• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो वर्णाश्रम? के हो वर्णसङ्कर?

64x64
दुर्गा मगर शनिबार, असोज ६, २०८०  ०७:००
1140x725

मानव धर्म संस्कारभित्र जातलाई शुद्र, वैश्य, क्षेत्रीय र ब्राह्मण गरी चार वर्णमा विभाजन गरिएको छ। यी चार वर्ण कसरी उत्पत्ति र विभाजन भयो ? यी चार जातभित्र कस्तो प्रवृत्तिका मानिसहरु हुन्छन् ? मेरो आध्यात्मिक चिन्तन, विश्लेषण र अन्वेषण अनुभवबाट यहाँहरुसमक्ष राख्ने प्रयास गरेको छु। 

यी चार जातभित्रको विभेद र उत्पत्तिका विषयमा अनेकौं शास्त्र र ऋषि मनीषीहरुले आ–आफ्नै तर्कवितर्क र विश्लेषण गरेका छन्। 

मानिस मात्र यस्तो प्राणी हो जो आफ्नो गुण, धर्म, आदत, समय सापेक्षित परिवर्तन गर्न सक्छन्। अरुमा त्यस किसिमको गुण हुँदैन। आगोको गुण पोल्नु हो। खुर्सानीको गुण पिरो हुनु हो। पानीले पनि आफ्नो गुण बिर्सिंदैन। सिंहको गुण भक्षक र रिसाउने हो। त्यस्तै, पशुपंक्षी र वनस्पतिहरु आ–आफ्नो गुण, धर्म, स्वभावमा रहन्छन्।

मनुष्यको खानपिन, रहनसहन र वातावरणमा चाँडै घुलमिल हुन सक्ने शारीरिक बनावट भएकाले गुण, स्वभाव परिवर्तन भएको  होला। अरु प्राणी वनस्पतिहरुमा रहनसहन वातावरणमा एकरुपता भएको हुनाले गुण धर्म स्वभावमा एकरुपता भएको हो। 

अध्यात्मले मान्छेको गुण र स्वभावलाई अतुलनीय रुपले परिवर्तन गरिदिन्छ। विगतका इतिहास हेर्ने हो भने भगवान् कृष्ण कैदी आमाबुबाको छोरा, गाई गोठाला थिए। भागवत र गीताका रचयिता वेदव्यास, उनकी आमा मत्स्यगन्धा अर्थात् सत्यवतीलाई पराशर ऋषिले दिएको ऋतुदानबाट जन्मेका थिए। रामायणका रचनाकार वाल्मीकि रत्नाकर डाकु थिए। राजकुमार सिद्धार्थ राज्यको आपसी झगडाले राजदरबार छोडेर तथागत भगवान् गौतम बुद्ध भए। अंगुलिमाल, पट्टाचाराहरु जस्ता विक्षिप्त मनस्थितिको जीवनी बुझ्न र पढ्न सकिन्छ।

शुद्र स्वभाव
मेरो भनाइको मतलब अध्यात्ममा प्रवेश गर्नुभन्दा पहिले प्रत्येक मानिस शुद्र स्वभावका हुन्छन्। शुद्र स्वभाव भन्नाले मानिसको शारीरिक, मानसिक र वाणीमा क्षुद्रता, हिंसक प्रवृत्ति, तनाव, चिन्ता, आत्मग्लानि, नकारात्मक सोच आदि अव्यावहारिक गतिविधिमा रमाइलो मान्नेहरु शुद्र जातमा कहलिन्छन्। यस्ता प्रवृत्तिका मानिसहरुलाई शुद्र स्वभावको मानव भनिन्छ। मान्छे जातले शुद्र हुँदैन, उसको  स्वभाव र प्रवृत्तिले शुद्र बनाउने हो। तर यहाँ मान्छेले मान्छेलाई पशुको स्तरमा भन्दा निम्नस्तर शुद्रलाई दलित जातमा विभेद गरेको छ। उनीहरुलाई सामाजिक बहिस्कार गरेको छ। जस्तै मठमन्दिर प्रवेशमा रोक लगाइएको छ। अमानवीय छुवाछुत र विभेदको घिनलाग्दो भयको जन्जिरले चारै दिशाबाट बाँधेर उकुसमुकुस हुने गरी बेरेर राखेको छ। सम्झँदै आङ सिरिङ्ग हुन्छ।

