काठमाडौं- नेकपा एकीकृत समाजवादीले २१ केन्द्रीय सदस्य थप गरेको छ।
पार्टीको यही भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयबाट जानकारी दिन वितरित अन्तरपार्टी निर्देशनमा थपिएका केन्द्रीय सदस्यहरूको विवरण उल्लेख छ।
यी हुन् थपिएका केन्द्रीय सदस्यहरूः
१. अजबहादुर मल्ल- बाजुरा
२. ओमचरण अमात्य- भक्तपुर
३. गौतम राई- काठमाडौं
४. गोविन्द चेपाङ- मकवानपुर
५. चन्द्रा श्रेष्ठ- झापा
६. चिरञ्जीवी भट्टराई- सुनसरी
७. जयप्रकाश यादव- बारा
८. दिपक केसी- काठमाडौं
९. धनबहादुर कार्की- रामेछाप
१०. धर्म शाही- मुगु
११. नन्द बञ्जाडे- काठमाडौं
१२. बरुनाथ योगी- दैलेख
१३. बैकुण्ठ भुसाल- पर्वत
१४. भक्तिमान सुब्बा- पाँचथर
१५. मिना लामा- मकवानपुर
१६. रामप्रसाद ढुङ्गाना- काठमाडौं
१७. लंक हमाल- कपिलवस्तु
१८. शालिकराम भट्टराई- नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल- काठमाडौं
२०. शैलेन्द्र उपाध्याय- रूपन्देही
२१. सुदेश पराजुली- काठमाडौं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।