• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
अस्थिरताको पर्याय

कोशीमा सरकार : वर्ष ६, अंक ७

64x64
नेपाल लाइभ शनिबार, भदौ २३, २०८०  ०९:५७
1140x725

काठमाडौं- सर्वोच्च अदालतको परमादेशबाट कोशी प्रदेशमा शुक्रबार हिक्मत कार्की पुनः मुख्यमन्त्री नियुक्त भए। सर्वोच्चको बिहीबारको फैसलामा ‘आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठनु गर्न परमादेश जारी भएको थियो।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले शुक्रबार कार्कीलाई नियुक्त गरेका हुन्। उनले शुक्रबार नै शपथ लिएका छन्। साथै पाँच सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरू सबै नेकपा एमालेका हुन्।

कोशी प्रदेशका निम्ति यो सातौँ सरकार हो। प्रदेश सभाको अघिल्लो अवधिमा तीन सरकार गठन भएका थिए। दोस्रो अवधिको सात महिनामै चार सरकार गठन भइसकेका छन्।

२०७४ को प्रदेश सभा निर्वाचनबाट एमालेले स्पष्ट बहुमत पाएको थियो। तर एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेका थिए र पार्टी एकताको उद्देश्य राखेका थिए। त्यही कारण दुई पार्टीले मिलेर सरकार बनाएका थिए। पहिलोपटक एमाले संसदीय दलका नेता शेरधन राई मुख्यमन्त्री भएका थिए।

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि केही समय सरकार सहजै चल्यो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रदेशहरूमा पनि त्यसको असर पर्‍यो। पार्टीभित्रका दुई पक्षबीच संघर्ष भयो। परिणामतः राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। यद्यपि त्यो पछि फिर्ता भयो। तत्काललाई सरकार पनि जोगियो।

एमाले विभाजनको अन्तिम तयारी चलिरहेको बेलामा विभाजनपछि बन्ने पार्टीमा जाने नेताहरूलाई रोक्न ओली पक्षले मुख्यमन्त्री परिवर्तन गर्‍यो। जसअनुसार राईले राजीनामा दिएर एमाले संसदीय दलको नेता बनाए भीम आचार्यलाई। त्यसपछि २०७८ भदौ १० मा उनै आचार्य मुख्यमन्त्री बने।

एमाले विभाजन भयो। आचार्यले विश्वासको मत लिनुपर्ने भयो। जुन असम्भव थियो। उनले सोही वर्ष कात्तिक ७ मा प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिए।

आचार्यको राजीनामापछि एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बने। उनी २०७८ कात्तिदेखि २०७९ पुससम्म मुख्यमन्त्री बनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट एमाले सबैभन्दा ठूलो दल बन्यो। तर सो पार्टीसँग एकल बहुमत थिएन। तैपनि, केन्द्रीय स्तरमा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूबीच गठबन्धन बन्यो। विभिन्न प्रदेशमा सत्ता बाँडफाँट भयो। जसअनुसार २०७९ पुस २४ मा हिक्मत कार्की पहिलो पटक मुख्यमन्त्री बने।

पछि एमाले र माओवादी केन्द्रको गठबन्धन टुट्यो। कार्कीले विश्वासको मत लिनुपर्ने भयो। तर उनले आवश्यक मत पाउन सकेनन्। र २०८० असार १५ पदमुक्त भए।

कार्कीपछि गठबन्धनको तर्फबाट कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने। मुख्यमन्त्रीका लागि उनले सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर पेश गरेका थिए। त्यसलाई २०८० साउन ११ सर्वोच्चले असंवैधानिक ठहर गरिदिएपछि उनी पदमुक्त भए।

पुनः सरकार गठनका लागि आह्वान भयो। थापाले नै दाबी पेश गरे। यसपटक भने सभामुखले राजीनामा दिएका थिए। जसकारण नियुक्ति प्रक्रियामा विवाद हुन पाएन। तर उनले विश्वासको मत लिनुपर्ने हुन्थ्यो। प्रदेश सभाको जटिल अंकगणितका कारण विश्वासको मत लिने प्रक्रियामा किचलो भयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भदौ ४ मा कांग्रेसकै इस्राइल मन्सुरीले सभा सञ्चालन गरे र आफूले समेत मत दिए। र थापाले विश्वासको मत पाएको घोषणा गरे। त्यसविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतले भदौ ४ गते पाएको विश्वासको मतलाई अस्वीकार गरिदियो र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश थियो।

परमादेशबाट सातौँ मुख्यमन्त्रीका रूपमा आएका कार्की पनि लामो समय पदमा टिक्नेमा आशंका व्यक्त भएका छन्। किनकि, यो सरकारले पनि विश्वासको मत पाउने सम्भावना करिब छैन। एमालेलाई खुलेर साथ दिइरहेको राप्रपाको मतले मात्रै कार्कीले विश्वासको मत पाउन सक्दैनन्। सत्ता गठबन्धनका नेताहरूले विश्वासको मत नदिने प्रष्ट पारिसकेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिम... मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्