प्राकृतिक रूपमा शारीरिक, मानसिक र वाणीमा शुद्र प्रवृत्ति स्वभावका व्यक्ति आत्मालोचना, आत्मग्लानिबाट परपीडक भएर अध्यात्मको शरणमा पुग्छन्। उनीहरुको गहिरो अभ्यासले, उच्च साधनापथले चाँडै प्रगतिको शिखर चुम्न सफल हुन्छन्।

वैश्य स्वभाव 
गुरुभक्ति, ईश्वर परमात्माप्रतिको शरणागतले भावातीतमा प्रेम, करुणा जागृत हुन्छ। जगतमा भएका कीटपतङ्गदेखि पशुपंक्षी र वनस्पति सबैप्रति भावविह्वल हुन्छ। साधक शुद्र अवस्थाबाट वैश्य प्रवृत्ति स्वभावमा परिवर्तन हुन्छ। वैश्य प्रवृत्ति स्वभाव भएका साधकहरु सेवा भावका हुन्छन्। यस्ता प्रवृत्तिका मानिसहरु सेवामा आत्मनिर्भर हुन्छन्। साधुसन्त, गुरुजन, ईश्वर भगवान् आदिको भक्ति र सेवामा लागेका हुन्छन्। भौतिक जगतमा वैश्य प्रवृत्तिका मानिस जागिर खान्छन्। जगतमा भएका प्राणीहरुको सेवा गर्छन्। खेती किसानी गर्छन्, अन्नबाली उब्जाउँछन्, उब्जाएको अन्नबाली पहिले अरुलाई खुवाएर मात्र आफू खान्छन्। आफ्नो शिष्य करुणामा विक्षिप्त प्रेममा भावविह्वल भएपछि मैत्रीमंगलको साधनाबाट दीक्षित गराउनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

क्षेत्रीय स्वभाव
वैश्य स्वभावबाट साधक क्षेत्रीय स्वभावमा प्रवेश गर्दछ। सबैभन्दा अप्ठ्यारो र खतरापूर्ण अवस्था क्षेत्रीय अवस्था हो। शिष्य क्षेत्रीय अवस्थाबाट ध्यान साधनामा पतन पनि हुन सक्छ। 

क्षेत्रीय स्वभावका शिष्यहरु आँटिला, जोशिला, हिम्मतवाला प्रवृत्तिका हुन्छन्। राज्य सत्ताको बागडोर सम्हाल्ने शक्ति, आँट र हिम्मत गर्छन्। उनीहरु मृत्युको भयबाट अभय निडर बहुवाली शक्तिको प्रतीक हुन्छन्। शिष्यको यो अवस्थालाई मध्यनजर गरेर सद्गुरुले आफ्नो छत्रछायामा राखेर बौद्धिक सैद्धान्तिक शिक्षासँगै तत्त्वज्ञानका माध्यमद्वारा गहिरो लामो ध्यान साधनामा डुबाउँदै क्षेत्रीय स्वभावबाट शिष्य ब्राह्मण प्रवृतिमा प्रवेश गर्दछ। 

ब्राह्मण स्वभाव 
ब्राह्मण प्रवृतिका साधकले आफ्ना इन्द्रियहरुलाई आफ्नै वशमा, समतामा राख्ने क्षमता बनाउँछ। इन्द्रियभन्दा पर इन्द्रियातीत अवस्थामा विहार गर्दछ। भौतिक जगतमा यसको व्याख्या र उदाहरणीय विषयवस्तु नै छैन। यस्ता ब्राह्मणको शारीरिक, मानसिक, वाणी अमृत हुन्छ। तत्त्वज्ञानका अतुलनीय भण्डार हुन्छ। ब्रह्माण्डसँग एकतभावमा लयबद्ध हुन्छ अर्थात् समष्टिमा ब्रह्माण्ड उ नै हुन्छ। यस्ता ब्राह्मणसँग प्राकृतिलाई जित्ने अकाट्य शक्ति हुन्छ।  यी प्रवृतिका ब्राह्मणलाई जीवित भगवान्  मानेर पूजा गर्नुपर्दछ। जस्तै– भगवान्  श्रीराम, भगवान् श्रीकृष्ण, भगवान् बुद्ध, तत्त्वदर्शी ऋषि, मनीषी, सन्त महात्माहरु। 

