• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एसिया कपको फाइनल आज: उपाधिका लागि भारत र श्रीलंका भिड्दै 

64x64
नेपाल लाइभ आइतबार, भदौ ३१, २०८०  ०७:३१
1140x725

काठमाडौं– एसिया कप क्रिकेटको उपाधिका लागि आज (आइतबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। एसिया कप क्रिकेटमा बलियो इतिहास रहेका दुई टोली उपाधिका लागि नवौंपटक आमुने–सामुने हुन लागेका हुन्। 

भारत र श्रीलंका बीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। 

हालसम्म भारतले सबैभन्दा धेरै ७ पटक एसिया कपको उपाधि जितेको छ। भारतपछि श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेको छ। 

उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। उपाधिका लागि भएका ८ मध्ये ५ प्रतिस्पर्धामा भारत विजयी भएको छ। श्रीलंकाले भारतलाई हराएर ३ पटक उपाधि जितेको छ। एसिया कपको उपाधिका लागि भारत–श्रीलंका आइतबार नवौं पटक एक–अर्काविरुद्ध मैदान उत्रिँदैछन्।  

श्रीलंकाले सन् १९९७, २००४ र २००८ मा भारतलाई हराएर उपाधि जितेको छ। यस्तै, भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५ र २०१० मा श्रीलंकालाई हराएर उपाधि जितेको छ। 

एसिया कपमा भारत र श्रीलंका दुवै टोलीको इतिहास कमजोर छैन। तर वर्तमान भने भारतको बलियो छ। अहिलेको स्थितिमा पनि दुवै टोली बलियो स्थितिमा नै छन्। 

फाइलन खेलको यात्रा तय गर्दासम्म अपराजित रहेको भारत सुपर फोरको अन्तिम खेलमा भने बंगलादेशसँग ६ रनले पराजित भयो। जबकि समूह चरण र सुपर फोरका दुवै खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो। 

लामो ब्याटिङ लाइनअप रहेको श्रीलंकाले भारतले बलिङमा पनि राम्रै चुनौती दिने देखिन्छ। श्रीलंकासँग कुसल परेरा, समवीरा र असालंका जस्ता मध्यक्रमका भरपर्दा ब्याटरहरु छन्। विकेटकिपर कुसल मेन्डिस पनि राम्रा ब्याटर हुन्। यस पटकको एसिया कपमा उनले २९०को आँकडा बनाएका छन्। पछिल्ला ४ खेलमध्ये उनले ३ खेलमा अर्धशतक पार गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

श्रीलंकालाई ‘होम ग्राउण्ड’को अनुभवले पनि फाइदा पुग्नेछ। साथै समर्थकको पनि साथ हुनेछ। फाइनल खेल हुने कोलम्बोको खेल मैदानको ‘विशेषता’ पनि श्रीलंकाको पक्षमा छ। स्पिनरमैत्री पिच रहेको कोलम्बोमा श्रीलंकाका स्पिनरले भारतीय ब्याटरलाई अप्ठ्यारो पार्न सक्छन्। भारतीय ब्याटरले खुलेर खेल्न पाएनन् भने नतिजा श्रीलंकाको पक्षमा पनि जान सक्छ। सुपर फोरको म्याचमा श्रीलंका भारतलाई २१३ मै रोक्न सफल भएको थियो। 

उपाधि दाबेदार भारत उच्च मनोवलका साथ फाइनल पुगेको छ। समूह चरणमा पाकिस्तासँग बराबरी खेलको भारतले नेपालसँग १० विकेटको जित निकालेको थियो। सुपर फोरमा श्रीलंका र पाकिस्तानलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो। सुपर–फोरको अन्तिम खेलमा बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो। 

भारतका अधिकांश खेलाडीहरु अहिले उच्च फर्ममा रहेका छन्। ब्याटिङको नेतृत्व कप्तान रोहित शर्माले गरिरहेका छन्। कप्तान रोहितले ४ पारीमा औसतमा ६५ रन बनाएका छन्। उनले १९४ रन बनाएका छन् भने पछिल्ला ३ खेलमा अर्धशतक बनाएका छन्। 

सुपर फोरमा पाकिस्तानको सामना गर्दा रोहितले शुभमन गिलसँग ओपनिङ गरेका थिए। आक्रामक ५० रन बनाउँदै रोहितले आफू टप फर्ममा फिर्ता आएको संकेत दिएका थिए। सोही खेलमा मध्यक्रमका ब्याटर विराट कोहली र केएल राहुलले शानदार शतक प्रहार गरेका थिए। हार्दिक पाण्ड्या र इशान किसनले पाकिस्तानविरुद्ध पहिलो खेलमै शानदार प्रदर्शन गरेका थिए। ब्याटिङमा भारतको ओपनिङसँगै मध्यक्रम पनि बलियो छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतको बलिङ पनि कमजोर छैन। श्रीलंकाविरुद्ध कुलदीप यादव भारी पर्ने देखिन्छ। किनकि सुपर फोरको म्याचमा श्रीलंकाका ४ जना महत्त्वपूर्ण ब्याटरलाई कुलदीप एक्लैले आउट गरेका थिए। कुलदीपले जारी एसिया कपका २ खेलमा ९ विकेट हात पारेका छन्। उनको सहयोगका लागि रविन्द्र जडेजा छन्, जसले किफायती बलिङ गर्दै महत्त्वपूर्ण विकेट लिने गरेका छन्। 

भारतीय टिममा ‘धारिलो हतियार’ जसप्रित बुमराह छन्। चोटपछि खेलमा फर्किएका उनी अहिले फर्ममा छन्। 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, असोज ३१, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्