• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षक आन्दोलनको चर्चा, वार्तामार्फत् सहमति गर्नुपर्नेमा जोड

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, असोज ५, २०८०  १४:१३
1140x725
कांग्रेस केन्द्रीय समिति बैठक (फाइल तस्बिर)

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा शिक्षकहरुको आन्दोलनको विषयले प्रवेश पाएको छ। 

शिक्षकहरुले उठाएका जायज मागहरु सम्बोधन गर्न कांग्रेस केन्द्रीय सदस्यहरुले आग्रह गरेका छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षकहरुको जायज मागहरु सम्बोधन गर्नुपर्ने बताए। उनले भने,‘ शिक्षा विधेकयबारे पार्टीले नेतृत्वको तर्फबाट एउटा निर्णय गर्नुपर्छ। शिक्षा विधेयकको बिषयलाई लिएर शिक्षकहरु आन्दोलनरत हुनुहुन्छ। उहाँहरुको जायज माग पुरा गर्न हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौँ।’

अर्का केन्द्रीय सदस्य गुरु बरालले शिक्षकहरुले आन्दोलनमा रहेको र उनीहरुका पनि पीडा रहेको बताए। कतिपय मागहरु संविधान जारी गर्दाको मूल मर्मलाई नबुझिने गरी आएकाले त्यसको सम्बोधन गरिनु जरुरी रहेको बरालको भनाइ छ। ‘शिक्षकहरु आन्दोलनमा हुनुहुन्छ। उहाँहरुका पनि पीडा होलान्। तर संविधान जारी गर्दाको मूल मर्मलाई नबुझिने गरी आएका ती कुरालाई सम्बोधन गर्न जरुरी छ। यो देशमा पार्टीका नेता कार्यकर्तालाई न्यायाधीश बनाउने गरेका छौं,’ उनले भने, ‘विश्वविद्यालयका भीसीलाई झोले र कार्यकर्ता बनाएका छौं। विद्यालयका प्रध्यापकहरु त्यस्तै बनाउने गरेका छौं। अनि हामीले सुशासनको परिकल्पना पनि गरेका छौं। असल शिक्षाको असल न्यायको परिकल्पना गरेका छौं।’ 

कांग्रेस केन्द्रीय सदस्य इश्वरी न्यौपानेले शिक्षकका जायज मागहरु सम्बोधन गर्नका लागि कांग्रेसले नेतृत्व गर्नुपर्नेमा जोड दिइन। न्यौपानेले भनिन्, ‘हाम्रो प्रजातान्त्रिक आन्दोलनमा दियो बाल्ने शिक्षकहरु हुनुहुन्छ। उहाँहरुका जायज मागहरुका सन्दर्भमा कांग्रेसको यही बैठक संवेदनशील हुनुपर्छ। हामी बैठक सकिएर जाने बेलासम्म उहाँहरुको मागहरु पूरा होस्।’

अर्का केन्द्रीय सदस्य तारामान गुरुङले शिक्षकलाई मन पराउने किसिमको शिक्षा विधेयक किन ल्याउन सकिएन भन्दै प्रश्न गरे। बैठकको सुरुवातमै उनले भने, ‘हामीले संविधान जारी गर्‍यौँ। तर शिक्षकलाई मन पराउने किसिमको शिक्षा विधेयक किन ल्याउन सकेनौं? आज किन आन्दोलन गर्नुपर्‍यो? यो विषयमा कांग्रेस बैठकले गम्भीरताका साथ निर्णय गरेर अघि बढ्नुपर्छ। र शिक्षकहरुको मागलाई पूरा गर्नुपर्छ।’ उनले शिक्षकका मागहरु पूरा गर्दैगर्दा स्थानीय तहका जनप्रतिनिधि र शिक्षकहरुबीच बैमनश्यताको अन्त्य हुने खालको विधेयक बनाउनुपर्ने बताए। शिक्षकहरुलाई खुसी पार्ने नाममा स्थानीय तहका जनप्रतिनिधिहरुका अधिकार कटौती गर्न नहुने गुरुङको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

केन्द्रीय सदस्य अजय कुमार सिवाकोटीले विद्यार्थी विदेशमा, शिक्षकहरु सडकमा र मजदुर गर्ने मजदुरहरु मलेसिया र कतार लगायतका खाडीमा गइरहेको बताए। 

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले लाखौं शिक्षकहरु सडकमा आइरहेकोले उनीहरुको माग पूरा गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘ठूल्‌ठूला दलहरुले खुला मञ्चमा आन्दोलन गर्दा १० हजार मास पुर्‍याउन गाह्रो हुन्थ्यो। तर स्कुलमा चक डस्टर बोकर आएका शिक्षकहरु सडकमा आउँदा लाखभन्दा बढीको संख्यामा उपस्थित छन्। यसलाई सामान्य रुपमा लिनु हुँदैन र यो बैठकले गम्भीर रुपमा लिनुपर्छ।’ उनले कांग्रेस सरकारमा रहेको बेलामै शिक्षकका मागहरु छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए। 

स्थानीय तह एउटा सरकारको रुपमा रहेको र शिक्षकहरु वर्ग भएकाले वर्गहरुको माग सम्बोधन गर्नका लागि एउटा देखाएर अर्कोलाई तर्साउने कामको अन्त्य हुनुपर्ने विश्वकर्माको भनाइ छ। 

सरकारले भाद्र २७ गते संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन्। शिक्षकको आन्दोलनका कारण २७ हजार सामुदायिक विद्यालयका साढे ५३ लाख विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन्। 

शिक्षकहरुले स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै पेसागत हकहित, सुरक्षा र सम्मानका माग अघि सारेका छन्। सरकार र शिक्षकहरुबीच बिहीबार बैठक बसेको थियो। बैठक बसे पनि निश्कर्ष भने निस्किएन।  ३ दिन देखि आन्दोलनरत शिक्षकहरुले वार्ता समिति गठन गर्न नसक्दा शुक्रबार बस्ने भनिएको वार्ता बस्न सकिरहेको छैन। 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बैठकले देउवाले नेपाली कांग्रेसको गौरवशाली इतिहास निर्माणमा पुर्‍याएको योगदान तथा लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भू... बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकै दिन विद्रोही कांग्रेसले आगामी राष्ट्रिय भेलाको तालिका... बिहीबार, साउन २८, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे राजीनामाको घोषणा राजीनामा अघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले राजनीतिक बेइमानीका कारण वर्तमान सरकार अल्पमतमा परेको बताए । बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? शुक्रबार, साउन २९, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, साउन २९, २०८३
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्