यहाँ गुरु परम्पराको सैद्धान्तिक नियम लागू हुन्छ। गुरु परम्परालाई तोडेर दार्शनिक, बौद्धिक ज्ञानले स्वयं आफैंले आफैँलाई स्वघोषित सद्गुरु घोषणा गरेका गुरुहरुमा सैद्धान्तिक ज्ञान त हुन्छ, तर तत्त्वज्ञान हुँदैन। त्यस्ता गुरुले क्षेत्रीय स्वभावमा पुगेका शिष्यहरुलाई गहिरो साधनामा लैजान सक्दैनन्। अन्ततोगत्वा साधक वर्णसङ्करमा झर्ने सम्भावना हुन्छ। यहाँ पवित्र धर्मशास्त्र गीताको खण्डन गर्न खोजिएको हैन। भागवत गीताको अध्याय १ को श्लोक ४१ र ४२ मा वर्णसङ्करको वर्णन गरिएको छ। अनैतिक सम्बन्धले वर्णसङ्कर पैदा हुन्छ। त्यसरी जन्मेको बच्चाबाट कुलधर्मको नाश हुन्छ भनी अवला नारीमाथि दोष थोपरिएको छ। अनैतिक सम्बन्धबाट कुलधर्म नाश हुने थियो भने यिनै भागवत गीताको रचनाकार वेदव्यासलाई ऋषि पराशरको अनैतिक सम्बन्धबाट कुमारी आमाले सत्यवतीले जन्माएका छोरा हुन्। हिजोआज जताततै सीमित स्वार्थका लागि साम्प्रदायिक ध्यान केन्द्रहरु खोलिएका छन्। त्यस्ता ध्यान केन्द्रहरुमा साधकहरुको अन्तर भावना बुझिदिने आत्मज्ञानी गुरुहरु हुँदैनन्। त्यही सम्प्रदाय ध्यान केन्द्रका गुरु र गुरुहरुबाट नै वर्णसङ्करको उदय हुन्छ  र कुल धर्ममा (ध्यान साधनामा) विटुलो हुन आउँछ। 

गुरु–शिष्यको परम्परालाई तोडेर स्वघोषित सद्गुरुहरुको ट्याग भिरेर मनोमानी ढंगले साधनामा होमिने र होम्याउने प्रवृत्तिले वर्णसङ्कर उत्पन्न हुने हो। अनैतिक सम्बन्धले नाजायज बच्चा जन्माउने महिलाले वर्णसङ्कर निम्त्याएको होइन। ती आमाबाट जन्मेका बच्चाले कुलधर्म नाश गर्ने हैन भन्ने प्रमाण स्वयं श्रीमद्भगवद्गीता हो। वैवाहिक विधिविधान नगरी, बाहुनी आमाको कोखइतरबाट जन्मेका सज्जनले पनि कुलधर्मको संरक्षण, अन्वेषण र प्रवर्द्धन गर्दा रहेछन् भन्ने सत्य प्रमाण भगवद्गीताका रचनाकार कृष्ण द्वैपायण वेदव्यासजी स्वयं हुनुहुन्छ। राजनीतिक पृष्ठभूमिमा पनि यही नियम लागू हुन्छ। राजनेताको सिद्धान्तलाई पन्छाएर नेताले स्वघोषित बौद्धिक मनोमानी ढंगले राज्य सञ्चालन गरेको खण्डमा देश र जनताले सुशासनबाट बञ्चित हुनु परेको घटना विदितै छ। स्मरण रहोस्, यहाँ ब्राह्मणले (बाहुनले) धर्ममा मनोमानी गर्‍यो, देश ब्राह्मणले बिगार्‍यो भनेर आरोप लगाइएको छ। देश र धर्म बिगार्ने न ब्राह्मण, न क्षेत्रीय, न वैश्य न त शुद्र नै हुन्। वर्णसङ्करबाट उत्पन्न हुने प्रवृत्ति र स्वभावले देश र धर्मलाई विटुलो बनाएका हुन्। दिन दुगुना रात चौगुनाका दरले खोलिँदै गएका साम्प्रदायिक ध्यान केन्द्रहरुकै कारण वर्णाश्रम धर्मको गलत व्याख्या र घातक वर्णसङ्करहरु उत्पन्न भइरहेको स्पष्ट हुन्छ।

यो पनि पढ्नुहोस

ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व

 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा मगर
लेखकबाट थप
ब्ल्याक होलबाटै हुन्छ चित्त निर्मल
के हो वर्णाश्रम? के हो वर्णसङ्कर?
ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्