• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

नेपालबाट ‘अस्कर’का लागि छानिएको ‘हल्कारा’, जसले यसअघि नै पाएको थियो अन्तर्राष्ट्रिय अवार्ड

64x64
समर्पण श्री मंगलबार, असोज २, २०८०  १३:५६
1140x725

काठमाडौं– अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि यसपालि विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ छनोट भयो। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले उक्त फिल्मलाई सिफारिस गर्ने निर्णय गरेको हो। 

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको सुखद् यात्रा गरेको यो फिल्म गत वैशाखमा प्रदर्शन भयो। तर हलहरूमा ‘हल्कारा’ले सुखद् अनुभव बटुल्न सकेन। समीक्षकहरूबाट प्रशंसा पाएको यो फिल्मले पर्याप्त दर्शक नपाउँदा छोटो समयमै हलबाट उत्रिनु पर्योि। 

यद्यपि फिल्मले सिनेमाप्रेमीहरूमाझ राम्रो छाप छाड्यो। 

यसपालि अस्करमा छनोट भएपछि फिल्मका निर्देशक विक्रम सापकोटा र अभिनेता महेश त्रिपाठीले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका छन्। ‘रोमाञ्चक समाचार साझा गर्न पाउँदा हामी खुसी छौं। हामी छनोट समितिलाई हार्दिक आभार व्यक्त गर्दछौं र चलचित्र जगतमा यो उल्लेखनीय उपलब्धिको लागि सम्पूर्ण कलाकार, टोली र निर्माण टोलीलाई बधाई दिन्छौं,’ निर्देशक सापकोटाले लेखेका छन्। 

यसरी फुरेको थियो कन्सेप्ट
फिल्मका निर्देशक विक्रम सापकोटा करिब २ दशकदेखि अमेरिकामा बस्दै आएका छन्। उनले सन् २०१३ देखि स्क्रिप्ट लेख्न सुरु गरेका थिए। विक्रम अमेरिकाले बेला बेलामा लडिरहेको युद्धबारे सोच्थे। अनि गोरखाली सम्झन्थे। ‘नेपालमा अर्काको युद्ध लड्ने क्रममा लामो समयपछि चिठ्ठी आयो होला। त्यस्तो बेला हुलाकीको लापरबाहीले के हुन्थ्यो होला,’ उनले निकै समय मन्थन गरे।

त्यसपछि अमेरिका र नेपाल आवतजावत गरे। नेपालका विभिन्न भूगोलमा गएर चिठीयुगको मनोविज्ञान र कथाबारे अध्ययन गरे।

पटकथा लेखक स्वयम् फिल्मको निर्देशक थिए। रोचक कुरा त लेखक र निर्देशक मात्र हैन, फिल्मको सम्पादक पनि विक्रम स्वयम् थिए।

फिल्ममा चुठीयुगमा वैदेशिक रोजगारीमा जाने युवाहरूको अवस्था चित्रण गरिएको छ। वैदेशिक रोजगारीमा जाने श्रीमान्लाई पर्खिरहने श्रीमतीको पर्खाइको कथा छ। छोरा पर्खिरहेका आमाहरूको कथा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

फिल्ममा लिड एक्टर महेश त्रिपाठी र विनिता थापामगर हुन्।

क्यारेक्टरले पाएको प्रशंसा
फिल्मका निर्माता रामकृष्ण पोखरेलले महेश र विक्रमको बीचमा ‘हुलाकी’को काम गरेका थिए। विक्रमले यसअघि ‘उम्दा’ कलाकारलाई पनि अडिसनमा नउभ्याएका हैनन्। तर ‘राम’को अभाव उनीहरूको अनुहारमा खड्कियो। 

‘सरकार राम भेटिएन। चित्तै बुझेन मलाई,’ विक्रमले आरकेलाई सुनाए।

आरकेले तत्काल एक युवकको फोटो देखाए। विक्रमले हेरे, ‘अनुहार फोटोजेनिक छ।’

आरकेले मन चोर्न महेशलाई स्क्रिप्ट पठाइदिएछन्। २/४ लाइन पढेर स्क्रिप्ट पन्छाउने स्वभावका मशेलाई यो कथाले पनि तानिरह्यो। उनी बगिरहे। एक बसाइमै सकाए। मनमा लोभ पलायो, ‘यो क्यारेक्टर मैले गर्न पाए।’

आरकेमार्फत् अभिनेता र निर्देशकको भेट भयो। अडिसन भयो। दुवैले दुवैलाई विश्वास गरे। त्यसपछि सुरु भयो काम।

‘दुवै कलाकारको क्यामेरामा प्रिजेन्स यस्तो बबाल थियो कि एक समयपछि म बोल्नै छाडिदिएँ,’ विक्रम सुनाउँछन्।

विनिता थापामगरले मियाकुमारीको भूमिका पाउँदाको प्रसंग पनि रोचक छ। विनितालाई एक जना साथीले फिल्मका अडिसनका लागि सुझाएका थिए। सुरुमा अलमल भए पनि पछि कथासार पढेपछि उनले अडिसनमा जाने मन बनाइन्। उनले पहिलो अडिसन भिडिओमार्फत् दिइन्। उनी छानिइन्। दोस्रो अडिसनमा महेश र उनको केमेस्ट्री मिल्यो।

फिल्ममा यी दुई पात्रको अभिनयलाई खुब रुचाइएको थियो। 

यो फिल्मबाट ‘अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टन’मा महेशले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेका थिए। त्यसैगरी सर्वोत्कृष्ट फिल्म र छायांकन विधामा पनि फिल्मले समेत अवार्ड जितेको थियो। 

यो पनि पढ्नुहोस्:

हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी

‘हल्कारा’ जन्माउने निर्देशक, चिठीयुग बाँच्ने अभिनेता

जब महेशले वर्षौंको निराशा ‘हल्कारा’मा बिसाए

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ? सोमबार, असोज ५, २०८३
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्