गर्न उत्तिकै चुनौती छ। 

कोशीको राजनीतिलाई नजिकबाट नियालेका सह–प्राध्यापक तथा अधिवक्ता उदय कटुवाल राजनीतिक दलहरुले संविधानको हुमर्त लिने देखि एकआपसामम तिक्तता साँधेको नतिजा प्रदेशले भोग्नु परेको बताउँछन्। 

‘प्रदेशमा चरम अस्थिरता छ। संविधानको हुर्मत लिनेदेखि एक अर्कालाई देखाउने भन्नेको नतिजा प्रदेशले भोग्नु परेको छ,’ कटुवाल भन्छन्, ‘अहिले जे भइरहेको छ यसले कार्की नेतृत्वको सरकारले पनि बहुमत पुर्‍याउने अवस्था छैन। कोशी प्रदेश खास अस्थिरताको पर्याय बनेको छ।’

बहुमत जुटाउन कार्की काठमाडौं
मुख्यमन्त्री कार्कीसँग अब बुहमत जुटाउनुपर्ने म्याद निकै किम्ती छ। उनले असोज २१ गते आफूलाई संसद्‌मा परीक्षण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ। उनले यसबीचमा विराटनगरमै अन्यदलहरुसँग घनिभूत छलफल चलाए तर प्रदेश तहका नेताले छिनोफानो केन्द्रबाटै हुने संकेत गरेपछि कार्की अहिले काठमाडौंमा छन्। 

कार्कीलाई आवश्यक ४७ सहित बुहमत पुर्‍याउन थप ८ सांसदको अवश्यक पर्नेछ। यसअघि आफूसँगै रहेको राप्रपाले पनि बहुमत नपुग्ने अवस्थामा समर्थन नगर्ने बताएपछि उनीसँग मौजुदा ३९ सांसदको समर्थन मात्रै छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी बहुमत पुर्‍याउने कोशिशमा छौं। तर बहुमत जुटाउने काम काठमाडौंबाटै मात्र सम्भव रहेको यसअघिको परम्परा र वास्तिवकतालाई मध्यजनगर गर्दै मुख्यमन्त्रीजी राजधानी जानु भएको छ,’ कार्की नेतृत्वकै सरकारका एक प्रभावशाली मन्त्रीले ठ्टयौली पाराले नेपाल लाइभसँग भने।

एमालेको नेतृत्वले आफूबाटै फुटेर गएको एकीकृत समाजवादीलाई मनाउन कोशिश गरिरहेको छ। तर, प्रदेशबाट ग्रिन सिंग्नल पाए पनि केन्द्रीय नेतृत्वबाट संकेत मिल्ने छाँट नदेखिएको बताउँछन् कोशी सरकारका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो। 

‘एकीकृत समाजावादीको यहाँको नेतृत्वसँग राम्रो संवाद भएको छ। तर सो पार्टीको नेतृत्व भने सकारात्मक देखिन्न। हामी अधिकतम् लचिलो भएर पर्यत्न गर्छौं,’ मेन्याङ्बो भन्छन्। 

त्यसो त एमालेले माओवादीसँग पनि लचिलो भएर संवाद अघि बढाएको छ। माओवादीभित्र पनि प्रदेशको स्थिरताको लागि मिल्नुपर्ने मत छ। तर सो कुरा तत्कालका लागि पार्टी नेतृत्व सुन्न तयार नरहेको बताउँछन् माओवादीका एक नेता। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘हामी त एमालेसँग केही अन्डरस्ट्यान्डिङ गरेर मिल्नुपर्छ भन्ने मत राख्छौं। तर यो काठमाडौंको नेतृत्वले बुझ्दैन,’ प्रदेश सांसदसमेत रहेका एक माओवादी नेताले बताए। 

कांग्रेस–माओवादीको मूल नेतृत्व भने उपधारा ५ को पर्खाइमा छ। यसबीचमा यो गठबन्धनले काठमाडौंमा राप्रपासँग न्यानो सम्बन्ध बनाउन खोजेको छ। जसको फिर्ता उपधारा ५ मा हुने उसको विश्वास छ। संविधान अनुसार १६८ को उपधारा ३ बाट बन्ने सरकारले बहुमत पुर्‍याउन नसके सोही धाराको उपधारा ५ अनुसार जुनसुकै सांसदले आफूलाई बहुमत रहेको आधार प्रस्तुत गरेर सरकारको दाबी गर्न सक्छ। 

कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा गठबन्धनसँग आवश्यक ४७ सांसद छन् तर संसदीय खेलको उम्दा एमालेले घुमाइफिराइ संसद्को बैठकको अध्यक्षता सोही दलको सांसदलाई गराएपछि बहुमत अंक ४७ घटेर ४६ हुने स्थिति भएको छ। जुन यसअघि कांग्रेसका थापाले सोही प्रयास गरे। 

सामाजिक सञ्जालमार्फत् राय बुझ्दै राप्रपा
६ सांसद रहेको राप्रपाले कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरे बहुमत पुग्छ। तर राप्रपा सरकार बनाउने क्रियामा नलाग्ने उद्घोष गरिसकेको छ। यद्यपि, अस्थिरता हुने भए आफू कारक नहुने बताउँदै आएको छ।

राप्रपा कोशीका संसदीय दलका नेता भक्ति सिटौला यो धारा ३ बाट बनेको सरकारलाई समर्थन गर्ने समझदारी नरहेको बताउँछन्। ‘हामीले उपधारा ५ मा पुगे सोच्न सकिन्छ भनेका छौं। यो उपधारा ३ को सरकारलाई समर्थन नगर्ने भन्ने हो। तर पनि यसको अन्तिम निर्णय गर्ने अधिकार पार्टी नेतृत्वलाई छाडेका छौ,’ सिटौलाले भने।

राप्रपाले कोशीको अन्तिम निर्णय लिने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। यता लिङ्देन भने कोशीको बारेमा के गर्ने भन्ने सुझाव सामाजिक संजाल फेसबुकमा मागिरहेका छन्। मंगलबार साँझ फेसबुक मार्फत लिङ्देनले लेखेका छन्,‘कोशी प्रदेशमा राप्रपाले के गर्दा राम्रो होला?’

यो पनि पढ्नुहोस

कोशीमा सरकार : वर्ष ६, अंक ७

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिम... मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्। मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्