• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेम्वाङ सादा जीवन, स्वच्छ छवि र सुशासनका पक्षधर : माधव नेपाल

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०८०  १७:४३
1140x725

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंगलबार निधन भएका संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन्। नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका उनले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह नेम्वाङले गरेको समेत बताए।

नेम्वाङ नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको उनको भनाइ थियो। कुनै पनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङ सधैंभरि लागि रहेको उल्लेख गर्दै नेपालले नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको बताए।

उनले भने-

nimb
nimb
Ncell 2
Ncell 2

सुवासचन्द्र नेम्वाङ नेपालको परिवर्तनको आन्दोलनको एउटा महान हस्ती हुनुहुन्थ्यो। उहाँले नेपालको राजनीतिक परिवर्तनको प्रत्येक मोडहरुमा बडो कुशलताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। मुलुकमा गणतन्त्रको स्थापना भइसकेपछि संविधान निर्माण गर्नुपर्ने अभिभारा हाम्रो काँधमा आइसकेपछि त्यसलाई उहाँले बडो कुशलताका साथ निर्वाह गर्नुभयो। र, उहाँले सबैलाई मिलाएर लिएर जान सक्ने मिलनसारिताको उहाँको छुट्टै व्यक्तित्व थियो।

उहाँ शालिन व्यक्तिको धनी हुनुहुन्थ्यो। उहाँ समस्याहरु बल्झाउन होइन, समाधान गर्न सधैभरी लागिरहनु हुन्थ्यो। एकातर्फ उहाँको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका छ भने अर्कोतर्फ कम्युनिष्ट आन्दोलनमा पनि उहाँको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ। सुरुदेखि नै उहाँ प्रगतिशील आन्दोलनमा, बामपन्थी आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो। र, त्यही ध्येय र उद्देश्यका लागि उहाँले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गर्नुभयो। उहाँ यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसले सबै अप्ठ्याराहरु, जटिलताहरुलाई कुशलताका साथ पार लगाउने कुरामा अगुवाइ गर्नु भयो।

उहाँको योगदानलाई इतिहासले सधैभरी स्मरण गरिरहनेछ। नयाँ पुस्ताले उहाँबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्नेछ। उहाँ सादा जीवनको पनि पक्षपाति, स्वच्छ छविको पनि पक्षपाति, मुलुकमा सुशासन स्थापना होस् भन्ने चाहनाको पनि पक्षपाती। त्यसो हुनाले संविधान निर्माण गर्ने मात्रै होइन, त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ? कार्यान्वयन गर्ने कुरामा पनि उहाँको अत्यन्त धेरै हुटहुटी र जोड गर्ने गरेको पाइन्छ। अहिले देशमा जस्तो किसिमको राजनीतिक वातावरण बदलिनु पर्दछ।

हाम्रा सहमति र समझदारीको वातारण निर्माण गर्नुपर्दछ भन्ने कुराको उहाँ हिमायती पनि हुनुहुन्थ्यो। त्यसो हुनाले उहाँको निधन सिंगो लोकतान्त्रिक आन्दोलनको निम्ति, कम्युनिष्ट आन्दोलनको निम्ति परिवर्तनको आन्दोलनको निम्ति ठूलो क्षति हो। म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र, परिवारजनप्रति गहिरो समवेदना। उहाँका सपनाहरुलाई पूरा गर्नका लागि मैले आफ्नो तर्फबाट, हाम्रो पार्टीले आफ्नो तर्फबाट अधिकतम प्रयत्ने गर्नेछु

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल
देशको राजनीति र सरकार गलत ट्र्याकमा अघि बढिरहेको छ : पुष्पकमल दाहाल  ‘प्रचण्ड
सम्बन्धित सामग्री
देशको राजनीति र सरकार गलत ट्र्याकमा अघि बढिरहेको छ : पुष्पकमल दाहाल  ‘प्रचण्ड आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताएका... आइतबार, जेठ ३, २०८३
गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवासँग छलफल गर्दै आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेन जेड अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । काँग्रेसको संविधा... आइतबार, जेठ ३, २०८३
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली मदन–आश्रितको ३३ औँ स्मृति दिवस अवसरमा एक सन्देश जारी गर्दै उनले भनेका छन्– '३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद आइतबार, जेठ ३, २०८३
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल आइतबार, जेठ ३, २०८३
देशको राजनीति र सरकार गलत ट्र्याकमा अघि बढिरहेको छ : पुष्पकमल दाहाल  ‘प्रचण्ड आइतबार, जेठ ३, २०८३
गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवासँग छलफल गर्दै आइतबार, जेठ ३, २०८३
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्