काठमाडौं– प्रतिनिधि सभाको बैठक जारी छ। शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।
प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउँदैछन्। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री प्रचण्डले महासभामा हुने अन्तर्किया तथा गर्ने सम्बोधनका लागि तय अजेन्डाका विषयमा सदनलाई जानकारी गराउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।